२०७९ वैशाख २१ का समाचार
मे ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एक क्रूर शासक, जो मान्छेका मासु खान्थे
इदी अमिन दादा । सन् १९७० को दशकका युगाण्डाका राष्ट्रपति । उनी क्रूर र निरंकुश मात्र थिएनन्, नरभक्षी नै थिए । स्वयं मान्छेका मासु खान्थे । मानव सभ्यताकै कलंक यिनलाई विश्वले युगाण्डाली कसाइ भनेर चिन्...
शिर्ष स्थानको गुजरातको दोस्रो हार
इन्डियन प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पञ्जाबसँग पराजित भएको छ। मुम्बईमा गएराति भएको खेलमा गुजरात पन्जाब किङ्ससँग ८ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८...
दुईदिने सार्वजनिक बिदामा अभिभावक असन्तुष्ट
काठमाडौं । सरकारले आगामी १ जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा अभिभावक भने असन्तुष्ट देखिएका छन् । सरकारले अर्थतन्त्रमा समस्या परेकाले पेट्रोलियम पदार्थ र विद्युत्को प्रयोग ...
कर छलीका महासञ्जाल तोड
देशमा आन्तरिक उत्पादन नबढे पनि उत्पादन खपतका कुरामा भने असीमित बढोत्तरी आएको छ । राज्यले सामान निर्यातमा पनि र आयातमा पनि राजस्व लिने गर्दछ । निर्यात घटे पनि आयात भने अथाह छ । यो आयातको ठूलो प्रतिश...
आचार संहिता: घोषणा नै उपलब्धि
त्यसो त वेदले आचारहीनः पशुभिः समान भनेको छ । आचार, आचरण, उपासना, साधना, अनुशासन भन्नु उस्तैउस्तै विषय हो । तर, आक्रोश भएका बेला मान्छेले वेद कहाँ पढ्छ । काष्ठमण्डप एउटै रुखको काठले बनेको रहेछ, अब त...
निर्वाचन आर्थिक अपराधको स्रोत नहोस्
‘मैले नवलपरासी १ बाट पहिलोपटक ८० हजार, दोस्रोपटक ३ करोड र पछिल्लो वा तेस्रोपटक २०७४ सालको चुनावमा ६ करोड खर्च गरेर जितें ।’ यो भनाइ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाको हो । शशांकक...
रिभर फल्सको आईपीओ वैशाख २८ बाट
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन खुला गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा लगानीकर...
बुधबार कृष्ण अवतारको पूजा गर्दा चाहेको फल पाइन्छ
काठमाडौँ- हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ।
काठमाडौं महानगर : बलिया उम्मेदवारलाई बालेन शाह चुनौती
देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् । काठमा...
अमेरिकी र पश्चिमेली मुलुकको चासोको केन्द्रबिन्दु बन्दै नेपाल
पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ । विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन थालेका छन् ...
गुजरातमाथी पञ्जावको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ। मुम्बईमा मंगलवार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ४४ रनको ल...
२३ बर्ष पछि बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा
बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा भएको छ । २३ बर्ष पछि बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा भएको हो । च्याम्पियनसिपको खेलमा नोटम फरेष्टलाई १-० ले हराउदै उसले शिर्ष डिभिजनको यात्रा तय गरेको हो । बर...
आइजिपी नियुक्ति विरुद्धको रिटमा आजबाट सुनुवाइ हुने
काठमाडौँ : आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट हालेका थिए।
ऋणबाट काम थालेर व्यवसायी बनेकी गुड्डी, बचाउँछिन् मासिक ५० हजार
रौतहटको राजपुर पुग्दा महिलाहरूको एउटा समूहसँग भेट भयो। मधेसको चर्को गर्मी छल्न एउटा रूखको फेदमा १२ जना महिला कुराकानी गर्दै थिए। कुराकानीको विषय थियो लघुवित्तको कर्जा र व्यवसाय। उनीहरू सबै जनाले '...
बिल गेट्सको एक दिन
काठमाडौं– ‘आजको दिन कस्तो भयो ?’ दिनभरको काम सकेर घर फर्कँदा घरमा कुरिरहेका आफन्तले सधैंजसो सोध्ने सामान्य प्रश्न हो यो । अझ कतिपयलाई त सामाजिक सन्जालमा वा मोबाइलमा मेसेज आइरहेको पनि हुनसक्छ– हेल...
तुलसी सेवन गर्ने चार तरिका, जसले ठिक गर्छ चार गम्भीर राेग
अधिकांश नेपालीलाई तुलसीको बारे बताउनै पर्दैन । हामी सबैलाई थाहा छ, तुलसीका आयुर्वेदिक फाइदा तथा गुणहरु धेरै छन् । कतिपयले त जाडोमा चियामा पनि तुलसी राखेर बताउँछन् । तुलसी दूधसँग कसरी खाने भन्ने कुर...
बहसमा २ दिने सार्वजनिक बिदा, सफल होला ?
सरकारले जेठ महिनादेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि पक्ष र विपक्षमा बहस भइरहेको छ । तीन महिना परीक्षणका लागि लागू गरिने दुई दिने बिदाले सेवाग्राही झन् मारमा पर्ने भन्दै कत...
बाबु छोरा आमनेसामने
पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् । स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोर...
शिक्षकमा १२ प्रतिशतमात्र उत्तीर्ण
शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विवि...
लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा भिल्लारियललाई ३-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो...
सत्ता गठबन्धनभित्र आशंका
सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो।...
'मनी’ र 'मसल’ ले चुनाव प्रभावित हुने चिन्ता
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन 'मनी’ र 'मसल’ले प्रभावित हुने होकि भन्ने डर आफूलाई लागेको टिप्पणी गरेका छन् । उनले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मत...
जगन्नाथको स्वतन्त्र उम्मेदवारी, रेनु र विजय दुवैका लागि भारी
काठमाडौं। निर्वाचन त देशैभरका स्थानीय तहको हो। चर्चा र प्रचार हेर्दा भने लाग्छ, केवल भरतपुर महानगरपालिकाको हो। सत्ताधारी पाँच दलीय गठबन्धनले नेकपा (माओवादी केन्द्र)की नेतृ एवं माओवादी अध्यक्ष पुष्प...
आईपीएल : पन्जाबद्वारा गुजरात पराजित
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पराजित भएको छ। मंगलबार राति मुम्बईमा सम्पन्न खेलमा पन्जाब किङ्सले गुजरातलाई ८ विकेटले हराएको हो। गुजरातले दिएको १ सय ४४...
एकतिहाइ पालिकामा पनि भएन गठबन्धन
काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा सत्तारूढ पाँच दलले देशव्यापी गठबन्धन गर्ने भने पनि २ सय ९ पालिकामा मात्रै ‘सेट’ मै गठबन्धन भएको छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये एकतिहाइभन्दा पनि कम अर्थात् २८...
काठमाडाैंसहित पहाडी क्षेत्रमा बदली, वर्षाकाे सम्भावना
बिहान काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेकाे छ । गएराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे । स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न...
नेपालको अनौपचारिक भ्रमणमा गान्धी
भारतीय काँग्रेस आईका उपाध्यक्ष राहुल गान्धी सोमबार काठमाडौँ आएका छन् । भारतीय विमान भिस्टारा 'यूके –१५५’ जहाजबाट सोमबार दिउँसो ४ः०८ बजे उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्...
एआईजी थापा आजबाट काममा फर्किंदै
सरकारले नेपाल प्रहरीको महानिरीक्षक धिरजप्रताप सिंहलाई बनाएपछि असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारबाट काममा फर्किने भएका छन्। सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्र...
मुटुकाे चिन्ता छ भने बिदाकाे दिन नसुत्नुस् धेरै !
एजेन्सी– आवश्यकताभन्दा धेरै निदाउँदा मुटुमा समस्या बढ्न सक्ने एक अध्ययन देखाएको छ । चीनको म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजमा भएको एक रिसर्चले धेरै निदाउने मानिसहरुमा मुटु रोगको खतरा बढ्ने ...
४० वर्षमाथिका तीन ‘कुमारी’ बलिउड अभिनेत्री
तबुस्सम फातिमा हाशमी यो लहरमा पहिलो नाम फातिमाको छ । फातिमा अर्थात् तब्बु । उनको जन्म ४ नोभेम्बर १९७१ मा भएको हो । भारतको आन्ध्र प्रदेश अन्तर्गत हैदराबादमा यी अभिनेत्री जन्मिन् । १९९४ मा फिल्म ‘वि...
वर्षा लागेपछि मात्रै नियमित बिजुली
उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा आपूर्ति सहज बनाउन हिउँ पग्लिने र ...
अमेरिकामा गर्भपतन अधिकार हटाउने तयारी
वासिङ्टन — अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउन लागेको समाचार बाहिरिएको छ । पोलिटिकोले एक गोप्य दस्ताबेजलाई उल्लेख गर्दै गर्भपतन अधिकार स्थापित गर्ने ‘रोयविरुद्ध वेड’ म...
३२ समाचार देखाइएको