आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








तीन दिनयता परिरहेको झरी बिहीबारबाट रोकिने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार वर्षा भए पनि झरीको सम्भावना कम छ । ‘पूर्वभन्दा पश्चिममा केही धेरै वर्षा हुन सक्ने...
सप्तकोसी नदीमा बुधबार बिहानैदेखि आएको बाढीका कारण विस्थापित भएका करिब १५ सय परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राध...
डडेल्धुरा- परशुराम नगरपालिका वडानम्बर ३ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । वडाका विभिन्न विकास योजनामा भ्रष्टाचार गरिएको भन्दै सत्यतथ्य छानविनको माग राखेर तालाबन्दी गरिएको हो ।
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएसँगै निजी विद्यालयले कक्षा ११ को भर्नाका नाममा विद्यार्थीसँग मनपरी शुल्क असुल्न थालेका छन् । शिक्षाको गुणस्तरभन्दा पनि वाह्य तडक भडक देखाउने निजी व...
१. निर्वाचन आयोगले गरेको प्रस्तावअनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्न सत्ता गठबन्धनका नेताहरु सहमत, अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने । ( निर्वाचन गर्न सत्ता ग...
जनता समाजवादी पार्टी जसपा मा डा बाबुराम भट्टराई एक्लिँदै गएका छन् । नयाँ शक्ति बनाएदेखि सँगै रहेका प्रशान्त सिंहले पनि डा भट्टराईको साथ छाडेका हुन् । उनी जसपाको केन्द्रीय सदस्य समेत हुन् । उनले सा...
गृहमन्त्री बालकृष्ण खाँणले आज दाँत परीक्षण गराउनुभएको छ । उहाँले चाबहिलस्थित ॐ समाज डेण्टल अस्पतालमा दाँत परीक्षण र स्केलिङ गराउनुभएको बताइन्छ । दाँत देखाउन साँझ साढे ६ बजे समाज अस्पताल पुग्नुभएको...
१९ साउन, काठमाडौं । कुनै बेलाको प्रतिबन्धित विप्लव समूहका नेता नेत्रविक्रम चन्दसहितलाई सरकारले ३५ दिने सूचना जारी गरेर फेरी पनि हिंसा भड्काउने प्रयासमा लागेको छ । तत्कालिन नेकपा माओवादी केन्द्रबाट ...