मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर ४ को विवरण
आज

२०७९ मंसिर ४ का समाचार

नवेम्बर २०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२०८ हप्ता अघि

तस्करीको मैदा लिलाम

विराटनगर । भन्सार छलेर नेपाल भित्र्याइएको २१ मेट्रिक टन मैदा विराटनगर भन्सार कार्यालयले १४ लाखमा लिलामी गरेको छ । पाँच जना अभियुक्तलाई २१ लाख ८६ हजार ५०० रुपैयाँ धरौटीमा रिहा गरेको छ । सुनसरीका विभ...

abhiyandaily.com२०८ हप्ता अघि

व्यङ्ग्यार्थ : आइतवार, ४ मङ्सिर २०७९

.

gorkhapatraonline.com२०८ हप्ता अघि

आमनिर्वाचन आज

काठमाडौँ, मङ्सिर ४ गते ।  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मङ्सिर ४ गते आइतबार हुँदै छ । संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन होे । यसअघि २०७४ मङ्सिर ...

kalakarmi.com२०८ हप्ता अघि

अनुमान गरिएभन्दा कम मत खस्ने अनुमान !

(रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योती माध्यमिक विद्यालयमा भैरहेको मतदानको दृष्य । तस्बिर: करीना भट्टराई/कलाकर्मी) काठमाडौं– सामान्य अवरोधका बीच आज बिहानैदेखि देशैभरी प्रदेश तथा प्रतिनिधिसभा निर्वा...

nepallive.com२०८ हप्ता अघि

बर्दियामा बम विस्फोट, मतदान स्थगित

बर्दिया– बर्दियाको गुलरिया–२ स्थित शम्भुशरण मावि मदतान केन्द्र नजिक बम विस्फोट भएको छ। बम विस्फोट भएपछि अहिले मतदान स्थगित भएको छ। पुनः मतदानको तयारी गरिएको प्रहरीले जनाएको छ। बर्दियाकै विभिन्न च...

pahilopost.com२०८ हप्ता अघि

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन

काठमाडौं : नाम्खा गाउँपालिका-६ का तीन मतदान केन्द्र र वडा-५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन सकेको छैन। अत्यधिक चिसोले नाम्खा-६ को तिल, जाङ, हलजी र वडा नम्बर-५ को मुचुमा मतदान हुन नसकेको जिल्ला...

ratopati.com२०८ हप्ता अघि

चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिवतवनमा मतदान गरी गोरखा पुगेका छन् ।  आफ्नो मतदाता नामावली रहेको चितवनको भरतपुर नगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा मतदान गरी प्रचण...

annapurnapost.com२०८ हप्ता अघि

गोरखा कारागारमा मतदान सकियो

गोरखा : गोरखा कारागारस्थित अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान १० बजे सम्पन्न भएको सहायक मतदान अधिकृत युवराज अधिकारीले जानकारी दिए ।  सो केन्द्रमा ...

ratopati.com२०८ हप्ता अघि

चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्...

ekagaj.com२०८ हप्ता अघि

फ्रेन्च स्ट्राइकर बेन्जेमाले विश्वकप गुमाउने

काठमाडौँ- फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले कतारमा आजबाट सुरु हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् । अभ्यासका क्रममा घाइते भएपछि बेन्जेमाले विश्वकप गुमाउने बीबीसीले जनाएको छ । सन् २०२२ को बा...

shilapatra.com२०८ हप्ता अघि

तोसिमा कार्कीले गरिन् मतदान 

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले मतदान गरेकी छिन् । आइतबार बिहान मतदान केन्द्रमा पुगेर कार्कीले मतदान गरेकी हुन् । कार्की ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प...

khabarhub.com२०८ हप्ता अघि

मतदान शान्तिपूर्णरुपमा भइरहेको छ : गृहमन्त्री खाँण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्।

newsofnepal.com२०८ हप्ता अघि

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन् । सत्तारुढ गठबन्धनका साँझा उ...

nepallive.com२०८ हप्ता अघि

पाँचथरको मतदानस्थलनजिकै विस्फोट, पुन: मतदान सुरु

काठमाडौं- पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै विस्फोट भएको छ। मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विस्फ...

annapurnapost.com२०८ हप्ता अघि

निर्वाचनमा १ लाख सुरक्षाकर्मी

 नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरमा गत ३० कात्तिकमा प्रेसरकुकर बम बनाउँदै गर्दा विस्फोेटनमा परी विप्लवका दुई जना कार्यकर्ता घाइते भए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ...

ajakoartha.com२०८ हप्ता अघि

रौतहटको गुजारा मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाइ फायर

रौतहट / सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ ।  रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक र...

nepalviews.com२०८ हप्ता अघि

प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन्। देउवाले गृहजिल्ला डँडेलधुराबाट मतदान गरेका हुन्।

baahrakhari.com२०८ हप्ता अघि

मोरङको करैयामा मतदान स्थगितपछि नाराबाजी

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर–६ अन्तर्गत बूढीगंगा गाउँपालिका–१ स्थित करैया मतदान केन्द्रमा मतदान स्थगित भएपछि नाराबाजी सुरु भएको छ । आज बिहान मतदान केन्द्रनजिकै बम विस्फोट भएपछि मतदान स...

annapurnapost.com२०८ हप्ता अघि

मैले मतदान गरें, तपाईहरु पनि ढुक्क भएर मतदान गर्नुहोस् : प्रधानमन्त्री

डडेलधुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानमा सहभागी हुन आम मतदातालाई अपील गरेका छन् । देउवाले आफ्नै जन्मथलो गन्यापधुरा गाउँपालिका- १ को अशिग्राम माध्यमिक विद्यालय रूवाखोलामा रहेको मतदान केन्द...

Ujyaaloonline.com२०८ हप्ता अघि

बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुरको मतदानकेन्द्रमा बम विस्फोट

बर्दिया - बर्दियाको गुलरिया नगरपालिका–२ को खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ । बम विस्फोटपछि गुलरिया नगरपालिका–२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुरमा मतदान स्थगित भएको छ । त्यहाँ बम विस...

Ujyaaloonline.com२०८ हप्ता अघि

बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गर्दै भन्नुभयो : जित्ने प्रतिनिधिले नागरिकका समस्या समाधानमा ध्यान दिऊन्

बैतडी – बैतडीमा ११३ वर्षीय वृद्धाले मतदान गर्नुभएको छ । पाटन नगरपालिका ४ की ११३ वर्षीय मानमतीदेवी भट्टले पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको ...

lokaantar.com२०८ हप्ता अघि

नेपालीका कांग्रेसका उम्मेदवार श्रेष्ठले चितवनबाट गरे मतदान

नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका उमेश श्रेष्ठले मतदान गरेका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जारी मतदान प्रक्रियामा उनले भरतपुर-५ स्थित ...

Ujyaaloonline.com२०८ हप्ता अघि

ओखलढुङ्गामा किरियापुत्रीले गरे मतदान

ओखलढुङ्गा - ओखलढुङ्गामा किरियापुत्रीले मतदान गरेका छन् । ओखलढुङ्गाकाे सुनकोशी गाउँपालिका-१० कटुञ्जेमा चार जना किरियापुत्रीले मतदान गरेका ओखलढुङ्गाका उज्यालाे सहकर्मी शिव ढुङ्गानाले जानकारी दिनुभएक...

thahakhabar.com२०८ हप्ता अघि

काभ्रेका उम्मेदवार तथा पूर्वमन्त्री दोङले गरे मतदान

काभ्रेः पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज) मतदान गरेका छन्। काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका दोङले मतदान गरेका हुन्।  दोङ...

baahrakhari.com२०८ हप्ता अघि

बम विस्फोटपछि बर्दिया गुलरियामा मतदान रोकियो

बर्दिया । बर्दियाको एक मतदान केन्द्र नजिक सुतली वम विस्फोट भएपछि मतदान प्रक्रिया रोकिएको छ । गुलरिया नगरपालिका– २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्र नजिक सुतली वम विस्फोट भएको हो ।  प्रमुख जिल्ला...

nepallive.com२०८ हप्ता अघि

पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरे मतदान

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले ईलामबाट मतदान गरेका छन्।  उनले इलामको सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द...

deshsanchar.com२०८ हप्ता अघि

धनुषामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट

जनकपुरधाम- धनुषाको बटेश्वरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट भएको छ। बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान केन्द्रमा वृद्ध असक्तहरूको परिवार बाहेकका एउटै...

deshsanchar.com२०८ हप्ता अघि

एमालेको टिकट त्यागी स्वतन्त्र लडेका प्रभु साहले गरे मतदान

वीरगञ्ज- रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले मतदान गरेका छन्। साहले मौलापुर नगरपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदान गर्दै उनले आफ...

deshsanchar.com२०८ हप्ता अघि

ट्वीटरमा ट्रम्पको पुनरागमन

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटरमा पुनरागमन भएको छ। सामाजिक सञ्जाल ट्वीटरका नयाँ मालिक इलन मस्कले स्थायी रूपमा निलम्बित गरिएका ट्रम्पको ह्याण्डल पुनः सक्रिय बनाएको घोषणा गरेका हुन्। ...

deshsanchar.com२०८ हप्ता अघि

मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा हवाई फायर

जनकपुरधाम- सिरहामा मतपेटिका खोस्ने प्रयास गरेपछि हवाई फायर भएको छ। सिराहाको कर्जन्हा नगरपालिकाका-६ को जनता मावि बडहरामाल मतदानस्थलमा हवाई फायर भएकाे हाे। जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजव...

rajdhanidaily.com२०८ हप्ता अघि

इलामकाे शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट

इलाम । इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट भएको छ । तर, मतदानमा त्यसले कुनै असर नगरेको र मतदान जारी रहेको प्रहरीले जनाएको छ । मतदान चलिरहेकै बेला केही त...

deshsanchar.com२०८ हप्ता अघि

‘देश बदलिएला कि भन्ने आशामा यसपालि मत परिवर्तन गर्‍यौँ’

काठमाडौँ- ललितपुरको मगरगाउँ मतदान केन्द्रमा मत खसालेका ७७ वर्ष प्रेमप्रसाद लामिछाने र ७८ वर्षीया मनमाया लामिछानेले अहिलेसम्मका अधिकांश निर्वाचनमा मत खसालिरहेका छन्। झापाबाट ललितपुर बसाइँ सरेका लाम...

nayapatrikadaily.com२०८ हप्ता अघि

मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान ७ बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँ कतै अप्रिय घटना नभएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ज...

nepalsamaya.com२०८ हप्ता अघि

कांग्रेस महामन्त्री थापाद्वारा मतदान

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गरेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ ...

nepalsamaya.com२०८ हप्ता अघि

चितवन: मतदान विथोल्न खोज्ने विप्लवका कार्यकर्तालाई गोली लाग्यो

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेमतदान विथोल्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक कार्यकर्ता घाइते भएका छन्।  चितवनको क्षेत्र नम्वर १ अन्तर्गगको राप्ती नगरपालिका–८ मा रहेको ब्र...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको