मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख २५ को विवरण
आज

२०८० वैशाख २५ का समाचार

मे ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१८४ हप्ता अघि

४८ प्रतिशत घटेको कम्पनीलाई धार्मिक विद्यालय भवन निर्माणको जिम्मा

सिमकोट – खार्पुनाथ गाउँपालिकाको खार्पुमा निर्माणाधीन धार्मिक विद्यालयको भवन निर्माणका लागि ४८ प्रतिशत घटेको निर्माण कम्पनीले काम गर्ने जिम्मा पाएको छ। यसरी घटेर निर्माणको जिम्मा लिएपछि कामको गुणस्त...

nepalsamaya.com१८४ हप्ता अघि

बिग्रिएर झाडीमा फालिएको गुल्मी अस्पतालको एम्बुलेन्स

गुल्मी अस्पताल, तम्घासमा बिग्रिएर झाडीमा फालिएका एम्बुलेन्स। उक्त एम्बुलेन्सको खरिद मिति, लागत लगायतको यकिन तथ्याङ्क समेत छैन। गुल्मी जिल्लाभर बिग्रिएर प्रयोगबिहीन अवस्थामा १४ एम्बुलेन्स रहेका छन्...

rajdhanidaily.com१८४ हप्ता अघि

उमेर ६६ वर्ष, कक्षा ७

रामेछाप । अचेल मोहनबहादुर महत (६६) र उनकी श्रीमती रामकुमारी कार्की (५०) महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडीसँगै उनीहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन् । सामान्य किराना ...

rajdhanidaily.com१८४ हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकणमा सांसदको चासो

काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशनको बैठकको पहिलो दिन रोचक बनेको छ । सांसदले नक्कली भुटानी शरणार्थी प्रकणका दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे । निर्धारित समयभन्दा १५ मिनेट ढ...

rajdhanidaily.com१८४ हप्ता अघि

एउटा सराहनिय आन्दोलन

बीरगञ्ज पथलैया औद्योगिक कोरिडर क्षेत्र भएर बग्ने सिर्सिया नदी प्रदुषणमुक्त गराउन दबाब दिने उद्देश्यले स्थानियले आन्दोलन घोषणा गरेका छन् । आन्दोलन भन्ने बित्तिकै आन्दोलनका भित्री उद्देश्य अन्य पनि ह...

khabarhub.com१८४ हप्ता अघि

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

काठमाडौं – सोमबार शिवको व्रत बस्ने चलनको पछाडि धेरै पौराणिक तथा धार्मिक कथाहरु छन्। यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन्।

rajdhanidaily.com१८४ हप्ता अघि

इन्धन आयातमा उतारचढाव

इन्धनमा मूल्य समायोजनका नाममा मूल्य बढाइन्छ । त्यसको केही दिन सहजरूपमा इन्धान पदार्थ पाइन्छ । त्यसपछि घाटाको कथनीमा १५–१५ दिनमा मूल्य समायोजनका नाममा फेरि मूल्य बढाउने प्रपञ्च रचिन्छ । २०७९ श्रावण ...

ratopati.com१८४ हप्ता अघि

बागमती सफाइका नाममा १२ अर्ब असुली, उपलब्धि शून्य

काठमाडौँ । बागमती नदी सरसफाइ गर्ने र काठमाडौँलाई बस्न लायक सहर बनाउने नाममा उत्यकावासीले १५ वर्षदेखि निरन्तर कर बुझाउँदै आएका छन् । सो अवधिमा बुझाइएको १२ अर्ब रुपैयाँ केन्द्रीय बजेटमा गाभिएको पनि प...

nepalsamaya.com१८४ हप्ता अघि

तरकारीमा भिटामिन छर्किंदै कर्जाहीका किसान

घोराही -१७ कर्जाहीका किसान तरकारीमा  भिटामिन छर्किंदै। तस्बिर: रञ्जिता अधिकारी/रासस प्रकाशित: May 08, 2023| 05:14. 00 सोमबार, वैशाख २५, २०८०

onlinekhabar.com१८४ हप्ता अघि

हैदरावादको रोमाञ्चक जित, ४ विकेटले हार्यो राजस्थान

२५ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावाद ४ विकेटले विजयी भएको छ । गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर ...

ratopati.com१८४ हप्ता अघि

जहाँ मलामीमा शङ्ख बजाइँदैन

बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र  पैसा (टिलो)समेत बाटोमा छ...

nepalsamaya.com१८४ हप्ता अघि

मोरङको पथरीमा लगाइएको चैते धानबाली

मोरङको पथरी शनिश्चरे–८ मा लगाइएको हरियो चैते धान। धान नेपालीको प्रमुख अन्नबालीको रुपमा रहेको छ। विषेशगरी पानी नसुक्ने सिम खेतमा लगाइने चैते धान पछिल्लो समय कमै क्षेत्रमा मात्र उत्पादन भएको देखिन्छ।...

ratopati.com१८४ हप्ता अघि

सामान्य प्रशासनमा असामान्य खेल

काठमाडौँ । ‘नमस्कार हजुर, मलाई न्याय दिनुपर्‍यो । प्रधानमन्त्री कार्यालयमा सात महिनादेखि जिम्मेवारविहीन बनाएर राखियो । बरु मलाई सामान्यमै ल्याइदिए हुन्छ,’ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयका उप...

lokaantar.com१८४ हप्ता अघि

मुख र जिभ्रोमा खटिरा आएर हैरान हुनुहुन्छ ?

कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ ।  मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि ...

kharibot.com१८४ हप्ता अघि

मेसी बिना पिएसजीको जित

काठमाडौँ । फ्रेन्च लिग  वान अन्तर्गत पिएसजीले ट्रोयसलाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले ट्रोयसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

kalakarmi.com१८४ हप्ता अघि

आईपीएल-२०२३: हैदराबादको अविष्मरणीय जीत, २१५ को लक्ष्य पुरा

जयपुर– आईपीएल-२०२३ को एउटा रोमाञ्चक प्रतिस्पर्धामा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई चार विकेटले हराएको छ । आइतबार राति खेलिएको प्रतिस्पर्धामा राजस्थानले सनराइजर्सलाई जीतका लागि २१५ रनको लक्...

lokaantar.com१८४ हप्ता अघि

यी हुन् बजेटका मुख्य सिद्धान्त र प्राथमिकता

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष  २०८०/८१  को  विनियोजन  विधेयकको  सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेका छन् । बजेट अधिवेशन प्रारम्भ भएकै दिन सरकारका तर्फबाट  मन्त्री  महतले  कर  प्रस...

onlinekhabar.com१८४ हप्ता अघि

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

२५ वैशाख, काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा...

annapurnapost.com१८४ हप्ता अघि

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

झापा : झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा डेरा गरी बस्ने ४५ वर्षीया सुनिता कार्कीको कुटपिटबाट उनका श्रीमान् ५३ वर्षीय टेकबहादुर कार्की मृत्यु...

ratopati.com१८४ हप्ता अघि

सिडेनको सातौं अधिवेशनको मिति तय

काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को सातौं अधिवेशन आगाामी जेठ १३ गते हुने भएको छ । आइतबार बसेको सिडेनको केन्द्रीय कार्यकारिणी समितिको बै...

Ujyaaloonline.com१८४ हप्ता अघि

आईपीएल क्रिकेटमा राजस्थानलाई चार विकेटले हराउँदै हैदराबाद विजयी

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई चार विकेटले पराजित गरेको हो । राजस्थानले दिएको २ सय १...

lokaantar.com१८४ हप्ता अघि

राजधानीका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु

 राजधानीका  विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरिएको छ ।  काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट  सेवाप्रदायकका  प्रतिनिधिबीच  आइतबार  भएको बैठकले सोमबारदेखि...

hamrokhelkud.com१८४ हप्ता अघि

आर्सनल विजयी, युनाइटेडको हार

सोमबार, वैशाख २५, २०८० एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लन्डन क्लब आर्सनलले सफलता हात पार्दा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । आर्सनलले घरेलु टोली ...

onlinekhabar.com१८४ हप्ता अघि

संसदमा आजदेखि प्रि-बजेट छलफल, अर्थमन्त्रीको जवाफ २७ गते

२५ वैशाख, काठमाडौं । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा आज (स...

ratopati.com१८४ हप्ता अघि

सिटीलाई पछ्याउँदै आर्सनल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा आर्सनलले सफलता हात पारेको छ । आर्सनलले आइतबार राति भएको खेलमा न्युक्यासललाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो । जितसँगै आर्सनलले लि...

lokaantar.com१८४ हप्ता अघि

मूल्य घट्दा नेपाल आयल  निगमलाई  राहत

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूूल्य  घट्दा  नेपाल  आयल  निगमलाई  राहत  मिलेको छ । गत वर्ष रुस र युव्रmेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूूल्य बढ्दा घाटामा गएर तेल खरिद ग...

pahilopost.com१८४ हप्ता अघि

कहाँ गायव भए सांसद टोपबहादुर? न त अदालतमा हाजिर न त सम्पर्कमै

काठमाडौं : आइतवार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाइयो। सभामुख देवराज घिमिरेले कोइरी निलम्बनको सूचना सुनाएका थिए। एक साताअघि मात्र संसद सचिवालयलाई प्रहरीले...

ekantipur.com१८४ हप्ता अघि

युनाइटेडलाई हराएपछि वेस्ट ह्यामलाई राहत

लन्डन — म्यानचेस्टर युनाइटेड गोलरक्षक डेविड डे गियाको गम्भीर भ"लको फाइदा उठाउँगै गरेको गोलमा वेस्ट ह्यामले आइतबार इंग्लिस प्रिमियर लिगमा १–० को जित निकालेको छ । हारले युनाइटेडको यस सिजन खराब स्थिति...

khabarhub.com१८४ हप्ता अघि

आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु 

काठमाडौं– आज देखी तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ । 

Ujyaaloonline.com१८४ हप्ता अघि

इङ्लिस प्रिमियर लिग : न्युक्यासल र म्यानचेस्टर युनाइटेड पराजित

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासललाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोल अन्तरले हराएको हो  । आर्सनलका लागि खेलको १४ औँ मिनेटमा मार्टिन ओडेगार्डले...

ekantipur.com१८४ हप्ता अघि

पुराना राष्ट्रपतिको गल्ती दोहोर्‍याउन नयाँ राष्ट्रपतिलाई उक्साहट

काठमाडौँ — संविधानतः नेपालको राष्ट्रपति आलंकारिक पद हो, जसको अर्थ हुन्छ सार्वभौम संसद्को निर्णयलाई शीतल निवासले उल्ट्याउन सक्दैन । तर संविधानको यो व्यवस्थालाई बेवास्ता गर्दै तत्कालीन राष्ट्रपति विद...

kendrabindu.com१८४ हप्ता अघि

आज संवैधानिक परिषदको बैठक बस्दै

आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्नेछ ।  उपसभामुख इन्दिरा राना मगरका अनुसार...

newsofnepal.com१८४ हप्ता अघि

कामपाका अव्यवस्थित गन्जागोल तार आजबाट हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने भएको छ । महानगरको प्रहरी टोलीले आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोडगेटबाट वसन्तपुर, असन, कमलाक्षी र भ...

ratopati.com१८४ हप्ता अघि

डि गेयाको गल्तीमा वेस्ट हामसँग जिल्लियो युनाइटेड

काठमाडौं । हालसम्म २० पटक उपाधि जितिसकेको म्यानचेस्टर युनाइटेडले जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा भने अर्को खराब नतिजा ब्यहोरेको छ । आइतबार राति खेलिएको खेलमा वेस्ट हाम युनाइटेडले म्यानचेस्ट...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको