मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन २० को विवरण
आज

२०७९ फागुन २० का समाचार

मार्च ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

dcnepal.com१९३ हप्ता अघि

बर्दिबासमा दिनदहाडै चोरी हुन थालेपछी व्यवसायीहरु असुरक्षित

महोत्तरी । महोत्तरीको बर्दिबास सहरमा दिनदहाडै चोरी हुन थालेपछी व्यापारीहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।

deshsanchar.com१९३ हप्ता अघि

‘स्ट्यान्डअप कमेडी कन्टेस्ट’मा सहभागी हुन कलाकार बुद्धि तामाङको आह्वान

काठमाडौँ – कलाकार बुद्धि तामाङले भर्चुअल स्ट्यान्डअप कमेडी कन्टेस्टमा भाग लिन आह्वान गरेका छन्। प्रतिस्पर्धामा विजयी हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। हरेक उमेर समूहका व्यक्तिले घरमै खि...

deshsanchar.com१९३ हप्ता अघि

हुम्लाका कुनै पनि स्वास्थ्य चौकीमा ल्याब सेवा छैन

सिमकोट – बिरामीको स्वास्थ्य जाँचपछि अति आवश्यक पर्ने ल्याब परीक्षण सेवामा हुम्ला जिल्लाका कुनै पनि स्वास्थ्य चौकीमा सो सेवा नभएको पाइएको छ। स्थानीय गाउँपालिका र सरोकारवाला पक्षबाट यसका लागि व्यवस्...

deshsanchar.com१९३ हप्ता अघि

विराटनगरको खानेपानी योजनाबारे महानगर र जाइकाको टोलीबीच छलफल

मोरङ – विराटनगरको खानेपानी सुधारका लागि महानगरपालिका र जाइका नेपालको टोलीबीच छलफल भएको छ। खानेपानी सुधारका लागि गतवर्ष फागुनमा महानगरपालिका र जाइकाबीच सम्झौता भएपछि शुक्रबारको छलफलमा महानगरका मेयर...

deshsanchar.com१९३ हप्ता अघि

प्रकोप पीडितलाई गाउँपालिकाद्वारा आर्थिक सहयोग

सिमकोट – साउनयता दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाले यस वर्ष प्रकोप पीडितलाई आर्थिक सहयोग गरिएको छ। ढिलै भए पनि पीडितहरूलाई गाउँपालिकाले दुखेको घाउमा मलमपट्टी लगाउनका लागि कार्यपालिकाको निर्णय गर...

deshsanchar.com१९३ हप्ता अघि

विराटनगरमा सेल्टर दाताहरूको खोजी अभियान सुरु

मोरङ – एमालेले मिसन ग्रासरुट अभियानअन्तर्गत विराटनगरमा सेल्टर दाताहरूको खोजी अभियान सुरु गरेको छ। एमाले महानगर कमिटी अध्यक्ष सागर थापाले भूमिगत समयमा पार्टीका नेताहरूलाई जोखिमसहित सेल्टर दिने दाता...

rajdhanidaily.com१९३ हप्ता अघि

नेम्वाङका लागि जनमत र लोसपासँग एमाले नेताले मागे मत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले जनताको राष्ट्रपति बन्न चाहेको बताएका छन् । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा अघि विभिन्न र...

rajdhanidaily.com१९३ हप्ता अघि

गायक ताम्राकारको निधन

खोटाङ । खोटाङका गायक आशिष ताम्राकारको निधन भएको छ । कलेजो, मिर्गौला लगायतको समस्यबाट पीडित गायक ताम्राकारको शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । दुई तीन हप्तादेखि बिरामी ब...

rajdhanidaily.com१९३ हप्ता अघि

टिकाको ‘नौडाँडा पारी-२’ मा मल्लिका

काठमाडौं । लोक शैलीमा आधारित ‘नौडाँडा पारी २’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा सजिएको यस गीतलाई अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोक...

ratopati.com१९३ हप्ता अघि

संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना बढेको छ । प्रतिनिधिसभाको बैठक चैत ५ सम्म स्थगित भएसँगै अब यो अधिवेशनमा संसद्को कामकारबाही धेरै दिन नहुने देखि...

baahrakhari.com१९३ हप्ता अघि

मिर्गौला जोगाउन डा. पुकारका पाँच सुझाव

काठमाडौं । मिर्गौलाको खराबी नेपालीको आम रोग बनिसकेको छ । ९० प्रतिशभन्दा बढी मिर्गौला खराब भएपछि मात्रै लक्षण देखापर्ने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ ।  वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. प...

lokaantar.com१९३ हप्ता अघि

सरसर्ती २४ घण्टा : भोट माग्न पौडेल र नेम्वाङको दौडधुप, उपराष्ट्रपतिलाई पुगेन सुविधा

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम...

gorkhapatraonline.com१९३ हप्ता अघि

राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

काठमाडौँ, फागुन २० गते ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा रा...

gorkhapatraonline.com१९३ हप्ता अघि

तार व्यवस्थित गरिँदै

ललितपुर, फागुन २० गते । स्मार्ट सहर बनाउने अभियानमा लागेको ललितपुर महानगरपालिका क्षेत्रका ऐतिहासिक सम्पदा क्षेत्रवरपर टाँगिएका टेलिफोन, केबल र इन्टरनेटका अस्तव्यस्ततालाई व्यवस्थित गर्न थालिएको छ । ...

Ujyaaloonline.com१९३ हप्ता अघि

विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जिते एकदिवसीय मान्यता जोगिने

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जितेमा एकदिवसीय मान्यता जोगिने भएको छ । नेपालले ५ खेल खेल्न बाँकी नै छ । तीमध्ये सबै खेल जितेमा सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ...

nayapatrikadaily.com१९३ हप्ता अघि

स्ववियु निर्वाचनका लागि  विद्यार्थी संगठनले गरे नाम दर्ता

आइतबार अन्तिम नामावली प्रकाशन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आगामी ५ चैतमा हुने निर्वाचनका लागि शुक्रबार त्रिविका विभिन्न क्याम्पसमा संघ–संगठनले आ–आफ्नो नाम दर्ता गराएका छन् । देशभरका ६२ ...

gorkhapatraonline.com१९३ हप्ता अघि

‘पाँच वर्ष एकैठाउँमा उभिन्छौँ’

काठमाडौँ, फागुन २० गते ।    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलबीच भएको समझदारी कार्यान्वयन हुने प्रस्ट पार्नुभएको छ ।  राष्ट्रपति निर्वाचनको सन्दर...

Ujyaaloonline.com१९३ हप्ता अघि

ऋण तिर्नु पर्दैन भन्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने

काठमाण्डाै - बैंक, लघुवित्त, सहकारी लगायत संस्थाविरुद्ध गतिविधि गर्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध आन्दोलन भइरहेको र केही दिनअघि जाजरक...

ekantipur.com१९३ हप्ता अघि

दूधको मूल्य लिटरमै  १४ रुपैयाँसम्म वृद्धि

काठमाडौँ — सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्...

lokaantar.com१९३ हप्ता अघि

ग्रीनसिटी अस्पतालमा ३० किलोग्राम ‘ट्युमर’को निःशुल्क शल्यक्रिया

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रवार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किल...

ratopati.com१९३ हप्ता अघि

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

झापा । मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन था...

himalkhabar.com१९३ हप्ता अघि

आँपस्वाराको अङ्कमाल

होमस्टे चलाएर जातीय विभेद विरुद्ध शालीन विद्रोह गरिरहेका आँपस्वाराका दलित समुदाय न्यानो आतिथ्य सहित पाहुनाको पर्खाइमा छन्। मेरो जीवनको शब्दकोषमा ‘बोल्ड’ अक्षरमा लेखिएको शब्द हो, यात्रा। सम्झन नसक्...

khabarhub.com१९३ हप्ता अघि

राखेप सदस्य सचिव घिसिङ अस्वस्थ

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् ।

annapurnapost.com१९३ हप्ता अघि

प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

रिट निवेदनमा दाहालको सार्वजनिक स्वीकारोक्ति (हत्याको), हुँकार, कानुन हातमा लिएर दिएको सार्वजनिक अभिव्यक्ति र पाँच हजार व्यक्ति मारेको भन्ने साबिती बयान गैरकानुनी भएको जिकिर गर्दै तत्काल प्रचलित कान...

nayapatrikadaily.com१९३ हप्ता अघि

महत्वपूर्ण विभागहरूमा प्रशासनिक अस्थिरता

कतिपय विभागका महानिर्देशकको महिना दिन नबित्दै सरुवा, कर्मचारी र राजनीतिक नेतृत्वको स्वार्थमा भइरहेको प्रशासनिक अस्थिरताले सेवाप्रवाह र विभागको निर्णय प्रक्रियामा समेत असर महत्वपूर्ण विभाग प्रशासनि...

gorkhapatraonline.com१९३ हप्ता अघि

पत्रकारितामा महिला सहभागिता बढ्दै

काठमाडौँ, फागुन २० गते ।  सभामुख देवराज घिमिरेले राजनीति, पत्रकारितालगायत हरेक क्षेत्रमा महिलाको सहभागिता र सक्रियता बढिरहेको  बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको स...

shilapatra.com१९३ हप्ता अघि

बढ्याे दूधकाे मूल्य, अब प्रतिलिटर कति ?

दूधकाे मूल्य ५६ रुपैयाँ ४० बाट बढेर प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पुगेकाे छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० बढाएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका...

annapurnapost.com१९३ हप्ता अघि

बेसहारा बालबालिकालाई मनकारी बाको सहारा

‘म अन्नपूर्ण पत्रिका पढ्दै थिएँ। १८ वर्षको छोरीले आत्महत्या गरेको, त्यसको पाँच दिनपछि बाबुले आफ्नै घर जलाएर आत्मदाह गरेपछि सन्तान बिचल्लीमा परेको थाहा पाएँ’, दीनबन्धुले भने, ‘समाचार पढेर मेरो आँखाम...

nepallive.com१९३ हप्ता अघि

के हो भिटामिन 'डी', यसको कमी भएमा के हुन्छ?

भिटामिन 'डी'को अर्को नाम सनसाइन भिटामिन हो। यसको मुख्य स्रोत सूर्यको किरण हो। योसँगै साल्मन, अण्डा, चिज, दूध र दूधजन्य खानेकुरा बाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ। तर, मुख्य स्रोत चाहिं सूर्यको...

onlinekhabar.com१९३ हप्ता अघि

दूध चिया खाली पेटमा पिउँदा हुन्छ ? 

काठमाडौं । प्रायः सबैको दिनको सुरुवात चिया पिएर हुन्छ । चियाले ताजा महसुस गराउँछ । चियामा पनि धेरैको रोजाइमा दूध हालेको चिया नै पर्छ । तर बिहान खाली पेटमा दूध चियाको सेवनले हाम्रो शरीरलाई हानि गर्...

reportersnepal.com१९३ हप्ता अघि

भारतमै पोखियो तीन पुस्ताको पौरख

कालिकोटं, फागुन २० । बाजुराको स्वामीकार्तिक खावर गाउँपालिकाका देविलाल कामीले भारतमा काम गर्न लेको ३१ वर्ष भयो । १८ वर्षको कलिलो उमेरदेखि काम गर्न भारत जान थालेका उनी अहिले ४९ वर्षका भए । उमेर ढल्कि...

nayapatrikadaily.com१९३ हप्ता अघि

हाकिम नटिक्दा यातायात व्यवस्था विभागको काम लथालिंग

६ वर्षयता करिब ६ लाख ५० हजार सेवाग्राहीले ट्रायल पास भए पनि ‘स्मार्ट लाइसेन्स’ पाएका छैनन्, सार्वजनिक यातायातको चर्को भाडाले यात्रु मारमा छन् । संघीय राजधानीकै सडकमा २० वर्ष पुराना गाडी धुँवा फ्याँ...

annapurnapost.com१९३ हप्ता अघि

किसानलाई बढ्यो दूधको मूल्य, उपभोक्तालाई पनि बढाउने उद्योगको तयारी

समर्थन मूल्य तोकेसँगै अब यो क्षेत्रका सरोकारवालाहरू बसेर उपभोक्ता मूल्य पुनः तोकिने व्यवसायी बताउँछन्। काठमाडौं : सरकारले दूधको प्रतिलिटर न्यूनतम मूल्यमा थप ९.१० रुपैयाँले वृद्धि गरेको छ। मन्त्रिप...

Ujyaaloonline.com१९३ हप्ता अघि

प्रि–मनसुनसँगै चट्याङकाे डर : गड्याङगुडुङको आवाज सुनेपछि सुरक्षित बस्न विज्ञको सुझाव

काठमाण्डाै - प्रि–मनसुनसँगै चट्याङको डर बढेको छ । पछिल्लो २४ घण्टामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको