मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ ३१ को विवरण
आज

२०७९ भदौ ३१ का समाचार

सेप्टेम्बर १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com२१७ हप्ता अघि

शम्भू थापाले  संसदीय समितिमा भने- चोलेन्द्र शम्सेरले खानसम्म घुस खाए

बरिष्ठ अधिवक्ता शम्भू थापाले चोलेन्द्र शम्सेर राणा सर्वोच्च आएकै वर्षदेखि बेञ्च सपिङ गर्ने गरेको आरोप लगाए।  बुधवार संसदीय समितिमा बोल्दै थापाले क्यासिनोहरूको मुद्दामा राणाले गरेको अन्तरिम आदेशलगा...

rajdhanidaily.com२१७ हप्ता अघि

एकै महिनामा २२ अर्ब ६३ करोड शोधानान्तर घाटा

काठमाडौं । चालू आर्थिक वर्ष पहिलो महिना अर्थात् गत २२ साउनमा अर्ब ६३ करोड शोधानान्तर घाटा देखिएको छ । भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधानान्तर घाटा हुने गर्छ । सरकारले विलासिताका सामग्री आय...

rajdhanidaily.com२१७ हप्ता अघि

खानेपानीमन्त्री चौधरीको मनोमानी

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानमा हस्तक्षेप गरी आफूनिकटका झन्डै ५० कर्मचारी भर्नाको अन्तिम गृहकार्य गरेका छन् । मन्त्रीको हस्तक्षेप र चलखेलको विरोध गरेकै कारण कर्मचारी...

abhiyandaily.com२१७ हप्ता अघि

ग्लोबल आइएमईका एससीटी डेबिट कार्डवाहकलाई क्यासब्याक अफर

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताले यो दशैंमा ३३ दशमलव ३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा दशैंका लागि उक्त कार्ड...

rajdhanidaily.com२१७ हप्ता अघि

छिमेकी चासो गठबन्धनका लागि गलपासो

चिनियाँ भ्रमण टोली प्रमुख तथा चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सुले सत्तागठबन्धनका शीर्ष नेताहरूसँग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता चाहेपछि यसले नेताहरूमा थप समस्या निम्त्य...

rajdhanidaily.com२१७ हप्ता अघि

निजामती कर्मचारीको हित र कल्याण

पृष्ठभूमि निजामती सेवा दिवस २०७९ को अवसरमा संघीय मामिला मन्त्रालय र ब्युरो ८१, नेपालले भदौ १९ गते कर्मचारीको हित र कल्याणको विषय समेटेर कार्यशाला गोष्ठी गरेको थियो । सो कार्यशाला गोष्ठीमा नेपाल सर...

abhiyandaily.com२१७ हप्ता अघि

कोभिडपछि बुद्ध एयरको आम्दानीमा उल्लेख्य सुधार

काठमाडौं  । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरको व्यावसायिक उडानसँगै आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले २०२२ को ९ महीनामा ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । आन्तरिक उ...

rajdhanidaily.com२१७ हप्ता अघि

प्रेस काउन्सिल विस्थापन प्रयासः सरकारको अधिनायकवादी चरित्र

सरकारले प्रेस काउन्सिल नेपाललाई विस्थापन गर्नेगरी हठात् ल्याउन लागेको मिडिया काउन्सिल विधेयकप्रति सर्वत्र विरोध भइरहेको छ । सञ्चारकर्मीहरूकै लागि ल्याउन लागिएको भनिएको मिडिया काउन्सिल विधेयकमा समेट...

lokaantar.com२१७ हप्ता अघि

युनाइटेडको पहिलो जीत

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा पहिलो जीत निकालेको छ । समूह चरण अन्तर्गत बिहीवार राति एफसी सेरिफलाई २-० गोल अन्तरले हराउँदै युनाइटेडले पहिलो जीत निकालेको हो ।  ​युनाइटेडलाई...

nepalsamaya.com२१७ हप्ता अघि

लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार

सिड्नी- कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ। अस्ट्रेलियाली विश्वविदालयका अनुस...

lokaantar.com२१७ हप्ता अघि

फेडेररद्वारा सन्यास घोषणा

स्विस टेनिस स्टार रोजर फेडेररले टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । फेडेररले बिहीवार यसै महिना लण्डनममा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् । 'मेरो शरीरले मलाई ह...

ratopati.com२१७ हप्ता अघि

डेङ्गु परीक्षण शुल्कमा मनोमानी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्...

pahilopost.com२१७ हप्ता अघि

कृत्रिम गुलियो पदार्थ राखिएका खानेकुराले बढाउँछ हृदय रोगको जोखिम

कृत्रिम गुलियो पदार्थ (आर्टिफिसियल स्विटनर)को सेवन हृदय रोगको बढ्दो जोखिमसँग जोडिएको पाइएको छ। अनुसन्धानकर्ताका अनुसार कृत्रिम गुलियो पदार्थ ‘चिनीको स्वस्थ र सुरक्षित विकल्प मानिनु हुँदैन’। ‘एडेड ...

arthasansar.com२१७ हप्ता अघि

राष्ट्रिय वाणिज्य बैंकले बढायो ब्याजदर, कुन खातामा कति ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते, शनिबारबार बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले असोजदेखि लागु हुने गरी बैं...

gorkhapatraonline.com२१७ हप्ता अघि

म्यादी प्रहरी भर्ना सुरु

काठमाडौँ, भदौ ३१ गते । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको छ।  गृह मन्त्रालयले गत आइतबार न...

ratopati.com२१७ हप्ता अघि

निर्वाचनअघि गाडी किन्दै प्रहरी

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले ...

ekantipur.com२१७ हप्ता अघि

२० हजार उम्मेदवार सिफारिस

काठमाडौँ — आगामी संघ र प्रदेश निर्वाचनका लागि जिल्ला र प्रदेशबाट सिफारिस गरिएका नामबाट उम्मेदवार छनोट गर्न राजनीतिक दलहरूलाई सकसपूर्ण बनेको छ । जिल्ला र प्रदेशस्तरका समितिले विवादबाट जोगिन आकांक्षी...

ratopati.com२१७ हप्ता अघि

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुनः बयान लिइदै

संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिए...

nayapatrikadaily.com२१७ हप्ता अघि

सहिद परिवारलाई जीवनवृत्तिको व्यवस्था गर्ने सरकारको तयारी 

‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने’ परिवारलाई मासिक तीन हजार जीवनवृत्ति उपलब्ध गराउने व्यवस्था हुँदै सरकारले सहिद परिवारका लागि मासिक जीवनवृत्ति दिने गृहकार्य अघि बढाएको छ । गृह मन्त्रालयले यससम्बन्...

news24nepal.tv२१७ हप्ता अघि

टीकापुर काण्डको मुद्दा फिर्ता लिने तयारी

काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय ...

kalakarmi.com२१७ हप्ता अघि

दर्शक झुक्याउने पोस्टर ‘दुई नम्बरी’

काठमाडौं– फिल्म ‘दुई नम्बरी’ बनेर तयार छ । असोज २१ गतेदेखि प्रदर्शन गर्ने तयारी टिमले गरिसकेको छ । त्यसका लागि प्रचारको काम तिब्र पारिएको छ । दिपेन्द्र लामा निर्देशित फिल्ममा भुटानी अभिनेत्रीसंगै ...

khabarhub.com२१७ हप्ता अघि

मध्य र पश्चिम नेपालमा वर्षाको सम्भावना

काठमाडौँ – आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा ह...

Ujyaaloonline.com२१७ हप्ता अघि

महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल आज : नेपालले भारतसँग खेल्दै

काठमाण्डाै - महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । नेपालले भारतसँग खेल्दैछ। खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश ...

gorkhapatraonline.com२१७ हप्ता अघि

दर्ता नभएका मोबाइल अब नचल्ने

काठमाडौँ, भदौ ३१ गते ।  भन्सार नतिरी अवैध बाटोबाट भित्रिएका मोबाइल सेट शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार ‘सफ्ट लन्च’ गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीए...

arthadabali.com२१७ हप्ता अघि

राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक, नेपालले हरितगृह ग्यास उत्सर्जन र वायु प्रदूषणको समस्यालाई सम्बोधन गर्नुपर्ने  

काठमाडौँ / विश्व बैंक समूहले राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनले जलवायु उत्थानशीलता निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै हरित, उत्थानशील ...

gorkhapatraonline.com२१७ हप्ता अघि

भेटियो सिनेमाघरले छोपेको टुकुचा

काठमाडौँ, भदौ ३१ गते ।  दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि टुकुचा खोला भेटिएको छ । प्राकृतिक टुकुचालाई छोपे पनि टुकुचाको पानी बग्ने सानो नाला निर्माण गरी जग्गा भोगचलनमा रहेको छ ।   ...

pahilopost.com२१७ हप्ता अघि

साफ महिला च्याम्पियनसिपको दुबै सेमिफाइनल आज, नेपालको मैदानमा भारतले ब्यहोर्ला 'ब्याक टू ब्याक' पराजय?

काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गतको दुबै सेमिफाइनल खेल आज शुक्रवार हुँदैछन्। पहिलो खेलमा बंगलादेश र भुटान र दोस्रो खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। बंगलादेशले समूह चरणमा 'ए' बाट...

ekantipur.com२१७ हप्ता अघि

म्यादीमा एकै दिन २३ हजार आवेदन

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षार्थ माग गरिएको म्यादी प्रहरीमा पहिलो दिन २२ हजार ८ सय ८० जनाले आवेदन दिएका हुन् । आवेदन दिने अन्तिम मिति असोज ६ सम्म तोकिएको छ । १८ वर्ष पूरा भई...

ratopati.com२१७ हप्ता अघि

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीन पिङबीच भेटवार्ता भएको छ ।  रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो ।  वार...

nayapatrikadaily.com२१७ हप्ता अघि

आज जबरासँग पूरक प्रश्न, शनिबार प्रतिवेदन

महाभियोग सिफारिस समितिले शुक्रबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्न गर्न बिहान ९ बजे बैठक बोलाएको छ । जबराको बयानमा जोडिएका कानुन व्यवसायीसँग बिहीबार बयान लिएको समितिले सा...

makalukhabar.com२१७ हप्ता अघि

सरकारलाई चुनौती दिँदै दुर्गा प्रसाईँको घोषणा- ‘दसैँपछि तुरुन्तै बिमा कार्यक्रम सञ्चालन गर्छु’

फाइल फोटो काठमाडौँ । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले दसैँपछि तुरुन्तै बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले बि. एण्ड सी. हस्पिटलको तर्फबाट बिमा सञ्...

ratopati.com२१७ हप्ता अघि

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

फाइल फोटो चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्। कोरोना संक्रम...

khabarhub.com२१७ हप्ता अघि

संघीय संसद्का दुवै बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – संघीय संसदका दुवै बैठक आज बस्ने भएका छन्।

Ujyaaloonline.com२१७ हप्ता अघि

रुसका राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच उज्वेकिस्तानमा भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ । भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको भन्दै पुटिनले प्रशं...

nayapatrikadaily.com२१७ हप्ता अघि

चोरी र भन्सार छलेका मोबाइल चलाउन नपाइने

चोरी भएका, भन्सार छलेर ल्याइएका र विदेशबाट व्यक्तिले ल्याएका मोबाइल शुक्रबारदेखि नेपालभित्र चलाउन नपाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको