आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडौं, २१ बैशाख । स्थानीय तहको निर्वाचनका लागि आज (बुधबार) राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छपाइको काम सकिने भएको छ । लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएको छ । आजसम्म सबै...
जनकपुरधाम। नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिका प्रमुखमा मनोनयन दर्ता गराएका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन्।
ललितपुर : ललितपुरमा जात्राको प्रारम्भ गर्दै आजबाट रातो मछिन्द्रनाथ रथमा टोलको यात्रामा निस्किएका छन्। पुल्चोकबाट बुधवार रथ तानिएको हो। पुलचोकबाट रथमा हिँडेका रातो मछिन्द्रनाथ आज गाबहाल पुगेका छन्।
सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवाको निम्ति डीआईजी नारायणदत्त पौडेललाई सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको सिफारिसमा पौडेलको नाम छनौट भएको हो । गृह सचिवको स...
काठमाडौँ: ठिक ४ बजे काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिर्जना सिंह पेप्सीकोला टाउनप्लानिङमा रहेको खेलमैदान आइपुग्ने कार्यतालिका रहेछ। कार्यकर्ता ३:३० बजेबाटै पुरानो सिनामंगल चोकमा जम्मा भएर स्वागत...
जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खा...
काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संस्थापन पक्षले असन्तुष्ट पक्षका दुई जना केन्द्रीय सदस्यलाई पार्टीबाट निलम्बन गरेको छ । नेकपाको असन्तुष्ट पक्षको चितवनमा आजबाट सुरु भएको राष्...
हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् । त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय...