२०८० साउन २३ का समाचार
अगस्त ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सय किलो सुन तस्करी प्रकरण : १० चिनियाँ नागरिक अध्यागमन विभागको कालोसूचीमा
काठमाडौं । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ । तस्करीको सुन बरामद गरेपछि राजस्व अनुसन्धान व...
नेविसङ्घ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप
काठमाडौं- नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्प...
ल्हारक्याललाई ६ वर्षअघि अख्तियारको साथ, अहिले सरकारको धाप
काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जनको अभियोगदेखि हातहतियार खरखजाना, दोहोरो नागरिकता र वैदेशिक रोजगारी ठगीसम्मका कसुरमा पटक–पटक मुद्दा खेपेका ‘विवादास्पद’ ल्हारक्याल लामालाई ६ वर्षअघि अख्तियारले भ्र...
नागरिकतासम्बन्धी संशोधित ऐन, नियमावली नआउँदा सर्वसाधारणलाई सास्ती
काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाउ“मा नागरिकता लिन जिल्ला प्रश...
सिन्धुलीको हरिहरपुर सहित १८ भीषण भर्षा
सिन्धुलीको हरिहरपुर गढी क्षेत्रमा भीषण वर्षा भइरहेको छ। पहिल्लो तीन घन्टामा त्यहाँ १४२.४ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका १८ क...
सर्वाेच्चको सर्वोच्च कदम
सरकारी जमिन, त्यो पनि कुना कन्दराको होइन, राजधानीकै। राजधानीमा पनि प्रधानमन्त्री निवास बालुवाटारपरिसरकै व्यक्तिले कब्जा गरेको मामिला। सामान्य कानुनी छिद्र समातेर मालपोतदेखि विभाग र मन्त्रालय हुँदै ...
विद्यालय शिक्षा ऐनको मस्यौदा- मस्यौदामा सातबुँदे संशोधन गर्नुपर्ने निजी शिक्षालयको माग
काठमाडौं । विद्यालय शिक्षा ऐनको मस्यौदा संशोधन नगरे देशैभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका निजी शिक्षालयका संगठनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसमक्ष सोमबार ७ बँुदे संशोधन प्...
सिआइबीद्वारा सुन तस्करी प्रकरणमा अनुसन्धान सुरु
काठमाडौँ, साउन २३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङबाट बरामद भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान स...
थुनछेक आदेशविरुद्ध भुटानी अधिकारवादी नेता रिजाल उच्च अदालतमा
ललितपुर — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा संलग्न अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले थुनछेक आदेश बदरको माग गर्दै उच्च अदालत प...
देशका १७ ठाउँमा भारी वर्षा, बबइ र बागमती नदी खतराको तहभन्दा माथि
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
गतिरोध चाँडै अन्त्य हुन्छ : प्रम
काठमाडौँ, साउन २३ गते । दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ । सभामुख देवरा...
कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र
तनहुँ । जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको ह...
बबई र बागमती नदीले खतराको तह पार गर्यो
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि लगातार हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकार...
महामारी नियन्त्रणका लागि तीन करोड बढी बजेट, के गर्दै छ सरकार ?
काठमाडौं । जुलाईयता नेपालमा डेंगी संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार २०२३ को जनवरीयता ६ अगस्टसम्म सात हजार ७३३ जनामा सं...
ललिता निवास प्रकरण : अनुसन्धानमा सहयोग गर्ने पूर्व प्रम भट्टराई र पूर्वमन्त्री जोशीको भनाइ
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो कार्यकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन र कारबाही गर्न आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक...
संसद बैठकअघि शीर्ष नेताबीच छलफलकाे तयारी, जुट्ला सहमति ?
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्न लागेको हो । बैठकअघि सभामुख अवरोध ...
धेरै ठाउँमा रातभर मुसलधारे वर्षा, खोला र नदीले सतर्कता तह नाघे
काठमाडौं । देशका धेरै ठाउँमा रातभर मुसलधारे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै ठाउँमा भएको मुसलधारे वर्षाले गर्दा खोला तथा नदीले सतर्कताको तह पार गरेका छन् ।
बागमतीले खतराको तह पार गर्यो, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
२३ साउन, काठमाडौं । बागमती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान ब...
पाल्पामा डेंगु संक्रमित महिलाको मृत्यु
२२ साउन, पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-६, बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिला रहेकी छन् । गत साउन १६ गते संक्रमण पुष्टि भएकी...
सभामुखसहित मुख्य दलका शीर्ष नेताहरूको बैठक बस्दै
काठमाडौँ– सभामुखसहित मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
यी हुन् आज भारी र अति भारी वर्षा हुने भू–भाग, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह, यातायात सेवा प्रभावित हुनसक्ने
काठमाडौं । देशका विभिन्न भू–भागमा आज भारी र अति भारी वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । मधेस, वाग्मती, लुम्बिनी र...
आज प्रतिनिधिसभाको बैठक बस्दै, बिहान शीर्ष नेताबीच छलफल हुने
काठमाडौं : संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ। अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित भएको हो। सभामुख देवराज घिमिरे र प्रमुख तीन...
कपाल सुन्दर राख्ने उपाय
आजकल प्रदुषण, खानपानमा आउको बदली र दिनचर्याका कारण कपाल झर्ने, टुक्रिने र कपालको गुणस्तरमा कमी आउने जस्ता समस्या बढ्न थालेका छन्। अनुहारको स्याहार गरेजस्ते कपालको पनि रेखदेखमा ध्यान पु¥याउन उक्तिक...
पोखराको फोहोर १२ दिनपछि ल्यान्डफिल साइटमा लगिंदै, अवरोध भए बल प्रयोग गर्ने तयारी
२३ साउन, काठमाडौं । स्थानीयले अवरोधले १२ दिनदेखि रोकिएको पोखरा महानगरको फोहोर आजदेखि उठाइने भएको छ । पोखरा ३२, लामेआहालका स्थानीयको अवरोध भएपछि फोहोर सडकमै थुप्रिएको थियो । अस्थायी ल्यान्डफिल साइट...
संसदीय समिति सभापतिमा सत्ता र प्रमुख प्रतिपक्षबीच भागबन्डा
काठमाडौँ — सत्तारूढ र प्रमुख प्रतिपक्षी दलले संघीय संसद्का संयुक्त समिति र प्रतिनिधिसभाका समितिको नेतृत्वमा भागबन्डा टुंग्याएका छन् । संसद्को दलीय प्रतिनिधित्वका आधारमा समिति सभापतिको जिम्मेवारी लि...
पवित्र र इमानदार पेसा
एकपटक बाल गंगाधर तिलक आफ्ना केही निकट मित्रसित वार्तालाप गरिरहेका थिए । उनले भर्खरै वकालत पास गरेका थिए । एक मित्रले उनीसित सोधे– तिलक, तिमीले वकालत पास गर्यौ । अब अगाडि के गर्ने विचार छ ? कुनै सर...
काठमाडौंमा उपत्यकामा भारी वर्षा, नदी किनारका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल त...
कालीखोलामा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको...
संसदको गतिरोध अन्त्य गर्न सभामुखको सक्रियता, प्रमुख शीर्ष नेतासँग आज पनि छलफल गर्ने
काठमाडौं : सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज पुन : बस्ने भएको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेको पहलमा सोमबार दुई पटक बसेको बैठक निष्कर्षविहीन बनेपश्चात आज पु...
‘ल्हारक्याल साझा व्यक्ति’
ललितपुर, साउन २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषका उपाध्यक्ष नियुक्त डा. ल्हारक्याल लामा सबै पार्टीको साझा व्यक्ति दाबी गर्नुभएको छ। किरात राई याय...
पहिरोले हेटौँडा–काठमाडौं जोड्ने सडक अवरुद्ध
सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण पहिरो खस्दा प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने दुईवटा सडकखण्ड खवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ ...
'बैंकको लकरमा गोली राख्ने ल्हारक्याल लुम्बिनी विकास कोषको उपाध्यक्ष’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :
खाँट्टी बात ! कहिल्यै सामाजिक सञ्जालमा दुई अक्षर नलेख्ने माओवादी केन्द्रका केन्द्रीय दासहरूले ‘घरदैलो अभियान, अनि रूपान्तरण’ यस्तैयस्तै के के लेख्दै थिए, हत्त न पत्त पार्टीले (सरकारले) ल्हारक्याल ल...
भूमि व्यवस्थामन्त्रीलाई पत्र
हाल काठमाडौं उपत्यकामा ६ वटा गुरुद्वारा साहेबहरूको (१. श्री नानक मठ बालाजु म्हेपी, २. ज्ञानधारा ज्ञानेश्वर, ३. भस्मेश्वर श्री पशुपतिनाथ, ४. राजराजेश्वरी श्री पशुपतिनाथ किरियापुत्री ५. शोभाभगवती विष...
३३ समाचार देखाइएको