२०७९ साउन १७ का समाचार
अगस्त २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विवादास्पद अर्थमन्त्री शर्माले पुनः नियुक्त भएपछि थाले अर्थ सचिव फेर्ने कसरत !
बजेटमा राष्ट्रघात गरेको गम्भीर विषयमा माओवादी केन्द्रका विवादित नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएपछि झनै आलोचना भयो । सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा र प...
परराष्ट्रका कर्मचारी १ डलरमा यात्रा गर्छन्
एक अमेरिकी डलर हवाई भाडा भएको कुनै रुटमा प्लेन चल्छ होला? वा कुनै हवाई सेवा प्रदायक कम्पनीले यो स्थानदेखि यो स्थानसम्मको भाडा १ अमेरिकी डलर मात्रै लिन्छु भनेको सुन्नु भएको छ ? पक्कै छैन होला। तपा...
१७ साउन २०७९
सम्बन्धित समाचार ३ साउन २०७९ ४ साउन २०७९ ५ साउन २०७९ ६ साउन २०७९ ७ साउन २०७९ १० साउन २०७९ ११ साउन २०७९ १२ साउन २०७९ १३ साउन २०७९ १४ साउन २०७९ १५ साउन २०७९ १६ साउन २०७९
चितवनमा १ वर्षमा थपिए १६ सय उद्योग
चितवन । चितवनमा १ वर्षको अवधिमा करीब १ हजार ६०० उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सबै प्रकारका गरी १ हजार ५८४ ओटा उद्योग दर्ता भएक...
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो । पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासम...
एमाले अध्यक्ष ओली पशुपति दर्शनमा
काठमाडौं । साउन तेस्रो सोमबारका दिन उपत्यकाका विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ । भक्तजनले शिव भगवान्को भजनकीर्तन र स्तुति गर्दै व्रत बसेर बोलबम भरेका छन् । काठमाडौं पशुपतिनाथ, कोटेश्वर, ग...
विराटनगरमा टीभीएसको एओजी राइड सम्पन्न
काठमाडौं (अस) । विराटनगरमा टीभीएस मोटरसाइकलको एओजी राइड सम्पन्न भएको छ । ३५ जना सहभागीले एओजी राइड सम्पन्न गरेका हुन् । कम्पनीले आफ्ना ग्राहकलाई रोमाञ्चक राइडमा सहभागी गराउन ‘अपाचे अनर्स ग्रुप–एओजी...
जिउन जाने आराम हो जिन्दगी !
जीवन के हो ? परिश्रम र आरामबीचको सन्तुलन । न रोदनले, न ईष्र्याले, न क्रोधले, न द्वेषले, न दम्भले र न त आलस्यले नै आराम दिन्छ । आराम त केवल रामले दिन्छ । जीवन एक यात्रा हो । यो यात्रामा सबैथोक प्राप...
आयातमा प्रतिबन्धको असर : असारमा रू. ८ करोडको मात्र मदिरा आयात
काठमाडौं (अस) । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तीमध्ये एक मदिराको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा मदिराको आयात रू. ८ करोडमा ख...
बार्सिलोनाले सार्वजनिक गर्यो जुल्स कुन्डे
स्पेनिस क्लब बार्सिलोनाले डिफेन्डर जुल्स कुन्डेलाई सार्वजनिक गरेको छ। बार्सिलोनाले सोमबार फ्रेन्च डिफेन्डरलाई सार्वजनिक गरेको हो । बार्सिलोनाले केहि दिन अघि कुन्डेलाई सेभियाबाट अनुबन्ध गरेको थिय...
पोखरामा १५ घण्टामा २४९ मिलिमिटर वर्षा
पोखरामा झन्डै १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ। आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २४९ मिलिमिटर रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।...
मंगलबार गणेश भगवानको पूजा गर्नुहोस्
काठमाडौं- मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने...
एक महिनामा ३२.५६ रुपैयाँ घटेर आयो पेट्राेल
एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछ...
बालबालिकाको 'आँखा रातो'? एडिनो भाइरस पनि हुनसक्छ
हाल बालबालिकामा एडिनो भाइरस फैलदो छ। यो वर्षेनी देखिने भएकोले नयाँ भाइरस भने होइन।अनुसन्धानहरुले ६ महिनादेखि ५ वर्षको उमेरसम्ममा एडिनो भाइरसको संक्रमण उत्कर्षमा पुग्ने देखाएका छन्। बालबालिका १० वर्...
यस्तो छ 'फूलबुट्टे सारी' बाट चर्चा कमाएकी मलिका महतको अभिनय यात्रा (भिडिओ)
सानैदेखि नाटक खेल्न रूचाउँथिन् मलिका महत। चार कक्षा पढ्दै स्कुलमा 'मधु मालती' नामक नाटक खेल्ने अवसर पनि पाएकी थिइन्। पहिलो नाटकबाटै आफूलाई अभिनयमा रूचि भएको थाहा पाइसकेकी थिइन् उनले। कसैले केमा रू...
सडकबिनै ५ करोडको पक्की पुल
गोरखा — वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग न ढंगको...
म्यान्मार सैन्य कू: 'सर्वसाधारणलाई मारियो, बलात्कार गरियो र गाउँहरू जलाइयो'
सेनाको आदेशमा म्यान्मारमा सैनिकले अक्षम्य मानव अधिकार हनन गरेको स्वीकार गरेका छन्। छ जना भगौडा सैनिकहरूले बीबीसीलाई दुर्लभ अन्तर्वार्ता दिएका छन् जसमा उनीहरूले सर्वसाधारणलाई मारेको, बलात्कार गरेको...
युक्रेन युद्ध: दुवै पक्षद्वारा सैन्य र व्यावसायिक ड्रोनको प्रयोग
युक्रेन युद्धमा दुस्मन रहेको स्थानहरू पत्ता लगाउन, क्षेप्यास्त्र प्रक्षेपण गर्न र प्रत्यक्ष लामो दूरीका अस्त्रहरू प्रहार गर्न हजारौँ ड्रोनहरू प्रयोग भइरहेका छन्। दुवै पक्षले खास उद्देश्यले विकास ग...
सप्तकोसीले उदयपुर र सुनसरीमा कटान
सुनसरी समाचारदाता इटहरी, साउन १७ गते । पूर्वीपहाडी जिल्लामा परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले उदयपुर र सुनसरी जिल्लाका नदी तटीय क्षेत्रमा तीव्र रूपमा कटान गरेको छ। उदयपुर जिल...
गगनविरुद्ध उम्मेदवारी घोषणा गरेका यी युवा कपनको ‘डेन्जर रोड’ मा यसरी भेटिए (भिडियो)
जहाँबाट नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगन थापा २ पटक निर्वाचित भए, त्यही क्षेत्रका स्थानीयवासी यतिबेला उनीविरुद्ध रुष्ट छन् । रुष्टमात्र हैन, घोषणा भइनसकेको आगामी प्रतिनिधिसभा निर्वाचनका ल...
रियलका बोर्जा गेटाफेमा अनुबन्धित
स्पेनिस क्लब गेटाफेले स्ट्राइकर बोर्जा मायोरललाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । गेटाफेले ला लिगा प्रतिद्वन्दी रियल मड्रिडबाट बोर्जालाई अनुबन्ध गरेको छ । गेटाफेले १० मिलियन युरोमा उनलाई ...
पोखरामा भगिनी सहरको थिम पार्क निर्माण गरिने
चीनकाे युनान वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ । नेपाल चीन दैत्य सम्बन्ध स्थापनाको ६७ औं वर्षका अवसरमा भेटमा पोखरा र युनानको कुन्म...
दोस्रो टी–२० क्रिकेटमा वेष्ट इन्डिजले भारतलाई हरायो
काठमाडौं। दोस्रो टी–२० क्रिकेटमा वेष्ट इन्डिजले भारतलाई ५ विकेटले हराएको छ । वार्नर पार्कमा गएराती भएको खेलमा घरेलु टोली वेष्ट इन्डिजले भारतलाई ५ विकेटले हराएको हो ।
इक्वेडरको जेलमा भड्कियो हिंसा : १३ जनाको मृत्यु
क्विटो– इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ ।
२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दै
काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । खेल दिउँसो सवा चार बजे भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा ...
बागमती प्रदेशमा गाडी खरिद, मर्मत र इन्धनमै सकियो १ अर्ब १७ करोड
बागमती प्रदेश सरकार स्थापना भए यता सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च भएको छ । देशमा संघीयता अनुसार प्रदेश संरचना स्थापित भएदेखि प्रदेश सरकारले विभिन्...
बढ्यो बाढीपहिरोको समस्या
काठमाडौँ, साउन १७ गते । लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका धेरै ठाउँमा जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार एक महिनायता २९ जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन् । मनसुनजन्...
सहकारी कि स्वाहाकारी
सहकारी भनेको सहकार्य गर्ने संस्था हो। सदस्यहरू मिलिजुलीको बृहत्तर हितमा लाग्ने अवधारणा हो, सहकारी। यथार्थ भने यस्तो छैन। सहकारी भनेको बैंकको काम गर्ने हो र सञ्चालकले नाफा कमाउने (कुम्ल्याउने ?) हो ...
युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा...
छात्रवृत्ति सबै लक्षित विद्यार्थीमा पुर्याऊ
कक्षा ९–१२ मा अध्ययन गर्ने दलितलगायत विपन्न छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउन वार्षिक झन्डै अर्ब रुपैयाँ बजेट छुट्याइए पनि यसबाट लक्षित सबै विद्यार्थी लाभान्वित हुन सकेका छैनन् । गत आर्थिक व...
वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित
वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १(१ को बराबरीमा पुर्याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्...
साफ यू–२० च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै, फाइनल पुग्न ‘भाग्य’ को भर
काठमाडौं। साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल भारतको भुवनेश्वरमा रहेको कालिंगा रंगशालामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालको लागि यो खेल ‘गर या मर’को अवस्थामा रहेको छ ।
चुनावसम्मै संसद अधिवेशन चलाउन चाहन्छ माओवादी केन्द्र
१५ साउन, काठमाडौं । यो साताभित्र प्रदेश र प्रतिसनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी छ । सम्भवतः ४ मंसिर २०७९ मा चुनाव घोषणा हुनेछ । चुनाव घोषणापछि प्रतिनिधिसभा के हुन्छ भन्ने प्रश्नम...
अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल–जवाहिरी मारिए
अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल–जवाहिरी मारिएका छन् । उनी अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका हुन् । अमेरिकी कारबाहीमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बा...
बंगलादेशविरुद्ध जितेर मात्रै फाइनल पुग्न नेपाललाई कठिन
भारतमा जारी यू २० साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज अन्तिम खेल खेल्दै छ । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्न लागेको हो । दुई खेलमा जीत र एक खेलमा पराजित भएको नेपाल फाइनल पुग्नका...
३५ समाचार देखाइएको