आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडौं ।आइतबारबाट कतारमा सुरु भएको फिफा विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विजयी सुरुआत गरेको छ ।
विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्य...
४ मंसिर, काठमाडौं । आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार करिब ६१ प्रतिशतले मतदान गरेका छन् । यसपटक कतिपय मतदाताले स्थापित राजनीतिक दललाई छाडेर नयाँ खु...
काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सोमबार विहान ८ बजेबाट सुरु हुने भएको छ । आइतबार राति बसेको सर्वदलीय बैठकले त्यहाँको मतगणना सोमबार विहान सुरु गर्ने निर्णय गरेको हो । ५५ प्रतिशत मत खसेको यो क्षे...
काठमाडौं- इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण गरिएको छ। एकीकृत समाजावादीका सम्मानित नेता खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित हुने प्रक्षेपण गरिएको हो। ...
क्वालालम्पुर । मलेसियामा समपन्न आम निवार्चनपछि मुलुककाे इतिहासमै पहिलोपटक त्रिशंकु संसद बन्ने भएको छ । विपक्षी नेता अनवर इव्राहिमले सबैभन्दा बढी सिट जितेका छन् । तर, उनको पाकातान हारापान गठबन्धन स...
गोरखा — निर्वाचनमा अवाञ्छित क्रियाकलाप भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले केही केन्द्रमा पुन: मतदानको माग गरेको छ । आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेले सत्तारुढ गठबन्धनबाट गोरखा–१...
काठमाडौँ– आइतबार सम्पन्न प्रतिनिधिसभातर्फको निर्वाचनमा काठमाडौँका धेरै मतदाताले प्रत्यक्षतर्फ नयाँ दल र उम्मेदवारलाई रोजेको जनाएका छन्। समानुपातिकमा भने कतिपयले नेपाल स्वतन्त्र पार्टीको चुनाव चिह्न...