भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।




नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका ठेला व्यवसायीलाई परिचयपत्रसँगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ ।
पोखरामा आयोजित ‘संस्कृत उच्च शिक्षामा सामयिक चुनौती विषयक’ गोष्ठीमा संस्कृत वाङ्मयको वैज्ञानिक अध्ययन आवश्यक भएकामा जोड दिइएको छ । अनुसन्धान व्यवस्थापन एकाइ, विन्ध्यवासिनी संस्कृत विद्यापीठ, पोखरा...
सोमबार, वैशाख २५, २०८० काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) मा आपकालिन बैठकको परम्परा स्थापित हुने क्रममा छ । नियमित बैठकका लागि पहिले नै पदाधिकारी र सदस्यहरुलाई एजेण्डा उपलब्ध ...
२५ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणले अहिले राजनीति तातेको छ । संसद्मा हरेक दिन यो विषयमा प्रश्न उठ्ने गरेको छ । सोमबार सांसद् अमरेशकुम...
बेइजिङ । चीनले युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन गाङले यसै साता युरोपको भ्रमण गर्ने बेइजिङले सोमबार जनाएको छ । किनले सोमबारदेखि शुक्र...
म्याग्दी । स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (सोम...
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरूको आज सर्जरी गरिएको छ। क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार अहिलेको खाली समयको सदुपयोग गरी प्लान स...
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ। लिडरसिप एक्सचेन्ज कार्यक्रममा सहभागी हुनका लागि आईजीपी कुँवर नेतृत्वको ६ सदस्यीय टोलीलाई अमेरिका भ्रमणमा जान सर...