दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




काठमाडौं । गैरकानुनी रूपमा करोडौँ मानिसको गोपनीयतामाथि आक्रमण गरेको आरोपमा गुगलले पाँच अर्ब अमेरिकी डलरको मुद्दा खेपिरहेको छ । यसै मुद्दाको सारांश निर्णय माग्ने गुगलको अनुरोध सोमबार क्यालिफोर्निया...
काठमाडौं । सामाजिक सञ्जालमा पत्रकारबारे गरेको टिप्पणीको आधारमा कालीगण्डकी बचाऔं अभियानका अभियन्ता एवं फाेटाेग्राफर आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
धादिङ। पोखराबाट काठमाडौ जाँदै गरेको माइक्रोबस मंगलबार साँझ धादिङको गजुरी गाउँपालिका-६ बाङ्गेमोडमा दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् । तीब्र गतिमा कुदेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस...
काठमाडौं – मकवानपुर, बाँके र कास्कीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका– ७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कालीगण्डकी बचाऔं अभियानका अभियन्ता एवं लेखक अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। नेपाल पत्रकार...
पूर्वी नवलपरासी — दुई दिनको झरीले नारायणी नदीको बहाव खतराको संकेतभन्दा माथि पुगेको छ । मंगलबार राति ८ बजे देवघाटमा पानीको सतह ७ दशमलब ३ मिटर माथि पुगेको जल तथा मौसम विभागले जनाएको छ । जिल्ला प्रशा...
रुपन्देही । रुपन्देहीको भैरहवा भन्सार कार्यालयले भन्सार छली गर्ने आयल निगम, सवारी चालकलाई जरिवाना गराएपनि पेट्रोल ढुवानी गर्ने मुख्य संचालकलाई सफाई दिएको छ । भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढ...
काठमाडाैँ : नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्य स् च्याप्टर वान’ को छायाङ्कन पूर्ण नहुँदै बिक्री भएको छ। चलचित्रको छायाङ्कन भएको दृश्य हेरेर खरिद गरिएको सेभे...