मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन २० को विवरण
आज

२०८० साउन २० का समाचार

अगस्त ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

shilapatra.com१७१ हप्ता अघि

'ध्यान'मा सुनिए तिलकसिंह पेला र नवराज पराजुली (भिडियाेसहित)

गायक तिलकसिंह पेला र कवि नवराज पराजुलीको नयाँ सांगीतिक/काव्यिक सिर्जना आएको छ । पराजुलीको आफ्नै युट्युब च्यानलमार्फत ‘ध्यान’ बोलको म्युजिकल पाेइट्री सार्वजनिक भएको हो ।  कवि पराजुलीको शब्द र संगीत...

nepallive.com१७१ हप्ता अघि

वीर अस्पताल डायरी (पाना नं ३) : वीरकै कर्मचारीले नबुझेको ‘सिस्टम’ र त्यही 'सिस्टम'ले गरेको एउटा ‘हत्या’

काठमाडौं– वीर अस्पताल डायरीका अघिल्ला पानाहरुमा उपकरण बिग्रिदा (समयमै नबनाउँदा)/बिगारिँदा बिरामीले पाउने दु:ख प्रस्तुत गरियो। त्यही बहानामा कमाउ धन्दा चलाउने केही डाक्टरको नियत उजागर गरियो। आजको पा...

nepallive.com१७१ हप्ता अघि

एकीकृत समाजवादीका सिन्धुपाल्चोक इज्चार्ज निष्कासित

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ। कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार...

onlinekhabar.com१७१ हप्ता अघि

टर्कीको भूकम्पमा किन फेल भयो गुगलको पूर्वसूचना प्रणाली ?

१९ साउन, काठमाडौं । गत फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पका बेला गुगलको भूकम्प पूर्वचेतावनी प्रणाली असफल भएको र धेरै टर्किस बासिन्दाहरुसम्म पुग्न नसकेको खुलासा भएको छ । बीबीसीले गरेको एक अनु...

khabarhub.com१७१ हप्ता अघि

आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

annapurnapost.com१७१ हप्ता अघि

कोदोले सहन सक्छ जलवायु परिवर्तनको असर

काठमाडौं : जलवायु परिवर्तनका कारण वर्षात्को शैली फेरिएको छ। लामो समय खडेरी पर्न थालेको छ। त्यसको प्रत्यक्ष असर धान, गहुँ र मकै बालीमा परिरहेको छ। तर, कोदो यस्तो बाली हो, जुन जलवायु परिवर्तनलाई ‘सहन...

ekantipur.com१७१ हप्ता अघि

केदारनाथ पहिरोमा १३ नेपाली बेपत्ता

जुम्ला — भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर...

khabarhub.com१७१ हप्ता अघि

माओवादी केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधवार सुरु भएको बैठकमा शुक्रबारसम्म १ सय ४१ जना नेताले आफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले आफ्नो धारणा राख...

annapurnapost.com१७१ हप्ता अघि

कैदी नेतासामु किन निरीह बन्छ सरकारी निकाय ?

झापा : झापा कारागारमा शुक्रबार दिउँसो २ बजेसम्म अवस्था सामान्य नै थियो। जब कारागार प्रशासनले चौकीदार बन्न लागेका भाइ चौकीदार मनोज लावतीलाई त्यहाँबाट निकालियो। हतकडी लगाइयो र झुम्का कारागार सुनसरी ल...

khabarhub.com१७१ हप्ता अघि

भारतको गौरीकुण्डमा पहिरो : तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता

काठमाडौं – भारतको केदारनाथ धामको गौरीकुण्डमा गएको पहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ। पहिरोमा परेर नेपाली १३ जनासहित १९ जना बेपत्ता भएका छन्। लगातारको वर्षाका कारण चट्टान खसेको जानकारी रात...

ekantipur.com१७१ हप्ता अघि

सुन तस्करीको अनुसन्धान जिम्मा सीआईबीलाई पनि

काठमाडौँ — सरकारले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको छ । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरो...

annapurnapost.com१७१ हप्ता अघि

ज्ञानेन्द्र मल्लले टुंग्याए खेलाडी जीवन

काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सक्रिय खेलाडी जीवन टुङ्ग्याएका छन्। उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्। उनले ...

lokaantar.com१७१ हप्ता अघि

आज हुने भनिएको सीटीईभीटीको प्रवेश परीक्षा अकस्मात स्थगित, के हो कारण ?

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न विषयको लागि आज शनिवारदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको छ ।  सीटीईभीटीले शनिवार र बुधवारका ला...

ekantipur.com१७१ हप्ता अघि

मधेशमा देखिनै छाडे गिद्ध

रौतहट — यहाँको वृन्दावन नगरपालिका–४ का ७६ वर्षीय सियाराम साहले बाल्यकालमा गाउँ नजिकको सडकमा हूलका हूल गिद्ध देख्थे । त्यसबेला गाउँलेले मरेका पशु सडक छेउमै फाल्थे । सिनो खान गिद्धको हूल आउँथ्यो । तर...

gorkhapatraonline.com१७१ हप्ता अघि

पत्रु बनेको एम्बुलेन्समा ‘मोबाइल क्लिनिक’

काठमाडौँबाट सरोज ढुङ्गेल र लक्ष्मण दर्नाल वीरगन्जबाट दीपक गौतम काठमाडौँ, साउन २० गते । चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्...

gorkhapatraonline.com१७१ हप्ता अघि

सुन तस्करी प्रकरण : सांसदद्वारा निष्पक्ष अनुसन्धान माग

काठमाडौँ, साउन २० गते । सुन तस्करी प्रकरणको अनुसन्धान प्रक्रियालाई निष्पक्ष बनाउन सांसदले माग गरेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले छानबिन प्रक्रियामा भइरहेको अलमलप्र...

lokaantar.com१७१ हप्ता अघि

बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै–कमाउँदै कार्यक्रम लागू गरिने

बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै–कमाउँदै कार्यक्रम शुरू गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौंडाले चालू आर्थिक वर्षमा कार्यक्रम लागू गर्...

gorkhapatraonline.com१७१ हप्ता अघि

प्रधान न्यायाधीश कार्कीको अवकाश

काठमाडौँ, साउन २० गते । प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पदबाट अवकाश पाउनुभएको छ। संवैधानिक प्रावधान अनुसार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभएको हो।  प्रधान न्यायाधीश तथा सर्वोच्च अ...

ratopati.com१७१ हप्ता अघि

थाइल्यान्डमा रेल दुर्घटना, ८ जनाको मृत्यु

बैंकक । थाइल्यान्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो ।  यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । ...

ratopati.com१७१ हप्ता अघि

न्यायाधीश नियुक्ति समयमै सम्पन्न गर्नुपर्छ, बहानाबाजी गर्नुहुँदैन : कार्की

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । लामो समय कायममुकायम प्रधानन्यायाधीश भएर काम गरिसकेपछि गत असार १ गते प्रधानन्यायाधीश बने । लामो ...

ratopati.com१७१ हप्ता अघि

जति हेर्छु उति राम्रो

जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया झन्झन् गाढा भइरहेछ मेरो देशको माया । साम्राज्यवाद युद्ध बोकी नेपाल भित्रिरा’छ सडकभरि देशभक्तको ताँती लागिरा’छ लिम्पियाधुरा, कालापानी, लिपुलेक रुन्छन्– ...

himalkhabar.com१७१ हप्ता अघि

आमाको दूधबाट वञ्चित शिशुका लागि मानव दूध ब्यांक

मानव दूध ब्यांकले सम्पूर्ण जाँचपछि मात्र दूधको सङ्कलन, शुद्धीकरण/निर्मलीकरण, सुरक्षित भण्डारण र अन्त्यमा आवश्यकताका आधारमा वितरण गर्छ। यसकारण यो दूध सुरक्षित र आमाकै दूध सरह पौष्टिक तत्त्वयुक्त पनि...

ratopati.com१७१ हप्ता अघि

डेंगु सङ्क्रमण : ४१ प्रतिशतलाई ‘सेरोटाइप–२’

काठमाडौँ । नेपालमा डेंगु तीव्र गतिमा फैलिएको छ । हाल डेंगु भाइरस सङ्क्रमण भएका मध्ये ४१ प्रतिशतलाई ‘सेरोटाइप–२’ भएको अध्ययनले देखाएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुका १, २,...

rajdhanidaily.com१७१ हप्ता अघि

माओवादी केन्द्रको बैठकमा चर्किदै सुन तस्करी प्रकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरण चर्किदै गएको छ । सुन तस्करीमा पार्टीकै नेताहरु संलग्न भएको भनेर सूचना सार्वजनिक भईरहेको बेला बैठ...

khabarhub.com१७१ हप्ता अघि

फिफा महिला विश्वकपमा आजदेखि प्रि–क्वाटरफाइनलका खेल हुँदै

काठमाडौँ– फिफा महिला विश्वकप फुटबल अन्तर्गत आजदेखि प्रि-क्वाटरफाइनलका खेल सुरु हुने भएका छन् ।

rajdhanidaily.com१७१ हप्ता अघि

गौर हत्याकाण्डः सरकार र पीडित संघर्ष समितिका बीचमा शनिबार वार्ता हुदै

रौतहट । न्यायको माग गर्दै आन्दोलनरत गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई सरकारले वार्तामा बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार आन्दोलनरत संघर्ष समितिलाई वार्तामा बोलाएको...

rajdhanidaily.com१७१ हप्ता अघि

२५ वर्षको विदेशी सिपले स्वदेशमै उद्यमी

कपिलवस्तु । स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का एकराज अधिकारीले अजरबैजान र भारतको विभिन्न स्थानका होजियारी उद्योगमा २५ वर्ष काम गरे । त्यसपछि उनको मन विदेशी भूमिम...

ratopati.com१७१ हप्ता अघि

शिक्षक सङ्कल्प

चल्दै छ स्वार्थको हुरी  जोगाउनु छ स्वाभिमानको दियो  छोपेर आफ्नै इमानको पछ्यौरीले ।  पन्छाउँदै चाप्लुसीको वनमारा  रोप्नु छ आदर्शको बिरुवा  सोहोरेर लालचको रछ्यान  सुकिलो राख्नु छ नैतिकता ।  कि...

ekantipur.com१७१ हप्ता अघि

ईपीजी प्रतिवेदन सरकारलाई बुझाउन सुझाव

काठमाडौँ — प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन भारतले बुझ्न नमानेपछि नेपाल सरकारले बुझ्नुपर्ने ईपीजी सदस्य र पूर्वपरराष्ट्रमन्त्रीहरूले सुझाव दिएका छन् । सरकारले पनि बुझ्न न...

ratopati.com१७१ हप्ता अघि

तीन लघुकथा

 १. चेतना “तिमीलाई थाहा छ ? मेरो मामुको बूढो मामा घर यहीँ हो रे । ” उदितले भन्यो ।  “कस्तो रमाईलो ठाउँ ।” दीपाले भनिन् ।  “त्यही भएर मैले रेस्टुरेन्टमा भन्दा यता मज्जा आउँछ भन्या नि ।” उदितले भन...

news24nepal.tv१७१ हप्ता अघि

दोलखा पहिरोमा परेका चारमध्ये दुई जनाको शव फेला

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ । पहिरोस्थलमा बालक र एक जना महिलाको शव फेला परेको हो । शुक्रबार विहान गौरीश...

ratopati.com१७१ हप्ता अघि

सवारी साधनको जाँच पासको जिम्मा निजीलाई दिने तयारी

काठमाडौँ । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जा...

gorkhapatraonline.com१७१ हप्ता अघि

सरकार र पार्टी निर्माणमा छलफल केन्द्रित

वीरेन्द्र ओली   काठमाडौँ, साउन २० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताले सरकारको कामकारबाहीको समीक्षा र पार्टी निर्माणमा केन्द्रित भई आआफ्न...

ratopati.com१७१ हप्ता अघि

मेरो सपना तिमी

बिहानी झिसमिसेसँगै सेता पृष्ठभूमिमा  काला गाजल लेखनीले लपक्कै घसेर मनका कुना कुनामा मस्तिष्कका त्यान्द्रा त्यान्द्रामा सजाइरहेछु मेरो सपना तिमी । अनकन्टार, अप्ठ्यारा ठाडा उकाला बाटाहरूमा ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको