दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




गायक एवं कलाकार रविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो। '१९७४ एडी' का ड्रमर सन्जय श्रेष्ठले उनको निधन भएको पुष्टि गरेका छन्। ...
काठमाडौं । ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । यी दुई प्रतियोगिता असार २० देखि २४ गतेका बीचमा हुनेछ । ललितले ...
एजेन्सी । बलिउड अभिनेत्री तमन्ना भाटिया हिजोआज आफ्नो फिल्म ‘लस्ट स्टोरिज २’ लाई लिएर एकदमै चर्चामा छिन् । तमन्नाले एउटा अन्तरवार्ताका क्रममा आफ्नो ट्रान्सफर्मेशनका बारेमा खुलेर कुरा गरिन् ।
काठमाडौं । जिम्बाव्वेमा भइरहेको आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल १० टिममध्ये आठौं भएको छ । सातौं स्थानको लागि मंगलबार भएको प्लेअफ खेलमा आयरल्याण्डसँग २ विकेटले पराजित भएपछि नेपाल आठौं भएको हो ।...
एजेन्सी । भारतले नवौँ पटक साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा भएको १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जि...
कुवेतलाई हराउँदै भारतले १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार राति फाइनलमा घरेलु टोली भारतले कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि कब्जा गरेको हो । नि...
काठमाडौँ – नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थि निवासमा ६० वर्षको उमेर उनको निधन भएको हो ।
काठमाडौँ: कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन बनेको छ। श्रीकान्तिराव स्टेडियममा आज सम्पन्न फाइनल खेलमा आमन्त्रित टोली कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन बनेको हो। प्रतिस्पर्धात्मक खेलको निर्धार...