आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडौं । धनगढीका निजी अस्पतालले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवा उलपब्ध गराउने भएका छन् । धनगढी उपमहानगरापलिकासँग नेपाल निजी अस्पताल संघ (एपीएआईएन)ले यस्तो सम्झौता गरेको हो ।...
जुम्ला : जुम्लामा जातीय हिंसा विरुद्ध प्रदर्शन गरिएको छ। रुकुम पश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै जुम्लामा मंगलबार प्रदर्शन गरिएको हो। उक्त प्रदर्शनमा दोषीलाई हद...
काठमाडौं - सरकारले सरकारी अस्पतालहरुमा जडित इन्टरनेट सुविधामा ५० प्रतिशत सहुलियत दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरका...
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जसपाको गठबन्धन भत्किएको छ। नेपाली कांग्रेस र जसपाको प्रत्यक्ष गठबन्धन भएर मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरम...
हेटौंडा– पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् ।
१० जेठ, चितवन । भरतरपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल पुनः निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको साथ पाएकी दाहाल ५२ हजार २८ मतका साथ निर्वाचित हुँदा एमालेका उम्मेदवार विजय सुवे...
पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई सर्वसम्वत रुपमा अध्य...
काठमाडौं । चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा दोहोरिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महर्जन दोस्रो पटक मेयरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्ज...