२०८० वैशाख २४ का समाचार
मे ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मलद्वारमा लुकाएर ब्राउन सुगर तस्करी गर्ने प्रहरीकै हवल्दार पक्राउ
मलद्वारमा लुकाएर ब्राउन सुगर तस्करी गर्ने प्रहरीकै हवल्दार पक्राउ उकेरा संवाददाता २३ मिनेट अघि A A धनगढीः कैलालीमा लागुऔषधको तस्करी गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन्। शनिबार जिल्लाको ट...
साल्टको विष्फोटक ब्याटिङसँगै दिल्लीको सानदार जित
शनिबार, वैशाख २३, २०८० एजेन्सी – युवा ओपनर फिलिप साल्टको विष्फोटक ब्याटिङसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)२०२३ को ५० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जि...
सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर...
बेङ्लोरविरुद्ध दिल्लीको सहज जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध सात विकेटको सहज जित निकालेको छ । शनिबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्लोरले प...
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले जिते स्वर्ण
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले ८४ केजीमाथिको तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन्। दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउ...
भारतमा नेपाली चलचित्रको बजार विस्तार प्रयास : अर्को फिल्म पनि हिन्दी भाषामा
पछिल्लो समय नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार...
फिल साल्टको विष्फोटक इनिङमा आरसीबीको हार, दिल्ली क्यापिटल्स सात विकेटले विजयी
नयाँ दिल्ली– दिल्ली क्यापिटल्सले आईपीएल-२०२३ को एउटा रोमाञ्चक प्रतिस्पर्धामा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई सात विकेटले पराजित गरेको छ । शनिवार राति दिल्लीको अरुण जेट्ली स्टेडियोमा खेलिएको प्रतिस्प...
धनु्षामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
२४ वैशाख, जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्...
खलंगा बजारस्थित जुम्ला विमानस्थल
सदरमुकाम खलंगा बजारस्थित जुम्ला विमानस्थाल। तस्बिरः किरणराज विष्ट/रासस प्रकाशित: May 07, 2023| 05:31. 00 आइतबार, वैशाख २४, २०८०
धरतीको यात्रा!
रातमा धपक्क बलेका सेता थुम्काको लश्करले ध्यान खिचिसकेको थियो। उनीहरू त्यतैतिर तानिए। उनीहरूले यस्तो दृश्य कहिल्यै देखेका थिएनन्। माथिबाट हेर्दा चम्किएको अचम्मको धरती! 'कस्तो ठिंग उभिएको है?' एउट...
डिभीको नतिजा चेक गर्नु भएको छैन ? अब गर्नुस् तुरुन्तै देखाउँछ नतिजा
काठमाडौं । अमेरिकाले २०२४ को लागि आवेदन दिनेहरुको डिभीको रिजल्ट सार्वजनिक गरेको छ । मे २३ अर्थात नेपाली समय अनुसार शनिबार राति ९ बजेर ४५ मिनेटमा डिभीको नतिजा प्रकाशन भएको हो । यूएस डिपार्टमेन्ट अफ...
मिथिला बिहारीमा एम्बुलेन्स किनियो, थन्क्याइयो
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाले एम्बुलेन्स खरिद गरेको डेढ वर्ष बितिक्सदा समेत सञ्चालन गर्ने सुरसार छैन । तत्कालीन नगर प्रमुख अनिल यादवको अग्रसरतामा ०७८ असोजमा एम्बुलेन्स खरिद गरिएको थ...
आजबाट बजेट अधिवेशन सुरु
काठमाडौं– आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ । जसअनुसार संघीय संसद् अन्तर्गतका दुवै सदनका बैठक आज आइतबार देखी सुरु हुँदैछ ।
बढ्दै छ सेवाको साख दुई खर्ब नाघ्दै निर्यात
काठमाडौँ, वैशाख २४ गते । सेवा निर्यातबापत नेपालले पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा आर्जन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८...
उपमेयर गोल्डकपको उपाधि झापालाई
उदयपुर : प्रथम उप-मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि अलइनवन क्लव झापाले चुमेको छ। त्रियुगा नगरपालिका उपमेयर कोषको सहयोगमा उदयपुर फुटबल संघले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल ख...
आजदेखि बजेट अधिवेशन, संसदलाई प्रभावकारी बनाउनेबारे गठबन्धनमा छलफल
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सङ्घीय संसद्को बजेट अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति र...
लार्के पास गर्ने क्रममा २० वर्षीय युवकको मृत्यु
२४ वैशाख, गोरखा । मनास्लु पदमार्ग हुँदै लार्के पास गर्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । बहराल एडभेन्चर प्रालिबाट पोर्टरको रुपमा लार्के पास गर्न गएका धादिङ नीलकण्ठ नगरपालिका-११ का प्रकाश दवाडी...
आईपीएल : दिल्ली क्यापिटल्सले बैंगलोरलाई ७ विकेटले हरायो
२४ वैशाख, काठमाडौं । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराएको छ । शनिबार राति भएको दोस्रो खेलमा दिल्लीले १८२ रनको विजय लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर भे...
पहरो काट्न कात्तिकपछि मात्र विस्फोट
वसन्त पराजुली भरतपुर, वैशाख २४ गते । नारायणगढ–मुग्लिन सडकका पहाड दशैँ–तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले करिब छ महिनाप...
रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाकर्मी ‘हाई अलर्टमा’
ललितपुर । बुंगद्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ । रातो मच्छिन्द्रनाथको रथयात्राका पछिल्ला ...
संसद् अधिवेशन आजदेखि
काठमाडौँ, वैशाख २४ गते । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आइतबार सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास ब...
स्वामीकार्तिक खापरका बालबालिका र आमामा कुपोषण
बाजुरा । सुलभ स्वास्थ्य, शिक्षा तथा गासावास आवासको सनिश्चितताबारे नेपालको संविधानले व्यवस्था गरेको छ । विकास सूचकाङ्कमा ७७औं स्थानमा रहेको बाजुराली नागरिक भने अकाल रोग, भोक र शोकले ग्रसित छन् । विश...
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३...
आइपिएल : लयमा फर्कँदै दिल्ली, बैंग्लोरलाई ७ विकेटले हरायो
इंग्लिस ब्याटर फिल साल्टको उत्कृष्ट पारीको मद्दतमा भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ । चौथो जित निकाल्नेक्रममा दिल्लीले गएराति भएको खेलमा रोयल च्य...
कर्मचारीलाई सम्मान गरिने
काठमाडौँ, वैशाख २४ गते । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन गोरखापत्र संस्थान केन्द्रीय समितिले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीलाई सम्मान गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले उत...
रियलले जित्यो कोपा डेल रे
सेभिया — रोड्रिगोको दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार ओसासुनालाई फाइनलमा २–१ ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ । रियलले नौ वर्षको लामो प्रतीक्षापछि स्पेनी कप जितेको हो । समग्रमा उस...
बेलायती प्रधानमन्त्री सुनकलाई परराष्ट्रमन्त्री साउदले दिए नेपाल भ्रमणको निम्तो
लन्डन — परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । बेलायतका राजा चार्ल्स तृतीय तथा रानी क्यामिलाको राज्याभिषेक समारोहमा सहभाग...
यसरी हेर्नुहोस् डिभीको रिजल्ट
काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा सार्वजनिक भएको हो । अमेरिकी डिभी परे/नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर...
२८ समाचार देखाइएको