२०७९ साउन १८ का समाचार
अगस्त ३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जानीलाई ज्यानको खतरा
भारतमा पन्जाबी अभिनेता तथा लेखक जानीलाई ज्यान मार्ने धम्की आएको छ । उनले यसबारे प्रहरीलाई जानकारी पनि दिएका छन् । आफूलाई बारम्बार धम्की आए पछि उनले पन्जाब छोडेको पनि बताएका छन् । उनले विभिन्न ग्या...
स्मरणशक्ति बढाउन...
एजेन्सी– कहिलेकांही हामी ससाना कुराहरु सम्झिन नसकेर पनि चिन्तित भइरहेका हुन्छौँ । जस्तो, हामीले केही अघि लगाएको साँचो कहाँ राख्यौँ वा हामीले केही कुरा कहीँ छुटाएका पो छौँ कि ? हो, केही कुरा छिट्टै ...
सुरु नहुँदै झन्डै सकिएको हेमा मालिनीको करिअर !
एजेन्सी– बलिउडमा निकै नाम कमाएकी अभिनेत्री हुन्, हेमा मालिनी । उनले पाँच दशक लामो यात्रामा बलिउडमा विशेष छाप छोडेकी छिन्, कतिपय सुपरहिट फिल्ममा काम गरेकी छिन् । तर, कुनै समय यस्तो थियो कि हेमाले ...
चुनिएका कपडा मात्र लगाउँछन् पुटिन
चौँथो कार्यकालका लागि चुनिएका रूसका राष्ट्रपति भ्लादिमिर पुटिन ‘फिटनेस’मा ध्यान राख्ने व्यक्तिका रूपमा चिनिन्छन् । सामान्यतया ‘फिटनेस’का लागि बिहान सबेरै उठेर रातमा पनि चाँडै सुत्नुपर्छ भन्ने धारणा...
१८ साउन २०७९
सम्बन्धित समाचार ४ साउन २०७९ ५ साउन २०७९ ६ साउन २०७९ ९ साउन २०७९ १० साउन २०७९ ११ साउन २०७९ १२ साउन २०७९ १३ साउन २०७९ १४ साउन २०७९ १५ साउन २०७९ १६ साउन २०७९ १७ साउन २०७९
वित्तीय बजार पूर्वाधारका सिद्धान्त
सेवाप्रदायकहरू निर्देशन पालना गर्न असमर्थ नेपाल राष्ट्र बैंक ऐन, २०५८ दफा ४ खण्ड ‘ग’ मा सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्य रहे पनि बैंक वित्तीय संस्थाहरूको स्थापना ...
कर्मचारी समायोजन रिटको फैसला १ भदौमा
काठमाडौं । कर्मचारी समायोजनसम्बन्धी रिट सुनुवाइ सकिएको छ । संवैधानिक इजलासमा रहेको सो मुद्दा हेर्दाहेर्दैमा रहेकोमा मंगलबार सुनुवाइ सकिए पनि निसु (निर्णय सुनाउने) दिन भने १ भदौका लागि तोकिएको सर्वो...
८ वर्षदेखि बैंकमै थन्कियो २ करोड २४ लाख
सिन्धुपाल्चोक । साउन १७ गते आयो कि बलेफी गाउँपालिका–८ का पञ्चलाल तामाङ ८ वर्षअघिको भयावह दृश्य सम्झन्छन् । ‘राति ठूलै आवाजसहित पहिरो झर्यो, हामी भाग्यौं,’ उनले ती दिन सम्झँदै भने, ‘तर घरबारी, अन्न...
‘यस्तै अवस्था रहे भात खान नपाउने स्थिति आउँछ’
काठमाडौं (अस) । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले किसानलाई अहिले भइरहेको बेवास्ता कायम रहे भात खान नपाउने स्थिति आउने बताएकी छन् । मंगलवार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो चेताव...
स्थानीय सरकार सुशासनमैत्री बन्नुपर्छ
देशका ७ सय ५३ वटा स्थानीय सरकार संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महत्वपूर्ण भूमिकामा रहेका छन् । यति महत्वपूर्ण भूमिकामा रहेका स्थानीय सरकारले सेवाप्रवाह र सुशासनमा गम्भीर ध्यान दिएर जनताल...
प्रधानमन्त्रीभन्दा शक्तिशाली बनेका बिचौलिया
राष्ट्राध्यक्ष वा राष्ट्रपति पदमा रहने व्यक्ति पदीय मर्यादामा देशकै सबैभन्दा ठूला व्यक्ति हुन् । कार्यकारी प्रधानमन्त्री काम कर्तव्य र अधिकारमा सर्वशक्तिमान भए पनि उनी राष्ट्रपति र उपराष्ट्रपति पछि...
उपाधि होडबाट नेपाल बाहिरियो
काठमाडौं । साबिक विजेता तथा आयोजक भारतले राउन्ड रोविन लिगको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्दा नेपाल बाहिरिएको छ । नेपाललाई फाइनल ...
अभियान लघुवित्तको आईपिओमा आजदेखि आवेदन दिन पाइने
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने छ । संस्थाले आज साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्कासन तथा बिक्रि खुल्ला गर्न लागेको हो । संस्थाले...
सत्ता गठबन्धनमा सिट बाँडफाँटमा उल्झन
आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँ...
अभियान लघुवित्तको आईपीओ बिक्री खुला
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँबराबरको नौ लाख ७५ हजार क...
श्रवण यन्त्र प्रयोगमा सङ्कोच
सामान्यतया आँखामा समस्या हुँदा तथा आँखाको सुरक्षाका लागि धेरै जनाले चस्मा प्रयोग गर्छन् । यस्तै, श्रवणशक्ति कमजोर हुँदा श्रवण यन्त्रको प्रयोग गरिन्छ । यद्यपि जसरी मानिसले सहज रूपमा चस्मा प्रयोग गर्...
अनुहारको जोर्नी दुख्ने समस्या र समाधान
मानव शरीरको विभिन्न अंगहरु मध्ये अनुहार एउटा अतिनै महत्वपुर्ण अंग हो। साथै यो हाम्रो शारीरिक र सामाजिक पहिचानको पनि द्योतक हो। विभिन्न भागहरु मिलेर बनेको हाम्रो अनुहारको एउटा महत्वपुर्ण भाग अनुहार...
कोभिड नेपाल: कोरोना भाइरसका कारण १७ दिनमा १६ जनाको मृत्यु, को छ बढी जोखिममा
नेपालमा कोभिड महामारीको चौथो लहर आएको हो वा होइन भन्ने विषयबारे चर्चा चल्दै गर्दा विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पन...
नमुना विद्यालयकै नतिजा कमजोर
सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्...
थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद
कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेक...
भारतसँग वेस्ट इन्डिज ७ विकेटले पराजित
काठमाडौं- भ्रमणकारी भारतले तेस्रो टी–२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ। योसँगै पाँच टी–२० आई खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ। जितको लागि १६५ रनको विजयी लक्...
आयात प्रतिबन्धले घट्यो राजस्व
काठमाडौँ, साउन १८ गते । विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको असर भन्सार महसुलमा देखिएको छ । जसको परिणाम गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले लिएको भन्सार राजस्वक...
जनताका मुद्दा प्राथमिकतामा राख्न निर्देशन
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बजेट र कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको गुनासो गरेका छन्। सिंहदरबारमा मंगलबार सबै मन्त्री र मन्त्रालयका सचिवहरूलाई बोलाएर बजेट कार्यान्वयन...
डीआई राख्न बन्द नगरे कारबाही
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको ...
बाढीपहिरोबाट छ जनाको मृत्यु एक बेपत्ता
मित्र भण्डारी काठमाडौँ, साउन १८ गते । अविरल वर्षाका कारण पहाडी र तराई क्षेत्रमा ४३ जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेका छन् । आइतबारदेखिको वर्षामा सबैभन्दा ठूलो मानवीय क्षति म्याग्दीमा भएको छ...
उद्योगीहरुले लगानी विस्तार गरेमात्र मधेस प्रदेश समृद्ध बन्छ : मुख्यमन्त्री राउत
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगीहरुले लगानी विस्तार गरेको खण्डमा मात्रै मधेस प्रदेश समृद्ध र विकसित बन्न सक्ने बताएका छन् । मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको ‘औधो...
भारतबाट भित्रिएकोयुरिया गुणस्तरहीन
झापा : भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइने युरिया मल गुणस्तरहीन प्रमाणित भएको छ। सीमा आसपासका नेपाली कृषकलाई लक्षित गरी तस्कर समूहले मल ल्याउने गरेका हुन्। चोरी तस्करी गरी ल्याइ...
अर्थमन्त्री शर्मासँग सचिव मरासिनी काम गर्न अनिच्छुक
काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ । केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका ला...
लोकेसेवाको सूचना : लिखित परीक्षाको नतिजा प्रकाशनदेखि अन्तर्वार्ताका लागि सिफारिससम्म [हेर्नुहोस् पूर्णपाठ]
लोकसेवा आयोगले विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । आयोगले बुधवार गोरखापत्रमा विभिन्न सूचनाहरू प्रकाशन गरेको हो । आयोगको सूचनामा लिखित परीक्षाको नतिजा प्रकाशनदेखि अन्तर्वाताका लागि मिति र समयसमेत ...
चीन–अमेरिका तनावः सभामुख र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता हुँदै
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पोलोसीले बुधबार ताइवानी राष्ट्रपतिसँग भेटवार्ता गर्दैछिन् । बुधबार बिहान ताइवानी राष्ट्रपति त्साई इंगवेनबीच भेटवार्ता हुने स्थानीय सञ्चारमाध्यामले जनाएका छन् ।...
अविरल वर्षाले देशभरको जनजीवन प्रभावित
कोइली नदीमा बेपत्ता तीनमध्ये एकको शव भेटियो, एक अझै बेपत्ता कपिलवस्तुको वाणगंगा नगरपालिका– ९ स्थित कोइली नदीले एकै परिवारका तीनजनालाई बगाएको छ । मंगलबार बिहान निउरो टिप्न कोटिहवा सामुदायिक वन क्षे...
विद्यार्थीको रोजाईमा सामुदायिक विद्यालय रत्नराज्य मावि
नेपालका सामुदायिक विद्यालयहरु मध्येको रत्नराज्य माध्यमिक विद्यालयले यस वर्ष पनि एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । रत्नराज्य माध्यमिक विद्यालयले सामुदायिक विद्यालय पनि अब्बल हुन्छन् ...
काभ्रेस्थली घटना : के दिनेश आफूमात्रै आत्महत्या गर्न चाहन्थे ?
१८ साउन, काठमाडौं । प्रहरी अधिकृतहरूका अनुसार तारकेश्वर नगरपालिका-२, काभ्रेस्थलीमा परिवारका तीन सदस्यको हत्यापछि दिनेश पाण्डे स्वयम्ले आत्महत्या गरेको विषयमा अब कुनै शंका रहेन । यो निष्कर्षका लागि...
जहावरीको मृत्युले कमजोर अलकायदा
अफगानिस्तानमा अमेरिकाको प्रभाव फेरि देखिएको छ। अमेरिकाले ड्रोन आक्रमणमा अलकायदाका नेता आयमान अल जवाहरी मारिएका छन्। सीआइएले आइतबार अफगानिस्तानमा गरेको आतङ्कवाद विरुद्धको प्रत्याक्रमणको क्रममा उनको ...
मुग्लिन–नरायणगढ सडकखण्ड फेरि अवरुद्ध, केराबारीमा पहाडको ढिस्कोसहितको पहिरो
काठमाण्डाै – मुग्लिन–नरायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो । पहिरो हटा...
३५ समाचार देखाइएको