दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।


गण्डकी । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झानामा पोखरा महानगरपालिकाले आज स्मृतिसभा आयोजना गरेको छ ।
रौतहट : मकैमा गवारो लागेपछि रौतहटका किसान चिन्तित बनेका छन्। मकै उम्रनेबित्तिकै गवारोले सखाप पार्न थालेपछि जिल्लाको उत्तरी भेगका किसान चिन्तित भएका हुन्। व्यावसायिक रुपमा मकै खेती हुने चन्द्रपुर न...
काठमाडौं । असल चालचलन भएका कैदीले अब घरमै बसेर कैद सजाय घटाउन पाउने भएका छन् । असल चालचलन भएका कैदीलाई निगरानीमा जेल बाहिरै राख्ने सुधारात्मक दण्ड प्रणाली मानिएको प्यारोलको कार्यान्वायनमा नेपालमा प...
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरेका छन् । सोमबार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको ब...
मस्को । रुसले दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई लामो सजाय सुनाएको सोमबार बताएको छ । क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका छन् । रुससँग अज्ञात सङ्ख्या (हजारौ...
राँझा (बाँके), १ माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज (सोमबार) नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुर्नविर्तरण कार्य शुभारम्भ गरेका छन् ।
भक्तपुर। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रिसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका साझा उम्मेदवारका पक्षमा मतदान गर्न भक्तपुरका प्रतिनिधिहरुलाई आग्रह गरेका छन्। नेपाली कांग्रेस भ...