आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








बुधबार, मंसिर २१, २०७९ एजेन्सी – दुई महिनाभन्दा लामो समयपछि सुरु भएको इन्डोनेसिया लिग वानमा नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मिलित पेर्सिक केडिरीको हारको सिलसिला रोकिएन । बुधबार भएको खेलमा पे...
अकल्यान्ड । न्युजिल्यान्डको एक अदालतले कोभिड–१९ विरुद्ध खोप लगाएका रक्तदाताहरूले रगत चढाएको मुद्दाको केन्द्रमा रहेका एकजना बालकलाई स्वास्थ्य अधिकारीहरूले अस्थायी रूपमा हिरासतमा राख्न आदेश दिएको छ ।...
काठमाडौं । तपाईँको आईफोनले दैनिक रूपमा तपाईँका महत्त्वपूर्ण कामलाई सघाएको हुन्छ । आजभोलि त धेरैजसो कामहरू फोनबाट नै हुने गर्छन् । यसले गर्दा फोनलाई पनि कामको भारी हुन्छ । त्यसैले फोनको पनि ख्याल रा...
धनगढी । महाकाली नदीमा भारतले निर्माण गरेको तट्बन्धनका कारण नेपाल तर्फ नदीको धार सोझिएको भन्दै बिरोध भएपछि भारतले नदीको धार मोडिएको स्थानको तट्बन्धन हटाउने सहमति जनाएको छ । बुधबार भारतको धार्चुलाम...
प्रभु बैंकले सेन्चुरी कमर्सिएल बैंक प्राप्ति गर्ने भएको छ । बुधबार दुई बैंकबीच प्राप्तिसम्बनधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पुस मसान्तभित्र संयुक्त कारोबार गर्ने लक्ष्य लिइएको छ । प्राप्तिसम्ब...
काठमाडौंः निर्वाचन आयोगले समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट गरेको छ। प्रतिनिधि सभाको ११० र प्रदेश सभाका २२० सदस्यको सिट बाँडफाँट गरेको हो। प्रतिनिधि सभामा सात राजनीतिक दलले समानुपातिक सिट पाए...
काभ्रे — २८ औं अन्तरस्कुल आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता बुधबार सुरु भएको छ । नेपाल प्रहरी विद्यालयको आयोजनामा सुरु प्रतियोगिताको प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाले उद्घाटन गरे । प्रतिय...
काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई चाँडो अगाडि बढाउन आग्रह गरेका छन् । नेता पौडेलले आज काठमाडौँ चक्रपथ सुधार योजना कार्यालयमा पुगेर चक्रपथ विस्तारका सम्बन्धमा ...