मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज ३० को विवरण
आज

२०७९ असोज ३० का समाचार

अक्टोबर १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२१३ हप्ता अघि

सोल्टी वेस्टेन्ड रिसोर्ट्स चितवन सञ्चालन

काठमाडौं । सोल्टी वेस्टेन्ड रिसोर्ट्स चितवनको पटिहानीमा आज (आइतवार)देखि सञ्चालनमा आउँदै छ । सोल्टी होटलको अन्तरराष्ट्रिय स्तरको सेवा सत्कारका लागि उक्त रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको सोल्टी समूहल...

abhiyandaily.com२१३ हप्ता अघि

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई हेमोडायलासिस मेशिन सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित कोशी अस्पताललाई तीन थान हेमोडायलासिस मेशिन सहयोग गरेको छ । बैंक सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीन...

lokaantar.com२१३ हप्ता अघि

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरू हुँदै, कुन–कुन टिम छन् सहभागी ?

आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज (आइतवार)बाट अष्ट्रेलियामा शुरू हुँदैछ । भिक्टोरियामा आइतवार पहिलो राउण्ड अन्तर्गत समूह 'ए' का दुई खेल हुँदैछन् ।  उद्घाटन खेलमा नामिबिया र श्र...

ratopati.com२१३ हप्ता अघि

मनसुन बाहिरिँदै, भारी वर्षाको सम्भावना छैन

यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेक...

onlinekhabar.com२१३ हप्ता अघि

युक्रेनको ऊर्जा उत्पादन केन्द्रमा रुसको आक्रमण, बिजुली खपत कम गर्न आह्वान

३० असोज, काठमाडौं । युक्रेनको राजधानी किएभ नजिकको एक पावर प्लान्ट (ऊर्जा उत्पादन केन्द्र)मा रुसले मिसाइलबाट आक्रमण गरेको छ । यो आक्रमणपछि युक्रेन सरकारले बिजुलीको खपत कम गर्न आह्वान गरेको छ । युक्...

lokaantar.com२१३ हप्ता अघि

एभर्टनमाथि टोटनहमको सहज जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जीत निकालेको छ । शनिवार राति भएको खेलमा टोटेनहमले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो । जीतसँगै टोटेनहमले १० खेलमा २३ अंक जोडेको छ । टोटेनहम तेस्रो स्थ...

lokaantar.com२१३ हप्ता अघि

यस वर्षको मनसुन बाहिरियो, आज हल्का वर्षाको भने सम्भावना

नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले आइतवार एक बुलेटिन जारी गर्दै नेपालको अधिकांश  स्थानबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको हो ।  यद्यपी हाल नेपालको ...

nayapatrikadaily.com२१३ हप्ता अघि

एमालेसँगको गठबन्धनबाट पाठ सिकेँ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसको गठबन्धन प्राकृतिक गठबन्धन भएको बताएका छन् । गोरखा सदरमुकामस्थित कांग्रेस पार्टी कार्यालयमा शनिबार आयोजित परिचयात्मक तथा अगुवा...

nayapatrikadaily.com२१३ हप्ता अघि

आचारसंहिता उल्लंघन  गर्नेप्रति आयोग कठोर हुने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालना नगर्ने उम्मेदवाप्रति आयोग कडा रूपमा प्रस्तुत हुने बताएका छन् । ऐनले वञ्चित गरेको काम नगर्न उम्मेदवार एवं दलहरूलाई उनको आग्रह छ...

khabarhub.com२१३ हप्ता अघि

आज मनसुन नेपालबाट बाहिरिदै

काठमाडौं– नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनचार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन।

nepalipatra.com२१३ हप्ता अघि

पौडीमा नासिर र डुवानाको नयाँ कीर्तिमानी

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीतर्फ नेपाली सेनाका नासिर याह्या हुसेनले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।  काठमाडौँमा...

nepallive.com२१३ हप्ता अघि

झापाको शिवसताक्षीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापा– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट...

nayapatrikadaily.com२१३ हप्ता अघि

वर्षा गत वर्षको भन्दा कम, क्षति बढी : मनसुनमा बाढीपहिरो र चट्याङबाट १७८ को मृत्यु

बाढीले १९ को ज्यान गयो : यसपालि बाढीका ५३ घटनाबाट ३१ जिल्ला प्रभावित भए । १५ बेपत्ता हुँदा १७ जना घाइते भए । १३ घर आंशिक र ५८ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् ।  पहिरो, भारी वर्षाले ९५ को मृत्...

baahrakhari.com२१३ हप्ता अघि

कोइला खानी विस्फोट हुँदा टर्कीमा ४१ जनाको मृत्यु

बार्टिन । टर्कीमा एक कोइला खानी विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको छ । बार्टिन प्रान्तस्थित कोइला खानीमा विस्फोट हुँदा ४१ जनाको निधन भएको राष्ट्रपति रिसेप तैय्यप एर्दोगानले शनिबार बताएका रोयटर्सले ...

ratopati.com२१३ हप्ता अघि

फोहोर व्यवस्थापनका नाममा मासिक २५ करोड असुली

काठमाडौं महानगरपालिकाका कर्मचारीसँग मौखिक सहमति गरेका भरमा निजी क्षेत्रले उपत्यकावासीबाट फोहोर संकलनका नाममा रकम असुलिरहेको पाइएको छ। फोहोर व्यवस्थापनका नाममा उपत्यका र बनेपा नगरपालिकाका करिब २ लाख...

ekantipur.com२१३ हप्ता अघि

टोटनहम शीर्षसँगको दूरी घटाउँदै

लन्डन — ह्यारी केनले आफ्नो क्लबका लागि चार सयौं खेलमा गोल गरेपछि टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले हराएको छ । यो जितपछि एन्टोनियो कोन्टेको टिमले शीर्ष स्थानमा रहेको आर्सनलसँगको...

ratopati.com२१३ हप्ता अघि

अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा

तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुवात गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिए बमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल...

ekantipur.com२१३ हप्ता अघि

टुरिन डर्बीमा युभेन्ट्स विजयी

मिलान — डुसान भ्लाहोभिचले गरेको सिजनको व्यक्तिगत छैटौं लिग गोलको मदतले युभेन्ट्सले शनिबार टुरिनोलाई १–० ले हराएको छ । टुरिन डर्बीमा प्राप्त जितले व्यवस्थापक मासिमिलिनो एलेग्रीमाथिको दबाब केही कम भए...

khabarhub.com२१३ हप्ता अघि

नवौँ राष्ट्रिय खेलकुद : आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

काठमाडौं – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ ।

ekantipur.com२१३ हप्ता अघि

एटलेटिकोका लागि ग्रिजमनको १०० औं गोल

म्याड्रिड — एन्टोनी ग्रिजमनले आफ्नो क्लबका लागि गरेको १०० औं गोलको मदतले एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओमाथि १–० को जित रचेको छ । दोस्रो हाफको ४७ औं मिनेटमा ग्रिजमनले ...

ratopati.com२१३ हप्ता अघि

राज्यले कहिले बिसाउला पेन्सनका भारी ?

राज्य आर्थिक रूपले स्वस्थ नभएका बेला सरकारी कोषबाट तलब खाने कर्मचारीको पेन्सनको अंक बढ्दा राज्यलाई आर्थिक भार थपिदै गएको छ। पेन्सनको अंक घट्नेभन्दा वर्षेनी बढ्दै गएकाले राज्य त्यसले थिचिँदै गएको छ।...

shilapatra.com२१३ हप्ता अघि

नेपालबाट मनसुन बाहिरियो, आजको मौसम कहाँ-कस्तो ?

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका...

rajdhanidaily.com२१३ हप्ता अघि

तीन न्यायाधीश नियुक्ति कहिले ?

काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीश संसदीय सुुनुवाइबिनै नियुक्ति गर्न मिल्ने कि नमिल्ने भन्ने विषय जटिल मोडमा पुगेको छ । न्याय परिषद् बैठकले २१ भदौमा सर्वोच्च अदालतमा र...

ratopati.com२१३ हप्ता अघि

विदेशी लगानीको न्यूनतम सीमा दुई करोड

सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ। सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर...

arthasansar.com२१३ हप्ता अघि

नयाँ स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया रोकिनसक्ने, आयोगले माग्यो ३ दिने स्पष्टिकरण

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाईसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुविमा कम्पनीहरुको नयाँ लाईसेन्स खुलाएकोमा सम्बन्धीत निकायहरु संग स्पष्टिकरण माग गरेको छ । आयोगले निर्वाचन आचारसंहि...

news24nepal.tv२१३ हप्ता अघि

दिक्तेल–दुम्ली सडकखण्ड : बीच सडकमै ढल फुट्दा आवतजावतमा समस्या

खोटाङ । खोटाङको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट प...

Ujyaaloonline.com२१३ हप्ता अघि

टी–२० विश्व कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ ...

lokaantar.com२१३ हप्ता अघि

टोरिनोमाथि युभेन्ट्सको जीत

इटालियन सिरी ए फुटबलमा टोरिनोमाथि युभेन्ट्सले जीत निकालेको छ । शनिवार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो । यस जीतसँगै युभेन्ट्सले १० खेलमा १६ अंक जोडेको छ । युभेन्ट्...

annapurnapost.com२१३ हप्ता अघि

राष्ट्रिय खेलकुदमा खेलाँची

६ हजारभन्दा धेरै खेलाडी। ३६ थरी खेलका ४ सयथरी इभेन्ट। विभागीय, गैरआवासीय र प्रदेशका समूहसमेत गरी ११ टोली। ४ सय स्वर्ण पदकका लागि प्रतिस्प्र्धा। शुक्रबार पोखरामा सुरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगि...

farakdhar.com२१३ हप्ता अघि

मनसुन बाहिरिँदै, एक साता घमाइलो हुने

नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन-चार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन । प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिइसकेको ...

nepalviews.com२१३ हप्ता अघि

इरानको चर्चित इभिन जेलमा आगलागि र गोलाबारी

तेहरान। इरानको सबैभन्दा सुरक्षित र चर्चित मानिएको इभिन जेलमा ठूलो आगलागी भएको छ । राजनीतिक कैदीहरू, पत्रकारहरू र विदेशी नागरिकहरूलाई बस्नका लागि परिचित जेलमा भीषण आगलागि भएको र बम गोलीको आवाज पनि स...

baahrakhari.com२१३ हप्ता अघि

सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा रुसमा ११ जनाको मृत्यु

काठमाडौं । बन्दुकधारीको आक्रमणमा ११ जना रूसी सेनाको निधन भएको छ । रूसको सैन्य तालिम केन्द्रमा तालिम चलिरहेको समयमा दुई बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । युक्रेनसँग...

annapurnapost.com२१३ हप्ता अघि

सात वर्षमै राष्ट्रिय खेलाडी

पोखरा : राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने सबैभन्दा ठूलो र महत्वपूर्ण प्रतियोगिता हो, राष्ट्रिय खेलकुद। देशभर छरिएर र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद प्रतियोगिता ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको