दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




महापण्डित दधिराम मरासिनीको १४१औँ जन्मजयन्तीका अवसरमा आज पत्रकार तथा स्रष्टालाई पुरस्कार प्रदान गरिएको छ । दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा वरिष्ठ साहित्यकार मीनप्रसाद गौतम...
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको तोक्मे डाँडा क्षेत्रमा लाग्ने हाटबाट आयआर्जन गर्नका लागि बुङ्गुरको पाठा खरिद गरेर लैजाँदै महिला । अहिले ताप्लेजुङको सदमुकाम फुङ्लिङ बजारमा प्रतिकिलो ३५० रुपैयाँम...
नवलपुर — मौलिक संस्कृति र कला लोप हुँदै गएको भन्दै पूर्वी नवलपरासीमा नेवार समुदायका बालबालिका र युवालाई प्रशिक्षण दिन थालिएको छ । नेवारी कला, संस्कृति र सिप संरक्षणका लागि नयाँ पुस्तामा सिप हस्ता...
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा रु ४० करोड बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो ।
२० साउन, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार सञ्चालनको १०० दिन पूरा गरेका छन् । यो सय दिनमा मुख्यमन्त्री पाण्डेले हस्तक्षेपकारी भूमिका देखाउन र ठ्याक्कै प्रमुख प्राथमिक...
गोलबजार- सिरहाको कल्याणपुर नगरपालिकाका किसानले भेडवा नदीमा अस्थायी बाँध बाँधेर खेतमा सिँचाइ गर्न थालेका छन् । अकाशेपानीमा आश्रित किसानहरू साउनको तेस्रो सातासम्म पनि पर्याप्त पानी नपर्दा अस्थायी बाँ...
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत १, २ र ३ को ...
माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानलाई नयाँ वर्ग संघर्षको संज्ञा दिएका छन्। काठमाडौंमा जा...