आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडौंमा महानगरपालिकाले फुटपाथ पसल र अवैधानिक संरचना हटाउने मात्र होइन, भूमिगत पार्किङ खोज्ने र बक्यौता उठाउने कामलाई तीव्र बनाएको छ । महानगरपालिकाले गरेको कामलाई लिएर समाज भने विभाजित छ । यही क...
काठमाडौं, ३० असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशको सिरहा ४ (१) बाट स्वतन्त्र उम्मेदवार बनेका शक्ति कुमार वाइबाले भ्रष्टाचारको विरुद्धमा आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले विगत...
बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त ...
इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको आर्सनल विजयी भएको छ । आज भएको खेलमा लिड्स युनाइटेडमाथि १–० गोल अन्तरको कठिन जित दर्ता गरेको हो । आर्सनलले १० खेलमा २७ अंक बनाएको छ भने लिड्सले ९ ख...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालामा आज अपराह्न भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलमा प...
– कपिल अर्याल यतिबेला उम्मेदवारी मनोनयन दर्ताको पर्व चलिरहेको छ । आसन्न मंसिर ४ गतेको चुनावलाई लक्ष्य गरेर दल र व्यक्तिले उम्मेदवारी दर्ता गरेका छन् । मुलभूत कुरा त चुनावको सैद्धान्तिक विषयमा अलि ...
महोत्तरी- रिक्सा चालकदेखि विभिन्न प्रकारका मजदुरी गरेको हुनाले जनताको समस्यालाई नजिकबाट अनुभूत गरेको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाको भनाइ छ । महोत्तरी क्षेत्र नम्बर १ क बाट प्रदेशसभामा स्वतन्त्...
कास्की– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सेमिफाइनलमा सोमबार लुम्बिनी प्रदेशसित खेल्ने भएको छ । अपराजित रहँदै एपीएफ...