भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।









काठमाडौं। काठमाडौंको विश्वसम्पदा सूचीमा रहेको पाशुपत क्षेत्रअन्तर्गतको मृगस्थलीमा कलाकारहरूले विभिन्न कोणबाट त्यहाँका सम्पदाहरूलाई क्यान्भासमा भरे। यहाँको धार्मिक, पुरातात्विक तथा ऐतिहासिक महत्व बो...
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार साँझ करिब साढे ८ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ सपहिमा भएको दुर्घटना...
शनिबार, फागुन २०, २०७९ एजेन्सी – इग्लिस प्रिमियर लिगमा शनिबार जित निकाल्दै म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि दबाब बढाएको छ । सिटीले न्युक्यासल युनाइटेडलाई २–० ले हराएको छ । फिल फोडेन र बे...
नवलपरासी- नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन उद्योग स्थापना गर्न लागेको छ। पालिकाले पशुको आहाराका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग...
सप्तरी- राजविराज नगरपालिका वडा नम्बर १३ मा १०८ श्री रिद्धिसिद्धि गणेश महायज्ञको मंगलबारदेखि सुरु भएको छ । विश्व कल्याणका लागि नेपालमै प्रथम पटक महायज्ञ सुरु भएको मूल आयोजक समितिको संयोजक योगेन्द्र...
काठमाडौँ – डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टरले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी कृतिम घटना अभ्यास गरेको छ ।
पाँचथर — फुटबलका गतिविधि हुन छाडेपछि न्यास्रो मानिरहेका पाँचथर सदरमुकाम फिदिमका दर्शकले शनिबार निर्माणाधीन पाँचथर रंगशालाको दायाँबायाँ रहेको खेतका आलीसँगै कान्ला र भित्तामा बसेर प्रतियोगिता हेरे । ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै प...