आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






आइसीसी टी २० विश्वकपमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । उसले समुहको अन्तिम खेलमा स्कटल्याण्डलाई ७२ रनले हराउँदै समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर...
आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले स्कटल्यान्डलाई हराएको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले हराएको हो। योसँगै पाकि...
एजेन्सी । इन्जुरी समयमा दुई गोल खाएपछि एट्लेटिको मड्रिड आइतबार राति स्पेनिस ला लिगामा भ्यालेन्सियासँग ३–३ को बराबरीमा रोकिएको छ । भ्रमणकारी एट्लेटिकोले लुइस स्वारेजको गोलबाट ३५औँ मिनेटमा अग्रता...
काठमाडौं । विश्वमा कोरोना कहर नसेलाइसकेको अवस्थामा आफ्ना समकक्षीसँग सार्वजनिक मञ्चमा हात मिलाउन नखोजेको भए पनि हुन्थ्यो । तैपनि, प्रधानमन्त्री शेरबहादुर देउवाले हात मिलाउन खोज्दा बेलायती समकक्षी बो...
दुबई– भारतको टी–२० विश्वकप २०२१ जित्ने सपना टुटेको छ । आईतबार खेलिएको एउटा महत्वपूर्ण खेलमा न्यूजील्याण्ड सेमीफाइनलसम्म पुग्ने चौथो टीम बन्न सफल भएको छ । आजको खेलमा अफगानिस्तान विजयी भएको भए भारत...
एमाले अध्यक्ष केपी ओलीले १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी अन्तर पार्टी निर्देशन (अपानि) १४ जारी गरेका छन् । अपानि १३ का सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरूपता कायम गर्न भन्दै ओल...
काठमाडौं- चीन सरकारले वास्तविक युद्धको परिस्थिति सामना गर्न आफ्नो विशेष लडाकु विमान जे–१६ डीलाई युद्ध प्रशिक्षणमा पठाएको छ। उक्त लडाकु विमान चीनको जे–२० स्टेल्थ लडाकु विमानसँगै अतवरण गर्ने ग्लोबल...
सल्यान- सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृतक १२ जनाकै पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा सल्यान र दाङका ६-६ जना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। सल्यानका मृतकमा शारदा नगर...