मुख्य सामग्रीमा जानुहोस्
२०८० असार १९ को विवरण
आज

२०८० असार १९ का समाचार

जुलाई ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७५ हप्ता अघि

कलमी बिरुवा तयार पार्दै म्याग्दीका किसान

म्याग्दीको बेनीस्थित भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीमा नेपियर घाँसको कलमी तयार पार्दै मजदुरहरु। यो नर्सरीमा कृषकलाई वितरण गर्न नेपियरलगायत घाँसका बिरुवा उत्पादन भएको छ। तस्बिरः सन्तोष गौतम/...

rajdhanidaily.com१७५ हप्ता अघि

गण्डकी प्रदेश : अथाह शक्ति, अलपत्र आयोजना

पोखरा । गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर छ । र, यहाँको गरिबीको जीवस्तर अन्य प्रदेशको तुलनामा कम छ । गण्डकीको आर्थिक वृद्धिदर ३ दशमलब ७४ प्रतिशत हो । चालु आवको चैतसम्म...

rajdhanidaily.com१७५ हप्ता अघि

सम्पादक मिश्रको स्वागत

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकका नवनियुक्त सम्पादक सरोज मिश्रको स्वागतमा सोमबार राजधानी न्युज पब्लिकेसनको कार्यालयमा एक कार्यक्रम गरिएको छ । राजधानी न्युज पब्लिकेसनका सञ्चालकद्वय सचिन शेरचन र ...

rajdhanidaily.com१७५ हप्ता अघि

फेवातालको सौन्दर्य संरक्षणमा ढिलाइ

पोखरास्थित नेपालको सबैभन्दा सुन्दर र ठूलो ताल फेवाताल अहिले लोप हुने हो कि भन्ने खतरामा पुगिसकेको छ । ताल पुरै लोप हुन समय लाग्ला तर यसको सुन्दरताको गति भने दैनन्दिन ह्रासोन्मुख छ । यात्रुहरू सयर ग...

nepalsamaya.com१७५ हप्ता अघि

गाउँबाट मल लिन किसानहरूले ल्याएको ट्याक्टर

घोराही उपमहानगरपालिका–१५ स्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सोमबार गाउँ गाउँबाट मल लिन किसानहरूले ल्याएको ट्याक्टर। तस्बिरः कुलदीप न्यौपाने/रासस   प्रकाशित: Jul 04, 2023| 04:31. 00 मंगलबार, ...

nepalsamaya.com१७५ हप्ता अघि

डोल्पाको ठूलीभेरीमा रहेको काठेपुल

स्थानीयवासीलाई आवतजावत गर्न भेरी करिडोरअन्तर्गत डोल्पाको ठूलीभेरी नगरपालिकाको रुपगाडमा  निर्माण गरिएको काठेपुल। तस्बिरः हेमन्त केसी/रासस प्रकाशित: Jul 04, 2023| 04:41. 00 मंगलबार, असार १९, २०८०

nepalsamaya.com१७५ हप्ता अघि

कान्द्रा नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुल

हुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनी नगरपालिका-३ स्थित कान्द्रा नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुल। विगतमा लामो समय नदीमा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो। तस्बिरः झलनाथ खनाल/रा...

khabarhub.com१७५ हप्ता अघि

मंगलबार गणेशलाई यसरी खुसी बनाउन सकिन्छ

काठमाडौं- मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।

nepalsamaya.com१७५ हप्ता अघि

श्रवण कुमारको कथा सुनाउँदै ओलीले भने- समाज स्वार्थी बन्दैछ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागिरहने बताएका छन्। भक्तपुरको चाँगुना...

nepalsamaya.com१७५ हप्ता अघि

विद्यालय जाने उमेरमा बालबालिका कवाडी  खोज्दै 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहानै  कवाडी  समान खोज्न  हिँडेका बालबालिकाहरूको समूह। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस प्रकाशित: Jul 04, 2023| 05:11. 00 मंगलबार, असार १९, २०८०

nepaltvonline.com१७५ हप्ता अघि

राम्रो काम गर्दै जाने हो, जस खोज्ने होइन- एमाले अध्यक्ष ओली

भक्तपुर- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागिरहने बताउनुभएको छ । भक्तप...

baahrakhari.com१७५ हप्ता अघि

तिनाउ नदीमा जलसतह खतराकाे तहमाथि, ९ बजेसम्म सुरक्षित स्थानमा बस्न आग्रह 

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । उक्त स्थान भई बहने स–साना खहरे खोलामा आकस्मिक बाढ...

nepalsamaya.com१७५ हप्ता अघि

भवती भिक्षाम् देही

पोखराको भद्रकालीमा ब्रतबन्धका क्रममा भिक्षा माग्दै बटुक । तस्बिर: रासस   प्रकाशित: Jul 04, 2023| 05:25. 00 मंगलबार, असार १९, २०८०

lokaantar.com१७५ हप्ता अघि

यी जिल्लामा राति अति भारी वर्षा, बाढीपहिरोको जोखिमबाट सतर्क रहन अनुरोध

बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अति भारी वर्षा भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मंगलवार बिहान एक सूचना जारी गर्दै महाशाखाले पछिल्लो ३–६ घण्टा स्याङ्जा, तनहुँ, पाल्...

nepalsamaya.com१७५ हप्ता अघि

नारायणगढ-मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको ट्रक

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा पहिरो गएको स्थानमा दुर्घटनामा परेको ट्रकलाई क्रेन र एक्साभेटरको सहायताले निकालिँदै। तस्बिरः कृष्ण आचार्य/रासस प्रक...

nepalsamaya.com१७५ हप्ता अघि

नारायणी किनारमा आन्तरिक पर्यटक

लगातारको वर्षाले बढेको नारायणी नदी र किनारमा सोमबार साँझ घुम्न आएका आन्तरिक पर्यटक । नदी किनारलाई रिभर बिच मोडेलमा विकास गरेपछि यहाँ घुम्न आउनेको संख्या बढेको छ । तस्विर: रासस   प्रकाशित: Jul 04,...

gorkhapatraonline.com१७५ हप्ता अघि

नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी : चार वटा निकासको सम्भावना

वसन्त पराजुली भरतपुर, असार १९ गते ।  हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश...

nepalsamaya.com१७५ हप्ता अघि

रावाखोला फाँटमा गिटी कुट्दै स्थानीय महिला

रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रावाखोला फाँटमा गिटी कुट्दै स्थानीय महिला।  परिवारको गर्जो टार्न गिटी कुट्ने गरेका  गरेको उहाँहरु बताउनुहुन्छ । तस्बिर : केदार मगर/रासस   प्रकाशित: Jul 04, 20...

kalakarmi.com१७५ हप्ता अघि

झोराहाटको सरस्वती नमूना माविका विद्यार्थीलाई ‘रुद्रप्रसाद–रनमाया भट्टराई शैक्षिक कोष’ को छात्रवृत्ति हस्तान्तरण

झोराहाट (मोरङ)– मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नम्बर–२, झोराहाटस्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयमा अध्यययनरत चार जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई दोस्रो वर्षको छात्रवृत्ति ...

nepalsamaya.com१७५ हप्ता अघि

संखुवासभा, भोजपुर र धनकुटाको संगमस्थल अरुण नदी

सङ्खुवासभा, भोजपुर र धनकुटाको सङ्गमस्थल लेगुवा हुँदै बगेको अरुण नदी। अरुण नदी चीनको स्वशासित भूभाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशीको प्रमुख एक सहायक नदी हो। तस्बिरः सुजन बज्राचार्य/रासस प्रक...

ekantipur.com१७५ हप्ता अघि

नेपाललाई टेस्ट राष्ट्रविरुद्ध अर्को अवसर

काठमाडौँ — आयरल्यान्डसँग विश्वकप छनोट क्रिकेटमा प्रतिस्पर्धा गर्दा नेपालसामु एउटा अवसर हुनेछ । जिम्बावेमा जारी प्रतियोगितामा नेपाल र आयरल्यान्ड मंगलबार सातौं स्थानको प्लेअफमा भिड्दै छन् ।  यसै प्र...

nepalsamaya.com१७५ हप्ता अघि

गुरुलाई उपमेयरको सम्मान

ज्यापु संस्कृति विकास कोषको आयोजनामा गुरु पूर्णिमाका अवसरमा आयोजित गुरु सम्मान कार्यक्रममा काठमाडौँका ६३ टोलका विभिन्न विधाका गुरूहरुलाई सम्मान प्रदान गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता ...

gorkhapatraonline.com१७५ हप्ता अघि

साउनभित्रै जलन उपचार कक्ष

काठमाडौँ, असार १९ गते । वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ। नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै...

farakdhar.com१७५ हप्ता अघि

उपाधि ह्याट्रिकको लक्ष्यमा, आज मलेसियासँग खेल्दै

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आज आयोजक मलेसियाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल बिहान ७ः१५ देखि बायुएमास ओभलमा सुरु हुँदैछ ।  नेपाल सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हर...

annapurnapost.com१७५ हप्ता अघि

निर्वाचनको थिति बसाल्ने कानुनी खाका

काठमाडौं : निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउने गरी कानुनको मस्यौदा तयार पारेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका प्रत्यक्षतर्फको निर्वाचनमा अनिवार्य रूपमा ३३ ...

ratopati.com१७५ हप्ता अघि

एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र मलेसिया भिड्दै

काठमाडौँ । एसीसी यू(१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै छ ।  मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा  फाइनल खेल हुनेछ । खेल नेपाली समय अनुसार अहिले बिहान ७ः १५ बजेबा...

gorkhapatraonline.com१७५ हप्ता अघि

प्रमको चीन भ्रमण भदौमा

कैलाली समाचारदाता धनगढी, असार १९ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताउनुभएको छ। उहाँले सोमबार धन...

ekantipur.com१७५ हप्ता अघि

साफ च्याम्पियनसिप फाइनल आज : भारतसँग कुवेती दाउ

काठमाडौँ — कीर्तिमान आठपल्टको साफ च्याम्पियनसिप फुटबल विजेता भारतले थप एक अर्को उपाधिका लागि मंगलबार फाइनलमा भिड्दै छ । तर, सन् २०२३ को प्रतिद्वन्द्वी भने फरक रहेको छ । यो हो आमन्त्रित टिम कुवेत । ...

setopati.com१७५ हप्ता अघि

दिल्लीका स्कुलमा धनगढीका प्रतिनिधिले जे देखे

कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई शैक्षिक सुधारको वर्षका रूपमा लिने गरी नीति तथा कार्यक्रम ल्याएको छ। त्यसका लागि आवश्यक बजेट पनि छुट्ट्याएको उपमेयर कन्दकलाकुमारी रानाले बताइन्। ...

thahakhabar.com१७५ हप्ता अघि

नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने दाउमा भारत

काठमाडौं : साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र कुवेत आमने साामने हुँदैछन्। घरेलु मैदान र समर्थकको साथ पाएको भारतले कीर्तिमानी नवौं पटकको उपाधि जित्ने दाउमा छ। खेल बैंग्लोरमा राति पौने आठ बज...

newsofnepal.com१७५ हप्ता अघि

सचिव बैठकमा आक्रोश- ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो’

काठमाडौं । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा. बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उहाँले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव बैठक ...

nepalsamaya.com१७५ हप्ता अघि

लुम्बिनी र गण्डकीमा भारी वर्षा, तिनाउमा बाढी

काठमाडौं- देशका विभिन्न क्षेत्रमा सोमबार रातिदेखि भारी वर्षा भइरहेको छ। राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको हो।  भारी वर्षा भएको क्षेत्र भई बहने स–साना खहरे ...

Ujyaaloonline.com१७५ हप्ता अघि

ओमानलाई हराएसँगै नेदरल्यान्ड्सको विश्वकप सम्भावना कायमै

काठमाण्डाै - नेदरल्यान्ड्सले आईसीसी विश्वकप छनोटको सुपर सिक्समा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले पराजित गरेको छ । यो जितसँगै नेदरल्यान्ड्सले आउँदो अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप...

onlinekhabar.com१७५ हप्ता अघि

नेपालले पहिलो पटक आयरल्याण्डसँग ओडीआई खेल खेल्दै

१९ असार, काठमाडौं । जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको लागि नेपालले आज मंगलबार टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटबाट बाहि...

annapurnapost.com१७५ हप्ता अघि

ललिता निवासको जग्गा हिनामिना प्रकरण : पुरानो प्रतिवेदन डिसमिस

नयाँ अनुसन्धान सुरु भएसँगै पुरानो अनुसन्धान स्वतः ढिसमिस भएको छ। काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबारसम्म ९ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको