२०७८ भदौ ६ का समाचार
अगस्त २२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
युनियनहरूले सानो कुरालाई मुद्दा बनाउँछन्
उद्योग स्थापनालाई आधार मान्दा नेपाल अहिले दोस्रो पुस्तामा चलिरहेको छ । पहिलो पुस्ताको रूपमा हाम्रा बुवा पुस्ताका उद्योगीहरूलाई लिन सकिन्छ । उनीहरूको पालामा मानव स्रोत व्यवस्थापनको त्यति सारो विकास ...
महालेखा प्रतिवेदनको निष्कर्ष
सरकारी आयव्ययको हिसाबकिताब जाँच्ने संवैधानिक आयोग महालेखा परीक्षकको कार्यालयले सरकारी खर्चमा पारदर्शिता थप घटेको निष्कर्ष निकालेको छ । आव २०७६/७७ को वार्षिक प्रतिवेदनमा महालेखाले सरकारी बेरुजू ४ खर...
एक सातामै बिक्यो ६० टन क्वाँटी
काठमाडौं । जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ...
पोखरा–सिमरा सीधा उडान गर्दै बुद्ध एयर
काठमाडौं । बुद्ध एयरले पोखरालाई आधार बनाएर भदौ १६ गतेदेखि पोखरा–सिमरा सीधा उडान गर्ने भएको छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाहेक पोखरालाई बेस बनाएर उडान गर्ने उद्देश्यले उक्त कम्पनी...
महालेखाको ५८औं प्रतिवेदन : जताततै अनियमितता
काठमाडौं । पछिल्लो समय आर्थिक अनुशासनको चरम उल्लंघन गर्दै रीतपूर्वक काम नगर्ने परिपाटी सरकारी निकाय तथा शासन सत्तामा पुगेकाहरूबाट बढ्दै गएको सरकारी प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षकको कार्या...
आज जनैपूर्णिमा तथा रक्षा बन्धन, यस्तो छ शास्त्रीय एवं वैज्ञानिक महत्व
काठमाडाैं । आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै ...
मुटु स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खाने कुराहरू
मुटु तथा रक्तनलीको रोग लागेर विश्वभर प्रत्येक वर्ष १ करोड ७७ लाख मानिसहरूले अकालमा ज्यान गुमाउने गरेका छन् । यो संख्या संसारभर मर्ने मनिसहरूको झण्डै ३१ प्रतिशत हिस्सा हो । यति धेरै मानिसहरू प्रत्य...
आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?
हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ। यस दिन तराईमा...
बराबरीमा रोकियो बार्सिलोना
मेम्फिस डिपाइको गोलको मद्दतले एथ्लेटिक बिल्बाओसँग बराबरी खेल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । दुई खेलपछि बार्साको ४ अंक ...
क्रियाशील सदस्यता सार्वजनिक नगरी महाधिवेशनको तयारीमा कांग्रेस
रामकृष्ण चापागाईं, काठमाडौं । भाद्र १८ गतेदेखि तल्लो तहको अधिवेशन शुरू गर्न लागेको नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूको विवरण सार्वजनिक नगरीकनै जिल्लामा पठाउने तयारी गरेको छ । कांग्रेस केन्द्री...
बाकसमा आए २४ नेपाली
फाइल फोटो स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु ...
निष्क्रिय हुँदै बजेट
विकास भट्टराई, काठमाडौं । अघिल्लो सरकारले जारी गरेको बजेट अध्यादेश निष्क्रिय हुने दिन नजिकिँदै छ । जारी गरिएको बजेट अध्यादेश संघीय संसद्ले स्वीकार नगरेमा वा राष्ट्रपतिबाट फिर्ता नलिएमा अबको २५ दिन...
सुरक्षा निकायको रासन भत्ता बढेन
नेपाल समाचारपत्र, काठमाडौं । अघिल्लो सरकारले दुई सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीलाई रासनभत्ता बढाउने घोषणा गरे पनि अहिलेको सरकारले उक्त रासन भत्ता रोकेको छ । शेरबहादुर देउवा सरकारले अघिल्लो ...
आज क्वाँटी खाने दिन : किन खाने, के छन् फाइदा ? यस्तो छ बनाउने विधि
यस वर्षको जनै पूर्णिमा आज मनाइँदैछ । जनै पूर्णिमामा मान्यजनबाट जनै तथा डोरो लगाउने परम्परा रहेको छ । साथै क्वाँटी खाने पर्वका रुपमा पनि यसलाई चित्रण गरिएको पाइन्छ । विभिन्न प्रकारको गेडागुडीलाई भि...
शिक्षा मन्त्रालयको बदमासी, निःशुल्क शिक्षाको नाममा एक अर्ब ४५ करोड उठाइयो
ईश्वरराज ढकाल, काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षाको नाममा झन्डै साढे एक अर्ब रुपियाँ उठाएको फेला परेको छ । महालेखा परीक्षकको ५८औं प्रतिवेदनमा सो विषय उल्लेख गरेको छ ...
मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनीले ३३ गाडी बेचेको खलासा
मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएका ३३ वटा गाडी आयोजना निर्माण कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका सूचना अधिकारी तथा इन्जिनियर रा...
नर्विचविरुद्ध म्यानचेस्टर सिटी ५-० गोलले विजयी
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई घरेलु मैदानमा जित दिलाउन ज्याक ग्रिलिस, एइमेरिक ल...
१४ सांसदमाथि गरिएको कारबाही फिर्ता हुन्न : ओली
काठमाडौं, नेपाल समाचारपत्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी गठन गरे तापनि उक्त पार्टीमा नगएका नेपाल समूहका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई भेट...
मेम्फिस डिपाएकाे गोलले हारबाट जोगियो बार्सिलोना
एजेन्सी । स्पेनिस ला लिगामा बर्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो । बार्सिलोनाले एक गोलले पछि परेको स्थितिमा खेललाई बराबरीमा रो...
स्पेनिस ला लिगामा रियल मड्रिडको खेल आज राति
स्पेनिस ला लिगा अन्तर्गत आज तीन वटा खेल हुने छन् । नेपाली समय अनुसार राति पौने ९ बजे रियल सोसिडाड र रायो भाल्कानो आमने सामने हुने छन् । दुवै टिमले पहिलो खेलमा हार व्यहोरेकाले पहिलो तीन अंकका खोजिम...
रक्षा बन्धनमा कस्तो उपहार दिँदै हुनुहुन्छ ?
काठमाडौं– आज हिन्दुहरुको विशेष पर्व रक्षा बन्धन तथा जनै पूर्णिमा मनाइँदैछ । बजारमा पछिल्ला केही दिनदेखि नै जनै, क्वाँटी तथा राखी उपलब्ध भैसकेका छन् । आजको दिन सबैका लागि विषेश हुन्छ । अझ दिदी–बह...
किन बाँधिन्छ हातमा रक्षा बन्धन ?
आज भाद्र शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष महिना, बार र गते फरक–फरक हुने गर्दछ । परम्मपरा र हिन्दु संस...
नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै
नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै गएको पाइएको छ । प्रहरीले पाँच वर्षको अवधिमा तीन करोड ३१ लाख रुपियाँ बराबरको नक्कली नोट बरामद गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा दुई करोड ६४ लाख ८८...
तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन
दमौली - तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ । कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्म...
रक्षा बन्धनको उत्पत्तिका धार्मिक कारण
काठमाडौं- आज जनै पुर्णिमा अथवा रक्षा बन्धन । यो पर्व नेपालका साथ–साथै भारतमा पनि ठुलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पुर्णिमा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खा...
शरीर शुद्धीकरण र मानव रक्षाको पवित्र पर्व
यस वर्षको संस्कृत दिवस एवं जनैपूर्णिमा पर्व यही भाद्र ६ गते, कोरोनाको मारले मठ, मन्दिरमा भीड नभए पनि घरघरमा हर्षेल्लासका साथ मनाइएला । यस्तो छ जनै धारण गर्ने मन्त्र : यज्ञोपवितं परमं पवित्रं प्र...
इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको पहिलो जित, नर्विच ५–० ले पराजित
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो । घरेलु मै...
सिटीको गोल वर्षा, लिभरपुलको लगातार दोस्रो जीत
साबिक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा सिटीले नर्विचमाथि ५–० को शानदार जित हासिल गरेको हो । खेलको सातौँ मिनेटमा नै नर्विचका गोलकिपर ...
खेर जाँदै अनुदानको एन्टिजेन किट
काठमाडौँ — विभिन्न मुलुक र संस्थाबाट अनुदानमा प्राप्त एन्टिजेन किट प्रयोग नगरी खेर जाने अवस्था आएको छ । पीसीआर टेस्टभन्दा छिटो र आरडीटीभन्दा विश्वसनीय हुने एन्टिजेन टेस्टमा सरकार उदासीन छ । कतिपय...
जनै पूर्णिमा : काग, भ्यागुतो र क्वाँटीको सांस्कृतिक संगम
काठमाडौँ — आज साउन शुक्ल पूर्णिमा । काठमाडौं उपत्यकामा जनविश्वास के छ भने आज कागले पहिलोपल्ट आफ्नो बच्चालाई गुँडबाट बाहिर निकाल्छ । काग चलाख छ, त्यसैले उसलाई राम्रोसँग थाहा छ– यो समय आफ्नो बच्चालाई...
जेनोआको पोस्टमा इन्टरको चार गोल
साबिक विजेता इन्टर मिलानले सिरिए ए को नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको छ । शनिबार भएको खेलमा इन्टरले ४–० को शानदार जीत हासिल गरेको हो । मिलान स्क्रिनियारले खेलको छैटौँ मिनेटमा नै इन्टरलाई अग्रता...
प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै
महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वल...
एन्टिजेन किट कहाँ कति ?
काठमाडौँ — कोरोना भाइरस संक्रमणको द्रुत परीक्षण गर्न प्रयोग गरिने एन्टिजेन किट स्वास्थ्य मन्त्रालयले जिल्लाहरूमा पठाए पनि न्यून प्रयोग भएको पाइएको छ । केही जिल्लामा किट सदुपयोग भए पनि अधिकांशमा त्य...
कञ्चनजङ्गामा सिकार पर्यटन अध्ययन
काठमाडौं, भदौ ६ । कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार पर्यटन सम्भावनाबारे वैज्ञानिक अध्ययन गरिने भएको छ । सिकार पर्यटनलाई विश्वमा निकै लोकप्रिय र महँगो मानिन्छ । सिकार पर्यटन प्रवद्र्धन गर्न ...
३४ समाचार देखाइएको