मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर १३ को विवरण
आज

२०७९ मंसिर १३ का समाचार

नवेम्बर २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalpress.com२०७ हप्ता अघि

विश्वकपः लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा

काठमाडौं । क्यासिमिरोको निर्णायक गोलमा स्विजरल्याज्डलाई १–० गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ । स्टेडिय...

nepallive.com२०७ हप्ता अघि

क्यामरुनका गोलकिपर बर्खास्त

दोहा– सर्वियाविरूद्धको खेल अगाडि क्यामरुनले आफ्नो स्टार गोलकिपर आन्द्रे ओनानालाई बर्खास्त गरेको खुलासा भएको छ। प्रशिक्षक रिगोबेर्ट सङसँग अभ्यासका क्रममा झगडा गर्न गएपछि ओनानालाई टिमबाट बर्खास्त गरि...

hamrokhelkud.com२०७ हप्ता अघि

ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टोली

सोमबार, मंसिर १२, २०७९ कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग...

baahrakhari.com२०७ हप्ता अघि

सुकुम्बासी बस्तीमा डोजर छिरेपछि जे देखियो (तस्बिरहरू)

 काठमाडौं । काठमाडौंको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन महानगरले डोजर पठाएपछि सुकुम्बासीहरू बिचल्लीमा परेका छन् । सोमबार दिउँसो दलबलसिहत काठमाडौं महानगरको डोजर सुक...

nayapatrikadaily.com२०७ हप्ता अघि

स्विट्जरल्यान्डलाई पन्छाउँदै ब्राजिल नकआउट चरणमा

स्विट्जरल्यान्डविरुद्धको खेलमा १–० को जित निकाल्दै ब्राजिल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।  लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगाडि नै अन्तिम १६ मा पुगेको हो । रोमाञ्चक म्याचको ...

rajdhanidaily.com२०७ हप्ता अघि

पर्सामा महिला विजेता ‘शून्य’

वीरगन्ज । काठमाडौंमा स्वतन्त्रबाट उठेका कान्छो महिला उम्मेदवारको मत परिणमले देशका ठूला पार्टीसमेत थरथरी पारेको योपटकको निर्वाचनमा पर्सामा भने महिला उम्मेदार सबै पराजित भएका छन् । उनीको पराजित परिणा...

rajdhanidaily.com२०७ हप्ता अघि

शक्ति सन्तुलन र धरातलीय यथार्थ

नेपालमा समय समयमा राज्यका अभिन्न अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच टकराब चुलिँदै गएको छ । नेपालको संविधान २०७२ को धारा भाग ८ मा संंघीय व्यवस्थापिकाको व्यवस्था गरिएको र उक्त भागको धा...

khabarhub.com२०७ हप्ता अघि

उरुग्वेविरुद्ध जित निकाल्दै पोर्चुगल नकआउट चरणमा

काठमाडौं – पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो।

lokaantar.com२०७ हप्ता अघि

१५ वर्षे उमेरमै पढाइ छाडेका यी युवा बने करोडपति

आर्थिक उपार्जनका लागि उच्च शिक्षा मात्रै प्रमुख कुरा होइन भन्ने उदाहरण बनेका छन् अमेरिकाको टेक्सासका चेस चपल । उनी अहिले २३ वर्षका भए तर उनले १५ वर्षे उमेरमै पढाइ छाडेर आफ्नो काम थालेका थिए । उनीस...

ratopati.com२०७ हप्ता अघि

फर्नान्डेज चम्किदा उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

ब्रुनो फर्नाडेजको दुई गोलमा पोर्चुगल उरुग्वेलाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ...

ratopati.com२०७ हप्ता अघि

यस्ता छन् विश्वकपमा आज हुने खेलहरू

विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् । आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर ...

baahrakhari.com२०७ हप्ता अघि

पोर्चुगल एक खेल अगावै अन्तिम-१६ मा, उरुग्वेको सम्भावना कठिन 

काठमाडौं । ब्रुनो फर्नान्डेजको दुई गोलमा सोमबार उरुग्वेलाई २-० ले पराजित गर्दै समूह 'एच' बाट पोर्चुगलले अन्तिम खेल अगावै प्री-क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । पोर्चुगलसँगको हारसनँगै दुई पटकको ...

khabarhub.com२०७ हप्ता अघि

मंगलबार भगवान गणेशको यसरी गर्नुहोस् पूजा (विधिसहित)

काठमाडौं- हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ। दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन।

ratopati.com२०७ हप्ता अघि

लघुवित्तको लाभांश वितरणमा सीमा हट्यो

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा तोकेको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै लघुवित्तले चुक्ता पूँजीको ३० प्रतिशतसम्म मात्र नगद लाभां...

lokaantar.com२०७ हप्ता अघि

समानुपातिकमा एमालेलाई २५ लाख ७० हजार मत, स्वतन्त्र पार्टी चौथोमा

नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकको ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा २५ लाख ७० हजार १४२ मत पाएको छ । नेपाली कांग्रेस २४ लाख ३८ हजार ११ मतका साथ दोस्रोमा रहेको छ भने नेकपा माओवादी केन्द्र १० लाख...

corporatenepal.com२०७ हप्ता अघि

सुकुम्वासीको आक्रमणमा घाइते भएका ३४ जनालाई भेटन् अस्पताल पुगे बालेन शाह

काठमाडौं । थापाथालीस्थित बागमती नदी अतिक्रमण गरी बसेका सुकुम्वासीहरुको आक्रमणमा परी घाइते भएकाहरु भेटन् काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोल अस्पताल पुगेका छन् ।  नर्भि...

gorkhapatraonline.com२०७ हप्ता अघि

यसरी बनाइन्छ समानुपातिकबाट समावेशी

नारायण काफ्ले काठमाडौँ, मङ्सिर १३ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना...

ratopati.com२०७ हप्ता अघि

मुख्यमन्त्री गुमाउँदै मधेसवादी

२०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपा मिलेर निर्वाचन लडेका थिए । पछि, पार्टी एकता नै गरी जसपा भयो । गत निर्वाचनमा राम्रो परिणाम ल्याएको त्यही जसपा विभाजन भएर दुई समूहमा विभाजित छ । जसपा नेत...

ratopati.com२०७ हप्ता अघि

कोरिया रोजगारीका लागि आवेदन माग

रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृ...

lokaantar.com२०७ हप्ता अघि

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङबाट यस वर्ष ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।  मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिकमध्ये ७० प्रतिशत अथवा ४ हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ...

ratopati.com२०७ हप्ता अघि

समानुपातिक मतगणना : कुन दलले कति पायो मत ?

गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।  एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थान...

nayapatrikadaily.com२०७ हप्ता अघि

मैले अहिले पनि अवसर  नपाए कहिले पाउने ? 

अन्तर्वार्ता प्रधानमन्त्रीका लागि दलको नेता बन्ने योजनामा हुनुहुन्छ ? तपाईंको दाबी केका लागि ?  निर्वाचनअघि नै मैले प्रधानमन्त्रीमा दाबी रहन्छ भनेको हुँ, साथीहरूले मनन गरिरहनुभएको छ । अब मेरो पाल...

gorkhapatraonline.com२०७ हप्ता अघि

बागमती किनारका बस्ती हटाउँदा तनाव

काठमाडौँ, मङ्सिर १३ गते ।  काठमाडौँ महानगरपालिका (कामपा)ले प्रसिद्ध बागमती नदीकिनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउन सुरु गरेपछि सोमबार थापाथली क्षेत्रमा तनाव भएको छ । कामपाको नगरप्रहरी अवैध बस...

setopati.com२०७ हप्ता अघि

भैरहवा विमानस्थलबाट किन बन्द भयो दुई सहरको उडान?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाअघि कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान संख्या घटायो। सातामा सातै उडान सुरू गरेको जजिराले यात्रु नपाएपछि एक महिनामै उडान संख्या घटाएर सातामा...

khabarhub.com२०७ हप्ता अघि

विश्व इतिहासमा आज भएका प्रमुख घटना

काठमाडौं – आज २९ नोभेम्बर। विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

hamrakura.com२०७ हप्ता अघि

निर्वाचनको परिणामबाट नआत्तिन मतदातालाई सिटौलाको अनुरोध 

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालेले निर्वाचनको परिणामबाट नआत्तिन मतदातालाई अनुरोध गरेका छन् । झापाको बाह्रदशीमा मतदातालाई धन्यवाद दिँदै यस्तो अनुरोध गरेका हुन् । न...

gorkhapatraonline.com२०७ हप्ता अघि

स्वास्थ्य क्षेत्रमा अझै भएन परिवर्तन

भक्तपुर, मङ्सिर १३ गते ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रमा अझै परिवर्तन हुन नसकेको बताउनुभएको छ। आफूले सोचेजस्तो काम गर्न नसकेको भन्दै उहाँले स्वास्थ्य क्षेत्...

ekantipur.com२०७ हप्ता अघि

५ प्रतिशत मत बदर

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरदर ५ प्रतिशत मत बदर हुने देखिएको छ । १६५ क्षेत्रमध्ये निर्वाचन आयोगको सूचना प्रणालीमा सोमबारसम्म अद्यावधिक १५३ क्षेत्रका १ करोड ६५ लाख २३ हजार १ सय ...

nepallive.com२०७ हप्ता अघि

५० रुपैयाँ छात्रवृत्तिले पढेका रनसिंह जसले हुम्लाकै पहिलो दलित सांसद बनेर इतिहास रचे

काठमाडौं- हुम्ला प्रदेश सभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई पराजित गर्दै उनी सांसद चुनिएका हुन्। परिय...

annapurnapost.com२०७ हप्ता अघि

खुल्यो कोरियन भाषा परीक्षा

काठमाडौं : कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुलेको हो। परीक्षा आवेदनका लागि पुस ४ गतेदेखि ८ गतेसम्म अनलाइन फारम भरिसक्न...

baahrakhari.com२०७ हप्ता अघि

प्रतिनिधिसभा समानुपातिकतर्फ कसको मत कति ? 

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । मंगलबार बिहान साढे ६ बजेसम्मको मतप...

ratopati.com२०७ हप्ता अघि

कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम पर...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको