आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकम ७६ अर्ब २५ करोड २३ लाख रुपैयाँ पुगेको छ । सैनिक कल्याणकारी महानिर्देशनालयले आइतबार पत्रकार सम्मेलन गरेर कल्याणकारी कोषको अवस्था र आगामी योजनाबारे जानकारी दि...
एजेन्सीः चीनको केन्द्रीय शहर चाङ्शास्थित एक ४२ तले गगनचुम्बी भवनमा भीषण आगलागी भएको छ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन आगामी साता नेपाल आउने भएका छन्। परराष्ट्र स्रोतका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकम...
यसवर्षको बडादशैंसँग सम्बन्धित शुभसाइतहरु सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार एक सूचना प्रकाशित गरेर साइतसम्बन्धी जानकारी दिएको हो । जसअनुसार असोज १० गते बिहान १० बजेर...
शुक्रबार, भदौ ३१, २०७९ काठमाडौं (हाम्रो खेलकुद)– कतार विश्व कप २०२२ को नेपालमा प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबले पाएको छ । नेपालमा विभिन्न टेलिभिजनको माध्यमबाट मिडिया हबले विश्व कप प्रसारण गर्न...
काठमाडौँ– साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ ।
प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग के हुन्छ ? भन्नेमा मत विभाजित छ । कतिपयले राणा अब सर्वोच्च फर्कने अड्कल काटिरहँदा केहीले भने अब उहाँको...
काठमाडौं– निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर काननुत: निर्वाचनपश्चात ३० दिनभित्र खर्च विवरण सम्बन्धित निकायमा नबुझाउँदा ठूला नगरका प्रमुख, उपप्...