आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडाैं । नरदेवीकाे श्री श्वेतकाली अजिमाकाे १२ वर्षे देवी नाच आजदेखि सुरु भएकाे छ । श्री श्वेतकाली (ङयातभूलू अजिमा) नाच नरदेवीको श्री श्वेतकाली घःछे बाट देवी नाचको आरम्भ भएको हो । सो नाच आज त...
टी–२० विश्वकपको इतिहासमा यस्ता कैयौं कीर्तिमान छन् जसलाई तोड्न गाह्रो छ। यसका साथसाथै केही यस्ता अनौठो कीर्तिमान पनि छन् जुन अभिशापजस्तै छन्। उदाहरणका लागि, अहिलेसम्म कुनै पनि आयोजक राष्ट्रले प्रत...
रुपन्देही क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सदर भएसँगै गठबन्धनका नेता कार्यकर्ता उत्साहित भएका छन् । यो क्षेत्रमा उम्मेदवार नै नहुने अवस्था...
डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले चुनावी अभियानलाई तिव्र पारेका छन् । गाउँगाउँमा डुलेर भोट माग्न तल्लीन उनी जनताक...
रक्षासचिव किरणराज शर्मा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात जानुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान आर ए २१७ बाट दिउँसो सवा २ बजे नयाँ दिल्ली हुँदै त्यसतर्फ जानुभएको मन्त्राल...
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पुन: हिरासतमा लिएको छ । नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दै यसअघि उनीमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धान सकिएपछि अदालत जानेबेलामा ब...
काठमाडौं – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार मधेस प्रदेशलाई हराउँदै प्रदेश नम्बर १ समूह ुबी’ को उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्था दाङको २४औं वार्षिक साधारणसभा घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाहरुले राष्ट्रिय अर्थतन्त्रका लागि सहकारीको महत्वपूर्ण भूमिका भएको बताएका थिए । उनीहर...