आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








चीनको चेतावनी बेवास्ता गर्दै अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । उनी उच्च सुरक्षाबीच मंगलबार राति राजधानी ताइपेइ पुगेकी हुन् । उनी अन्तराष्ट्रिय विमानस्थलमा जहाजबाट ओर्लिँदै गरेको त...
श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नागराज वासुकीको मन्दिरमा १०० भक्तजनले आज विशेष पूजा गरेका छन् । नागपञ्चमीका अवसरमा एउटा विशेष पूजाको रु सात हजार ५०० ...
तारकेश्वर नगरपालिका– २ पदमसालमा एकै घरका चारैजनाको शव परिवारका सदस्यले बुझेका छन् । उनीहरूको मंगलबार साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रहरीले सोमबार बिहान तारकेश्वर– २ पादमसालस्...
काठमाडौं । तीन लाखभन्दा धेरै व्यक्तिले व्यग्रताका साथ न्यान्सी पेलोसीलाई एसिया भ्रमणका क्रममा उनलाई बोकिरहेको अमेरिकी वायु सेनाको हवाईजहाज एसपीएआर१९ को बाटो हेरिरहेका थिए । त्यसैक्रममा ताइवानका राष...
काठमाडौँ - लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अहिले रातिबाट खुलेको छ । सोमबार राति ११ बजेदेखि अवरुद्ध भएको सडक मंगलबार पौने १० बजेबाट खुलेको जिल्ला प्रहरी कार्यलय ...
काठमाडौं । मंगलबार बैंककबाट आएका एक व्यक्तिले नयाँ जुक्ति प्रयोग गरेर सुन लिएर नेपाल आएको पाइएको छ । यसअघि पनि विभिन्न व्यक्तिले भित्री बस्त्र, डाइपर, स्याम्पुको बोतलमा सुन लुकाएर ल्याएको उदाहरण प्...
पोखरा । पोखरामा आयोजित राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगितामा नगरकोट दोहोरी साँझ, काठमाडौं प्रथम भएको छ । पोखरा सभागृहमा चार दिनसम्म चलेको प्रतियोगितामा ४८ टिमले भाग लिएकोमा नगरकोट प्रथम हुँदै नगद...
चितवनमा एक दम्पतीको मृत्यु भएको एकसाता पछि काठमाडौंमा अर्को परिवार नै सखाप भयो। साउन ८ गते राति र १५ गते राति फरक ठाउँका यी दुवै घटनामा वैदेशिक रोजगार जोडिएको छ। यी दुवै ठाउँका पुरुष वैदेशिक रोजग...