आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडौंः निर्वाचन आयोगले नेकपा (एमाले) का वसन्त नेम्वाङलाई निर्वाचित घोषणा गरेको छ। प्रत्यक्षतर्फको गणना सकिएपछि ४७ मतान्तरले नेम्वाङले कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई पराजित गरेका थिए। तर...
काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेसका नेता तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का विजय भएका छन् । उनी सङ नेकपा एमालेकी उम्मेदवार मञ्जु कुमारी चौधरी पराजित भएकी हुन् । निर्वाचित...
काठमाडौं। नेदरल्याण्ड्स विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । कतारस्थित अल बेत रंगशालामा मंगलबार कतारलाई २–० गोल अन्तरले हराउँदै डच टोली अन्तिम १६ मा पुगेको हो ।
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'ए' बाट नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा प्रवेश गरेका छन् । नेदरल्यान्ड्स समूह विजेता तथा सेनेगल उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका ...
काठमाडौं– आयाेजक कतारले विश्वकपअन्तर्गत समूह चरणकाे तीन वटै खेल हारेर कीर्तिमान बनाएकाे छ। उसले तीन वटै खेल २ गाेलकाे अन्तरमा पराजय भाेगेकाे हाे। आयाेजक राष्ट्रकाे नाताले इक्वेडरविरुद्ध पहिलाे खे...
मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ। मंगलबार अबेर रातिसम्म समानुपातिकतर्फ झण्डै एक करोड मत गणना गरिएको छ। समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा माधवकु...
१३ मंसिर, काठमाडौं । आयोजक कतारको पहिलो विश्वकप सहभागितालाई बिर्सनलायक बनाउँदै नेदरल्याण्ड्स फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा नेदरल्याण्ड...
काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरले चुनावको मौका पारेर ३० करोडको एमआरआई मेसिन खरिदको टेन्डर गरेको खुलेको छ। सेन्टरले ३० करोड मूल्य बराबरको एमआरआई मेसिन किन्न कात्तिक २८ मा टेन्डर आह्वान गरेको हो।