२०७९ जेठ १० का समाचार
मे २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख चीन भ्रमणमा
काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेट सोमबार चीन आइपुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्। चीनको भ्रमणका क्रममा चीनका नेता तथा सम्बन्धित विभागका प्रमुख...
पोखरामा एकीकृत समाजवादीका आचार्य ४,७३६ मतले अगाडि
पोखरा । कास्कीकाे पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख ३३ हजार ७५३ मत गणना भएको छ । प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ५४ हजार ३३७ मतसहित अग्रता जारी राखेका छन् । ...
स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारको धन्यवाद
काठमाडौँ- सरकारले स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा निर्वाचन आयोग, राजनीतिक दल, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
काठमाडौं महानगर : मेयरमा बालेनको फराकिलो मतान्तर, उपमेयरमा डंगोलको एकलौटी अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ४८ हजार ८९ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले २९ हजार १ सय ८० मत ल्याएकी छन...
भ्लादिमिर पुटिन हत्या प्रयासबाट बच्न सफल !
लन्डन । युक्रेनको रक्षा मन्त्रालयको गुप्तचर विभागका प्रमुखले दुई महिनाअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्या प्रयासबाट बचेको दाबी गरेका छन् । युक्रेनसँग कुराकानी गर्ने क्रममा मेजर जनरल किरिलो व...
चिनियाँ सामानको भाउ नबढ्ने
चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहर...
ईपीजी प्रतिवेदन बुझ्न भारतद्वारा अझै अलटाल
काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आलटाल गर्दा लामो समयदेखि थन्किएको छ । प्रबुद्ध व्यक्ति समूहले तयार पारेको साझा प्रति...
करप्रशासनका कारण विपन्न छूट पाउन वञ्चित
मुलुकको राजस्वको मुख्य स्रोत आयकर हो । आयकर ऐन, २०५८ मा उल्लेख भएका व्यवस्थाबमोजिम आयकर संकलन गर्ने गरीन्छ । यसरी कर संकलन गर्दा ऐनमा नै उल्लेख गरी विभिन्न छूट तथा सुविधा पनि दिने गर्छ । आयकर ऐन, २...
इन्धन समस्याको समाधान खोज्न किन ढिलाइ ?
एक साताको अन्तरालमै नेपालमा पुन: इन्धनको मूल्यवृद्धि भएको छ । पटकपटक यसरी मूल्य वृद्धि हुँदा सरकारले राहत दिनुपर्नेमा उल्टै कर असुल गर्ने क्रम भने रोकेको छैन । त्यसैले इन्धनको बढ्दो समस्या समाधान ख...
राजनीतिक दलको ध्यान जिसस गठनतर्फ
काठमाडौं । ३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हँुदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय ...
जनतामाथि घात
राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ, जनताका लागि । तर, बिडम्वना हाम्रा राजनीतिक दलका नेताहरूको चरित्र हेर्दा उनीहरूले गर्ने राजनीति जनताका लागि नभएर आफ्नै स्वार्थका लागि भइरहेको छ । सरकारल...
नागरिक प्रसन्नता, आनन्द र राष्ट्रिय समृद्धि
आजको नेपाल र वैदिक कालको राजनीतिक प्रणालीबीच कस्ता समानता या असमानता रहेछन् भनेर संक्षिप्त विहंगावलोकन गर्दा त्यहाँ प्रयुक्त ‘प्रसन्न’ र ‘सानन्द’ शब्दले निकै आकर्षित गरे । ती शब्दलाई केलाउँदै जाँदा...
बाघीकै विरासतबाट मनोजको उदय, कांग्रेससँगै बिद्रोह गरेरै पाए सफलता
जनकपुरधाम : नेपाली कांग्रेसबाट अलग्गिएर जनकपुरधाम उपमहानगरको प्रमुख पदका लागि निर्वाचन लडेका मनोजकुमार साहले जित निकालेसँगै बागी उम्मेदवार जित्ने इतिहास फेरि दोहरिएको छ। मनोज १३ हजार ४ सय ६५ मत ल्...
सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्...
नाडाल दोस्रो चरणमा
स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । पेरिसमा सोमवार राति अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाएका हुन् । कीर्तिमान...
भरतपुरमा रेनुको मत ५० हजार नाघ्याे
चितवन — भरतपुर महानगरपालिकामा मेयर, उपमेयर पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार निकै फराकिलाे मतान्तरले अग्रता लिइरहेका छन् । भरतपुरमा अब ३ हजार जति मत गन्न बाँकी छ । गठबन्धनबाट मेयर, उपमेयर दुवैले ५०...
मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहालको विजय निश्चित
चितवन– चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको विजय सुनिश्चित भएको छ।
पेट्रोलियम पदार्थमा कर छुटको विकल्प : समाधान तत्कालीन, असर दीर्घकालीन
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक ...
भरतपुर महानगर : रेनुको जीत निश्चित
भरतपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ। ३ हजार मत मात्रै गणना हुन बाँकी रहँदा सत्ता गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर कायमै छ।...
अस्ट्रेलियामा नयाँ प्रधानमन्त्री
अस्ट्रेलिया — अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी नियुक्त भएका छन् । शनिबार सम्पन्न आमनिर्वाचनमा विजयी भएपछि विपक्षी दल लेबर नेता अल्बानिजी प्रधानमन्त्री बनेका हुन् ।अल्बानिजीले सोमबार ...
भरतपुरमा रेनुलाई १२ हजार बढी मतको अग्रता, मतगणना जारी
चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्। पछिल्लो मतपरिणाम अनुसार दाहालले ५० हजार ३ सय १० मत प्राप्त गरेकी छन् भने उ...
२५ वर्षे गाउँपालिका अध्यक्ष भन्छन् : मास्टर प्लान बनाएर काम गर्छु
१० जेठ, सप्तरी । विद्यानन्द चौधरी २५ वर्षकै उमेरमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा चुनाव लडेका उनी २ हजार ...
क्यानको निर्णयले ईपीएल दुःखी
काठमाडौँ — एभरेस्ट प्रिमियर लिगले नोभेम्बर १२ देखि २६ मा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को नयाँ संस्करण घोषणा गरेको थियो । साता दिनअघि नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) ले नेप...
शेर्पाको उम्मेदवारी
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार वर्षको कार्यकालमा आफ्नो वचनअनुसार सबै काम पूरा गरेको दाबी गरेका छन् । उम्मेदवारी घोषणा गर्नेक्रममा एन्फा अध्यक्ष कर्माछिर...
सुरक्षा पन्तले कान्सको रेड कार्पेटमा लगाएको पहिरन आकर्षक १५ को सूचीमा
नेदरल्यान्ड्सको एक स्थानीय अनलाइन सञ्चारमाध्यमले गत शुक्रबार एक समाचार प्रकाशन गर्यो। 'ब्युटी एन्ड फेसन' विधामा प्रकाशित उक्त समाचार यसपालिको कान्स फिल्म फेस्टिभलमा उपस्थित सेलेब्रेटीहरूले लगाएको ...
भरतपुरमा १२ हजार मतान्तरसहित रेणुको अग्रता कायमै
काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छन्। पछिल्लो मतपरिणाम अनुसार उनले ५१ हजार ११२ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका विजय ...
‘तुलनात्मक लाभका वस्तु पहिल्याएर मात्र लगानी’
काठमाडौँ — स्वदेशी वस्तुको उत्पादनबाट उपभोगमा आत्मनिर्भर भई विदेशमा समेत निर्यात गर्न नेपालले तुलनात्मक लाभ र प्रतिस्पर्धी वस्तु पहिचान गर्नु आवश्यक रहेको औंल्याइएको छ । नेपालले सबै वस्तुले अन्तर्...
‘जमिनबिना कसरी खोल्नु उद्योग ?’
काठमाडौँ — जग्गाजमिनको व्यवस्थापनबिना उद्योग र कृषि क्षेत्रको विकास सम्भव नरहेको सरोकारवालाहरूले बताएका छन् । ‘मेक इन नेपाल स्वदेशी समिट’ को तेस्रो सत्र ‘उद्योगलाई जमिन खोइ ?’ का वक्ताले नेपालको जग...
महामन्त्री शर्माको नगरमा कांग्रेस पराजित
काँकडभिट्टा — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेस पराजित भएको छ । एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६,४७८ मत पाएर विजयी बन्दा कांग्रेस उम्मेदवार इन्द्रवहादुर बुढ...
उद्योगमैत्री बन्दैनन् कानुन
काठमाडौँ — उद्योग व्यवसाय लक्षित भनिएका कानुन वास्तवमा उद्योग व्यवसायका लागि नभई सरकारका लागि बनेकाले ती प्रभावकारी नभएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले बताएका छन्...
भरतपुरमा रेनु दाहालको मत ५० हजार नाघ्यो
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो छ । मंगलबारसम्म १ लाख २५ हजार ८४२ गणना गर्दा दाहालले १२ हजार १४० मतको अग्रता लिएकी छिन् । रेन...
पाेखरा महानगरमा धनराज आचार्य ४ हजार ८ सय ९२ मतले अगाडि
कास्की - पाेखरा महानगरपालिकामा अहिलेसम्म १ लाख ३४ हजार ३ सय ५१ मतगणना भएकाे छ । पछिल्लाे मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५४ हजार ६ सय ७८ मत प...
५० द्रष्टा सम्मानित, ५० अगुवा घोषित
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण एक्सप्रेसले देशका ५० द्रष्टा (भिजिनरी) लाई विशेष सम्मान गरेको छ। सोमबार राजधानीमा आयोजना गरेको विशेष समारोहमा नेटवर्कले विभिन्न क्षेत्रका ५० अग...
खास कैदी फरार सजाय भोग्ने अर्कै
कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा भएको छ। फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि उक्त रहस्य बाहिर आएको हो। नेपालगन्ज उपमहानगरपालिका-२ स्थित दैलेखी ब...
३४ समाचार देखाइएको