भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।





२४ वैशाख, काठमाडौं । भीआईपी संलग्न गिरोहले नेपाली नागरिकलाई सरकारी कार्यदलमार्फत नै भुटानी शरणार्थी करार गराएर अमेरिका पठाउने प्रयास गरेको पाइएको छ । तर कार्यदललाई प्रयोग गर्ने प्रयास असफल भएपछि प...
नवनियुक्त खानेपानीमन्त्री महिन्द्रराय यादवले जलसँग जीवन जोडिएकाले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बताएका छन् । मन्त्रालयमा आज पदबहाली गर्दै उनले नेपालको संविधानमा म...
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकको स्थान अन्तिम समयमा फेरिएको छ । यसअघि बैठक वैशाख २९–३१ गतेसम्म झापाको दमकमा बस्ने गरी तय गरिएको थियो । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अ...
कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी दिएका छन् ।
कर्णाली प्रदेशमा पोषणको अवस्थामा केही सुधार हुँदै गएको देखिएको छ। कर्णाली प्रदेश सरकार योजना आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा कर्णालीमा पोषणको अवस्थामा सुधार हुँदै गएको हो। आयोगले आइतबार सुर्खेत...
खोटाङ – विश्व शान्तिको कामना गर्दै त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दीप प्रज्वलन गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आइतबार १०८ वटा दीप तथा दुई लाख २१ हजार बत्ती बालेर ...
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार साबिक विजेता मछिन्द्र क्लबले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित हात पारेको छ।
नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा गुरु पद्मसंभवको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ। स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती...