२०७९ माघ ४ का समाचार
जनवरी १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आवासीय भवनका सुरक्षित संरचना
नेपालमा १९९० साल माघ २ मा गएको महाभूकम्पपछिको सबैभन्दा ठूलो विपद् पछिल्लो समय २०७२ साल वैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प नै हो । मूलतः १९९० सालको महाभूकम्पमा ८ हजार ५ सय १९ को म...
जसपा संसदीय दलको बैठक आज पनि बस्ने
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ । हिजाे मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्य...
‘सहमति जुटे सहजीकरण गर्न तयार’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पद बाँडफाँटमा सत्तारूढ दलबीच भएको सहमतिमा आफू दृढ रहेको बताउँदै ती पदमा दलबीच सहमति जुटे सहजीकरण गर्न तयार रहेको बताएका छन् । गत २६ पु...
मन्त्रिपरिषदमा १६ नयाँ अनुहार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्मा पाँच दलका १६ जना नयाँ अनुहार मन्त्री बनेका छन् । मंगलबार विस्तार भएको मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २३ जना पुगेका...
दबाबबीच चार उपप्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रालयसमेत तोकेका छन् । सत्तारूढ गठबन्धन बैठकले मंगलबार राति मन्त्रालय भागबन्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्ता...
करिब एक करोड लगानीमा उरी ममः उद्योग
वैदेशिक रोजगारीका क्रममा १५ वर्ष दक्षिण कोरिया बसेर आएका चितवनका एक युवा उद्यमीले आफ्नो उद्योगमा ८ जनालाई रोजगारी दिएका छन् । भरतपुर –५ तोरी खेतका इभान गिरीले कोरियामा मासिक तीन लाख रुपैयाँको जागीर...
उपप्रधानमन्त्री श्रेष्ठले गरे महोत्सवको अवलोकन
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चितवन महोत्सवको अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठले मंगलबार महोत्सव परिसरमा रहेको मेड इन नेपाल परिसर र कृषि प्रदर्शनी अवलोकन गर...
आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्
काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पू...
सभामुखमा उम्मेदवारी दर्ता आज
काठमाडौँ, माघ ४ गते । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर...
पुसमा उठ्यो ७१ अर्ब आन्तरिक राजस्व
काठमाडौँ, माघ ४ गते । आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो राजस्व...
खेसरीलाल यादव सहभागि सुनसरीको बर्जु महोत्सवमा झडप
इटहरी– सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ । हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आ...
आदेश अटेरीले निम्त्याएको अराजकता
मुलुकमा लोकतन्त्र छ। लोकतन्त्र भनेको विधिको शासन हो। विधिको शासनमा राज्यका सबै अंगहरूका आआफ्ना क्षेत्राधिकार छन्। कसैले कसैको क्षेत्राधिकार मिच्न पाउँदैन र पाउनु हुँदैन। सबैले आआफ्नो अधिकार क्षेत्र...
मन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दामा पुनरावेदन गर्ने अख्तियारको तयारी
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा सफाइ पाएका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन् । उनले मंगलबार पद तथा गोपनीयताको सपथसँगै पदभ...
डा. रुइतलाई इसा पुरस्कार
काठमाडौँ, माघ ४ गते । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानवता सेवाका लागि इसा पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा सस्तो उपचार विधिबाट रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएर मानवता स...
भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झर्यो
भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झरेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार कुनै पनि नयाँ सङ्क्रमितको अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण...
सहरी विकासमा ठेकेदार र श्रममा म्यानपावर एजेन्ट
काठमाडौँ — गत वर्ष मंसिर २४, कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, ‘गाउँघरमा कार्यकर्ताले हाम्रो नेता आउनुभएको छ, आउनुस् चौतारोमा भनेर भी...
लाभांश पारित गर्न युनियन लाइफले डाक्यो साधारणसभा, सेयर संरचना परिवर्तनको प्रस्ताव
युुनियन लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ५ औँ वार्षिक साधारण सभा माघ २६ ...
कांग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखको उम्मेदवारीबारे निर्णय गरिने
काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। आज बिहान ९ बजे देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने बताइएको छ। बैठकका लागि सभापति शेरबहादुर देउवाले मंगलबार साँझ नै पदाधिकारीलाई खबर गरिसकेका छ...
डा. सन्दुक रुइतलाई इसा अवार्ड प्रदान गरिने
दोहा – डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रधान गरिने भएको छ। इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीले यस अवार्डको पाँचौं संस्करणको विजेता घोषणा गर्न इसा कल्चरल सेन्टरमा मंगलबार पत्रक...
शिक्षकहरूले मासिक रूपमै तलब कहिले पाउने ?
काठमाडौं । सरकारले शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने निर्णय गरेको ६ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा कार्यान्वयन नभएको पाइएको छ । शिक्षा मन्त्रालयको निर्देशनविपरीत अधिकांश स्थानीय तहहरूले मा...
डा. रुइतलाई १३ करोडको पुरस्कार
मनामा, बहराइन — वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यस वर्ष डा. रुइतलाई पुरस्कृत ग...
पोखरामा भएको विमान दुर्घटनामा हराइरहेका एक जना अझै फेला परेनन्, खोजी चल्दै
कास्की – कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउँको सेती नदी खोँचमा भएको विमान दुर्घटनामा हराइरहेका एक जना अझै फेला पर्न सकेका छैनन् । बेपत्ता एक जनाको खोजी कार्य निरन्तर रहेको नेपाली सेनाले जनाएको ...
मौसम बदली : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना
४ माघ, काठमाडौं ।आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक ब...
सरकारमा नयाँ अनुहारको बाहुल्य
काठमाडौं । मन्त्रिपरिषद् विस्तारसँगै सरकारमा नयाँ अनुहारहरूको बाहुल्य रहेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै मंगलबार दोस्रोप...
मासिन थाल्यो वनमौरी
यादवराज पुरी रौतहट, माघ ४ गते । वनका ठूला र अग्ला रुख मासिएपछि अचेल वनमौरी (स्थानीय भाषामा ‘घारे’ वा ‘खाँगमौरी’) बिरलै देखिन थालेको छ। अनधिकृत रूपमा वनजङ्गल फडानी गरी बस्ती बसेपछि अग्ला रुख मास...
डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने
काठमाडौं- नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेव...
मलेसियामा दुई जना अलपत्र
जीवछ यादव लहान, माघ ४ गते । लहानको मिथिला म्यानपावरबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका दुई जना युवा काम नपाएर त्यहाँ अलपत्र परेका छन्। लहान नगरपालिका–१ का गायत्री रामका छोरा विष्णु राम र सखु...
तरकारीले उकास्यो जीवनस्तर
सिन्धुपाल्चोक । धन कमाउन विदेश जानु पर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछ...
कांग्रेसलाई समेट्ने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र सभामुखलगायत संवैधानिक पदमा कांग्रेसलाई पनि समेट्नुपर्ने प्रस्ताव गरेका छन्। तर, सत्ता गठबन्धनको सहमति पालनामा आफू दृढ रहेको उनको भनाइ छ। प्रध...
हात्तीबाट बस्तीमा सास्ती
दमक समाचारदाता दमक, माघ ४ गते । हम्सेदुम्से सामुदायिक वनमा रहेका जङ्गली हात्ती बस्तीमा पसेपछि हात्ती नियन्त्रणका लागि समस्या भएको छ। सोमबार राति वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र गुरागाईंसहित स्थ...
सभामुखका लागि आज उम्मेदवारी दर्ता : सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने तयारी
काठमाण्डाै – प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि...
मेयर हारेका दीपक सिंह बने राज्यमन्त्री
२ माघ, काठमाडौं । ३० वैशाखको स्थानीय चुनावमा दीपकबहादुर सिंह हेटौंडा उपमहानगरपालिकाको मेयर उठेका थिए । ढाकाटोपी दौरा सुरुवालमा कोट, जुँगा र कालो चश्मामा सजिले सिंह आफ्नो हुलियाका कारण पनि चर्चित बन...
उपप्रधानमन्त्री र मन्त्रीको तलब कति?
काठमाडौं, माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रालयसमेत तोकेका छन् ।
नवनियुक्त शिक्षामन्त्री खनालका चुनौती र अवसर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका शिशिर खनालसामु शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई कार्यान्वयन गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । शिक्षामा ...
३४ समाचार देखाइएको