भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।









काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो गोपनीयता सुरक्षित गर्न 'प्रोफाइल लक' फिचर उपयुक्त मानिन्छ । तर, फेसबुक प्रोफाइल लक फिचर नेपालमा भने आधिकारिक रुपमा उपलब्ध छैन ।
बेइजिङ । सांगठनिक अपराध र अवैध जुवा खेलाएकोसहित १०० बढी अभियोगमा मकाउका प्रमुख जुवा खेलाडी एल्भिन चाउलाई १८ वर्ष लामो कारावासको सजाय सुनाइएको छ । ४८ वर्षीय चाउलाई १०५ अर्ब अमेरिकी डलर भन्दा बढीको अ...
भोजपुर । जग्गा वर्गीकरणका विषयमा चर्चा चलिरहँदा भोजपुर नगरपालिकाले भू–उपयोग नीति कार्यान्वनका विषयमा सरोकारवालासँग अन्तर्क्रिया सुरु गरेको छ ।
एजेन्सी । चाणक्य अर्थात् कौटिल्य भारतीय इतिहासका एक महान् दार्शनिक, सल्लाहकार र शिक्षक हुन् । आचार्य चाणक्यको नीतिशास्त्र अनुसार पति र पत्नी एकअर्काका परिपूरक हुन् । यदी तिनीहरुमध्ये एक पनि डगमगाउँ...
म्याग्दी : कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रेको काम निर्धारित समयभन्दा २ वर्ष ढिलो हुँदासमेत अझै कछुवा गतिमा छ। कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनले २०७...
सत्ताबाट हटेपछि पहिलोपटक दिल्ली जानुभएकी नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा आज स्वदेश फर्कनुभएको छ । उहाँ नेपाल एअरलाइन्सको आरए २१८ नम्बरको उड...
कास्की । आइतबार भएको विमान दुर्घटनाका सन्दर्भमा दुर्घटना प्रभावित नागरिक समिति गठन गरिएको छ । पोखराको सेतीनदी खोँचमा भएको विमान दुर्घटना प्रभावित क्षेत्रका नागरिकको आजको भेलाले प्रेस स्वतन्त्रता से...
काठमाडौं । अहिलेको सत्ता गठबन्धनसँग चिढिएका जनता समाजवादी पार्टीले बिहीबार हुने सभामुखको निर्वाचनलाई सरकारमा हुने आफ्नो सम्मानजनक सहभागितासँग जोडेर हेरेको छ । निरन्तर रूपमा नेपाली कांग्रेसका सभापति...