२०७९ मंसिर २१ का समाचार
डिसेम्बर ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विश्वकप फुटबल: स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा
दोहा – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को भर्खरै सम्पन्न प्रि क्वाटरफाइनल खेलमा मोरक्कोले स्पेनलाई हराएको छ । आजको खेलमा विजयी हुँदै मोरक्को क्वाटरफाइनलमा पुग्न सफल भएको छ । मंगलबार राति एजुक...
स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा
२१ मंसिर, काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर यासिन बोनो नायक ब...
वर्ल्ड कपबाट स्पेन बाहिरियो, मोरक्को पहिलो पटक क्वाटर फाइनलमा
काठमाडौं : कतारमा जारी विश्वकप फुटबलकाे अन्तिम १६ बाट २०१० को विश्वविजेता स्पेन बाहिरिएकाे छ।
स्वीट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डो बेन्चमा
फिफा विश्वकप अन्तर्गत प्रि क्वाटरफाइनलको अन्तिम खेलमा पोर्चुगल र स्वीटजरल्याण्ड भिडदैछन्। लुसइल स्टेडियममा हुने खेलमा पोर्चुगलको टोलीको सुरुवाती ११ मा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समावेश छ...
३ महिनाअघि टिम सम्हालेका रिग्रेगीको कमाल, मोरक्को क्वाटरफाइनल पुग्ने पहिलो अरब राष्ट्र
काठमाडौं– कतारमा जारी विश्वकप खेल्न आउनुभन्दा तीन महिनाअघि मात्र मोरक्कोले आफ्नो अनुभवी प्रशिक्षक बाहिद हलीहोजिचलाई पदबाट बर्खास्त गरेको थियो। यतिबेला युवा तथा अनुभवहीन वालिद रिग्रेगीलाई मोरक्को टि...
नाइकले ब्राजिल स्टार भिनिसियसलाई पुरानो जुत्ता भिडाएपछि
दोहा– आफूलाई पुरानो जुत्ता भिडाएको भन्दै रियल म्याड्रिडका ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले नाइकसँगको सम्झौंतालाई लिएर असन्तुष्टी जनाएका छन्। गत सिजन उनले नाइकसँग ७० लाख पाउण्डको सम्झौंता गर...
विश्वकपः पहिलो हाफमा पोर्चुगल २–० ले अघि
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलको पहिलो हाफमा पोर्चुगलले २–० गोलको अग्रता लिएको छ । लुसेल रंगशालमा जारी खेलको १७औं मिनेटमा गोनकालो रामोसले ...
रामोसको ह्याट्रिक
काठमाडौं– प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा अहिले पोर्चुगल र स्विट्जरल्याण्ड खेलिरहेका छन्। यसैबीच, पोर्चुगलले ४ गोलको अग्रता लिएको छ। गोन्कालो रामोसले ह्याट्रिक गरेका छन्। १७ मिनेटमा नै पोर्चुगल...
स्वीट्जरल्याण्डविरुद्ध रामोसको ह्याट्रिक, फराकिलो जितसहित पोर्चुगल क्वाटरफाइनलमा
२१ मंसिर, काठमाडौं । युवा फरवार्डले गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलोपल्ट रोजाईमा खेल्दै ह्याट्रिक गरेपछि स्वी्ट्जरल्याण्डलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कत...
स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा
काठमाण्डौ - उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन-...
पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा, स्विट्जरल्यान्ड ६-१ ले पराजित
काठमाण्डौ - पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हरायो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक ...
उर्लाबारीमा लिम्बू समुदायको चासोक तङ्नामको तयारी
लिम्बू समुदायको महान चाड चासोक तङनाम (उधौली पर्व) को अवसरमा मोरंङको उर्लाबारी ९ आम्बारीमा सांस्कृतिक कार्यक्रमको तयारी थालिएको छ । किरात याक्थुङ चुम्लुङ उर्लाबारीको आयोजनामा मङ्सिर २२ देिख २४ गतेसम...
यसरी छानिँदैछन् समानुपातिक सांसद, आज पत्राचार गर्ने तयारी
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने सिट संख्या निर्धारणको तयारी ग...
बाराही हाइड्रोपावरले आईपीओ आजबाट बिक्री खुला
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आईपीओ न...
उधारोमा बन्यो कर्णालीमा पुल
राजन रावत हुम्ला, मङ्सिर २१ गते । पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिब...
स्वीट्जरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा
काठमाडौं – स्वीट्जरल्यान्डलाई भारी गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
डाँफे र मुनाल प्रक्षेपणको तयारी
काठमाडौँ, मङ्सिर २१ गते । नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्...
सात प्रदेशमा एमालेलाई समानुपातिकमा ७० सिट, कांग्रेसलाई ६३, अरूलाई कति
काठमाडौं। नेकपा एमालेले सात वटै प्रदेशसभामा समानुपातिकतर्फ ७० स्थान प्राप्त गर्ने छ । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशबाहेक सबै प्रदेशसभा एमाले समानुपातिक मतमा पहिलो छ । सातै प्रदेशमा २ सय २० जना...
पेनाल्टी सुटआउटबाट पहिलो पटक मोरक्को र फराकिलो गोलअन्तरले पोर्चुगल क्वाटरफाइनलमा
काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत गए राति भएको खेलबाट मोरक्को र पोर्चगल क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मोरक्कोले २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटबाट हराउँदै पहिलो पटक क...
प्रतिबन्धित वस्तुको आयात खुला
काठमाडौँ — सरकारले सात महिनाअघि प्रतिबन्ध लगाइएका गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात खुलाएको छ । प्रतिबन्धले विदेशी मुद्रा सञ्चितिमा झिनो सुधार भए पनि राजस्व संकलनमा नकारात्मक असर पुगेपछि सरकार...
दमकमा माटोको अम्लियनपनको मात्रा धेरै
झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रै अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका, कृषि...
काठमाडौँ–तराई/मधेश द्रुतमार्ग , निर्माण कार्य जारी
काठमाडौँ, मङ्सिर २१ गते । काठमाडौँ–तराई/मधेश द्रुतमार्गको निर्माण कार्य ललितपुरको खोकनाबाहेकको स्थानमा बिनारोकावट अगाडि बढ्ने भएको छ। ललितपुरको खोकनामा जग्गा विवाद, पुरातात्त्विक सम्पदाको संरक्ष...
पानीको राजनीति!
विश्व परिदृश्यमा अन्तर्राष्ट्रिय नदीहरू द्वन्द्वको स्रोत र सहकार्यको प्रेरणाका रूपमा रहँदै आएका छन्। समय क्रमसँगै पानीको विकल्प नहुनु र स्रोतमा कमी हुँदै जानु यसको मूल कारण हो। क्षेत्रीय रूपमा अन्त...
चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै
२१ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्न...
कलकत्तामा हुने सुन्तला महोत्सवले नेपाली कृषक उत्साहित
मंसिर २२ गतेदेखि भारतको कलकत्तामा सातौँ सुन्तला महोत्सव हुँदैछ । यसले नेपाली सुन्तला कृषक तथा व्यावसायी उत्साहित भएका छन् । सन् २०१३ देखि कलकत्तामा हुँदैआएको महोत्सवले नेपालको पर्यटन प्रवर्धनमा सहय...
कतार विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा
काठमाडौं – विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेल सकिएसँगै कवाटरफाइनल समीकरण पूरा भएको हो।
सहुलियतपूर्ण वित्तीय सहयोगका लागि श्रीलंका योग्य रहेको विश्व बैङ्कको भनाई
विश्व बैंङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलंका योग्य रहेको जनाएको छ । अति कमजोर आर्थिक अवस्थाको सामना गरिरहेको श्रीलंकाले अवलम्बन गरेका सुधार...
सरकारद्वारा धान खरिदमा ढिलाई, किसान सस्तोमा बिक्री गर्न बाध्य
धनगढी– मंसिरको तेस्रो साता सकिनै लाग्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले धान खरिद प्रक्रिया अघि बढाउन सकेको छैन। कम्पनीको केन्द्रीय कार्यालयले धान खरिदको लक्ष्य निर्धारण गर्न...
निर्माण व्यवसायीले बुझाए सडक निर्माणको कार्यप्रगति विवरण
सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिकासमक्ष कार्य प्रगति विवरण पेश गरेको छ । दिक्तेल र...
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
कैलाली । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १ हात्तीथला बस्ने ६९ वर्षीया हिरादेवी धानुकको हात्तीको आक्रमणमा परेर मृत्यु भएको जिल्ल...
‘इन्गेजमेन्ट’ टुटेपछि युवतीले गरिन् आत्मदाह
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा २७ वर्षीया पुष्पा न्यौपानेको आत्मदाहले महिलामाथि नरोकिएको हिंसाको चरम रूपलाई उजागर गरेको छ । दुवै परिवारको अनुमतिमा धुम्बाराहीका सुधन संग्रौलासँग इन्गे...
आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस्
काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पू...
बुुटवल–नारायणगढ सडक निर्माणको कामले लियो गति
सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि बुुटवल–नारायणगढ सडक खण्ड निर्माणको काम सुचारु भएको छ । बयालिस महिनाअघि भएको ठेक्का सम्झौतामा खासै काम हुन नसकेपनि पुनः म्याद थप भएपछि कामले गति लिएको स्थानी...
३३ समाचार देखाइएको