दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




जकर्ता । इन्डोनेसियाको प्रख्यात रिसोर्ट टापु बाली प्रान्तको क्षेत्रीय सरकारले बिहीबार खडेरीका कारण आपतकालीन सतर्कता घोषणा गरेको छ । जारी खडेरी प्रकोपको वृद्धिपछि १४ दिनसम्मका लागि यो घोषणा लागू हु...
पचली भैरवको जात्राका क्रममा काठमाडौंको विभिन्न ठाउँसँगै आज भैरवको मूर्तिलाई हनुमानढोकामा घुमाउँदै भक्तजन । तस्बिर : सुनिल प्रधान । #हनुमानढोकामा पचली भैरव
कञ्चनपुर – कञ्चनपुरमा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले यहाँका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको हो ।
कृष्ण भट्टराई– काठमाडौं– लण्डनमा सम्पन्न ६७ औं संस्करणको बिएफआई लण्डन फिल्म फेस्टिभलमा नेपालको तर्फबाट डेलिगेट्स (प्रतिनिधि) को रुपमा सहभागिता जनाएका नेपाली फिल्म तथा म्युजिक भिडियोका स्थापित सम्प...
काठमाडौँ– सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका र मारिएका व्यक्तिका परिवारले राज्यले आफूहरूका समस्या नसुनी जिम्मेवारीबाट पन्छिएको गुनासो गरेका छन्। काठमाडौँमा आयोजित महिला शान्ति र सुरक्षासम्बन्धी ...
पाँचथर — असार २ गते राति अविरल वर्षासँगै गएको पहिरोमा घर भत्केर बिचल्लीमा परेका जिल्लाको फालेलुङ-३ निवासी मनप्रसाद राई दम्पतीलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको छ । पहिरोले घर पुर्दा राईकी ९ वर्षीय...
काठमाडौँ : सरकारले गाजाको एक अस्पतालमा बुधबार निर्दोष नागरिकको हत्या भएकामा स्तब्ध भएको जनाउँदै त्यसको निन्दा गरेको छ। साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा जोड दिएको छ। प...
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन २०८० आयोजना गर्ने भएको छ। विहिवार बसेको मन्त्रिपरिषदको बैठकले कैलालीको धनगढीमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। बिहिवार बसेको मन्...