मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक २ को विवरण
आज

२०८० कार्तिक २ का समाचार

अक्टोबर १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६० हप्ता अघि

कोशीका मुख्यमन्त्री भारी मतसहित अनुमोदित

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभा बैठकमा सभाको अध्यक्षता गरेकी उपसभामुख सिर्जना दनुवारले कार्कीका पक्षमा विश्वासको मत प्राप्त भएको घोषणा ...

rajdhanidaily.com१६० हप्ता अघि

उपचार अभावमा बालकको गयो ज्यान

राजविराज । गम्भीर बिरामी परेका एक बालकलाई लिन हिँडेको एम्बुलेन्सलाई समेत बीच बाटोबाटै फर्किन बाध्य बनाएपछि समयमै उपचार नपाएर बुधबार एक बालकको ज्यान गएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ औरहीका...

rajdhanidaily.com१६० हप्ता अघि

गाजाको अस्पतालमा इजरायली आक्रमणको सर्वत्र निन्दा

गाजा सिटी । गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४ सय ७१ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् । गाजास्थित हमासनियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार भनेको छ,...

rajdhanidaily.com१६० हप्ता अघि

कोशीमा उठ्यो मध्यावधिको आवाज

काठमाडौं । कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा गएर ताजा जनादेश लिनुपर्ने आवाज उठेको छ । पछिल्लो समयमा सरकार बन्ने र बहुमत नपुग्ने भएकाले सरकार नै विघटन हुँदैआइरहेका बेला मध्यावधि निर्वाचनको आवाज उठेक...

rajdhanidaily.com१६० हप्ता अघि

उपभोग्य सामग्री सुलभ बनाऊ

दसैं, तिहार र छठको आगमनसँगै उपभोक्ता बजार निकै असहज हुँदै गएको छ । महँगी आकासिएको छ । सामान भनेको र चाहिएको बेलामा पाइन छाडेको छ । सिंगो बजारमा कृत्रिम अभाव सिर्जना गरिँदै र वस्तुको मूल्य बढाउँदै ल...

rajdhanidaily.com१६० हप्ता अघि

नेपाली समाजको वर्गीय विश्लेषण

इतिहासमा कुनै कुनै दिन खास दिनका रूपमा आउँछन् र सधैं भविष्यलार्ई प्रभावित गर्ने गर्दछन् । ती दिन कुनै विशेष समाचारले कुनै विशेष घटनाको निर्माण गर्दछ र त्यसैगरी त्यस्तो विशेष घटनाले कुनै खास विचारको...

rajdhanidaily.com१६० हप्ता अघि

विधेयक परिमार्जन नगरे चलचित्र विकाश बोर्ड नै बहिष्कार

काठमाडौं । चलचित्र सम्बन्धि आठवटा पेशागत संघ संस्थाले चलचित्र विकाश बोर्डको कार्यक्रम बहिष्कारको घोषणा गरेका छन् । चलचित्र पत्रकार संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छट तथा नेप...

rajdhanidaily.com१६० हप्ता अघि

केन्द्र र स्थानीय सरकार मात्र पर्याप्त

उडायो सपना सबै हुरीले भन्ने गीतको मर्म जस्तै नेपाली समाजको विकास, सुशासन, रोजगारी जस्ता सपनाहरू राजनीतिक दलको कार्यशैलीले उडाइदिएको छ । नेपालका ठुला भनिएका राजनीतिक दलले विकासको बाटोमा काम गर्नु पर...

khabarhub.com१६० हप्ता अघि

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

gorkhapatraonline.com१६० हप्ता अघि

विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै

काठमाडौँ, कात्तिक २ गते  । नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ ।  केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्...

gorkhapatraonline.com१६० हप्ता अघि

तीन महिनामा सोह्र अर्बभन्दा बढी विदेशी लगानी

काठमाडौँ, कात्तिक २ गते  । चालु आर्थिक वर्षको तीन महिनामा साढे १६ अर्ब रुपियाँको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।  उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्म १५१ परियोजना...

baahrakhari.com१६० हप्ता अघि

बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङमा बुधबार राति भूकम्प गएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । #भूकम्प

gorkhapatraonline.com१६० हप्ता अघि

भारतद्वारा चामल निर्यात प्रतिबन्ध खुला

काठमाडौँ, कात्तिक २ गते ।  भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित...

newsofnepal.com१६० हप्ता अघि

सरकारलाई तीन महिनामा ४६ अर्ब घाटा

काठमाडौं ।  चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारलाई ४५ अर्ब रुपियाँभन्दा बढी बजेट घाटा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १ गतेसम्म २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपियाँ खर...

Ujyaaloonline.com१६० हप्ता अघि

एनआरएनएको नयाँ नेतृत्वका लागि आज चुनाव

काठमाण्डौ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ । अनलाइनबाट चौबीस घण्टाभित्र मतदान ग...

nepalkhabar.com१६० हप्ता अघि

रौतहटका युवाको भारतमा गोली प्रहार गरी हत्या, २९ लाख भारु पनि लुटियो

रौतहट सदरमुकाम गौरका एक युवाको भारतमा गोली प्रहार गरी हत्या भएको छ। भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी गौर नगरपालिका ९ का ४० वर्षीय दिलिप सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय ...

lokaantar.com१६० हप्ता अघि

चार खेलमा शतप्रतिशत जीत निकाल्दै न्युजील्यान्ड शीर्ष स्थानमा उक्लियो

न्युजील्यान्डले आईसीसी विश्वकप २०२३ अन्तर्गत बुधवार भएको खेलमा अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।  यससँगै न्युजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्युज...

Ujyaaloonline.com१६० हप्ता अघि

यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे विजयी शुरुवात !

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ...

kendrabindu.com१६० हप्ता अघि

त्रिकोणात्मक टि-ट्वान्टी आई सिरिजमा नेपालले आज हङकङसँग खेल्ने

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजमा आज बिहीबार नेपालले हङकङसँग खेल्दैछ।  काठमाडौँको मुलपानी क्रिकेट मैदानमा नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो। खेल बिहान ११ बजे सुरु हुने ता...

ratopati.com१६० हप्ता अघि

दसैं आयो, आएन चामल

जाजरकोट । डिपोमा चामल आउला र दसैं मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे–७ रजुतराका करवीर बुढा निराश छन्। दसैंअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै धेरै स्थानीय छटपटीमा छन्। दसैंअघ...

khabarhub.com१६० हप्ता अघि

विश्वकप क्रिकेट : अफगानिस्तानमाथि न्युजिल्याण्डको सानदार जित

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड शीर्षस्थानमा उक्लिएको छ । भारतको चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा गएराति सकिएको खेलमा अफगानिस्तानलाई १ सय ४९ रनले हराउँदै न्युजिल्याण्...

onlinekhabar.com१६० हप्ता अघि

निर्णायक खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दै

२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ । खेल युएसडी-युकेएम ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ । यस ...

nepallive.com१६० हप्ता अघि

यू–१९ प्रमियर कप: साउदीको सामना गर्दै नेपाल, जित निकाले सेमिफाइनल पुग्ने

काठमाडौं– एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा नेपालले आज (बिहीबार) साउदी अरेवियासँग खेल्दै छ। समूह ‘ए’को अन्तिम खेलमा साउदीलाई हराए नेपाल सेमिफाइनल पुग्नेछ।  समूह ‘ए’मा रहेको नेपालले २ खेल खेलेकोमा २...

nayapatrikadaily.com१६० हप्ता अघि

चालू आवमा मात्रै साढे नौ अर्बको विद्युत् निर्यात, ५६ प्रतिशतले वृद्धि

चालू आव ०८०/८१ को पहिलो तीन महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६ अर्ब १६ करोड ५३ ला...

ekantipur.com१६० हप्ता अघि

मानवअधिकार आयोगको श्रेणी घटुवा हुँदै

काठमाडौँ — एक सातापछि के होला ? राष्ट्रिय मानवअधिकार आयोगको हाताभित्र र यसबारे चासो राख्ने अधिकारकर्मी प्रत्येकको मनमा अहिले यही प्रश्नले घर गरिरहेको छ । किनभने, आयोगमा भएको असंवैधानिक पदाधिकारीको ...

annapurnapost.com१६० हप्ता अघि

दसैंमा नै किन हुन्छ हवाई भाडा महँगो ?

काठमाडौं : बडा दसैं मनाउन उपत्यका छोड्ने क्रम बढ्दो छ। सडक र  हवाई सञ्जालको प्रयोगहरू दैनिक डेढ लाख बढीले उपत्यका छोडिरहेका छन्। यो दसैंमा १५ लाखभन्दा बढीले उपत्यका छोड्ने अनुमान गरिएको छ। दसैंमा १...

annapurnapost.com१६० हप्ता अघि

रोजाइमा हिमाली च्यांग्रा

पोखरा : दसैंका लागि पोखरामा हिमाली जिल्ला मुस्ताङबाट भेडा, च्यांग्रा भित्रिएका छन्। दसैंमा पोखरेलीको रोजाइ उच्च हिमाली क्षेत्रमा पाइने च्यांग्रा हुन्छन्।  जडीबुटी खाएर हुर्कने उच्च हिमाली क्षेत्रम...

nepalviews.com१६० हप्ता अघि

गाजामा सहायता सामग्री पुर्‍याउने रफा नाका खोल्न इजिप्ट सहमत

एजेन्सी। गाजामा २० ट्रकसम्म सहायता सामग्री पुर्‍याउने गरी रफा नाका खोल्न इजिप्ट सहमत भएको छ ।

nayapatrikadaily.com१६० हप्ता अघि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

राप्रपाबाहेक सबै दलको विश्वास प्राप्त, पक्षमा ८६, विपक्षमा पाँच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले बुध...

hamrakura.com१६० हप्ता अघि

तिहार अघिनै कोशीमा सरकारले पूर्णता पाउने 

मोरङ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै सहमतिको सरकार निर्माण गर्ने बताएका छन् ।  प्रदेशसभामा बिहीबार विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले तिहार अग...

gorkhapatraonline.com१६० हप्ता अघि

दसैँ अर्थात् घुमघाम

वर्षभरकै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने समय हो दसैँ । दसैँको परम्परागत शैली अनुसार टीका जमरा लगाउनेबाहेक यही बिदाको मेसोमा नयाँ ठाउँ र नौलो परिवेशको घुमघाम गर्ने चलन एकदमै बढ्दो छ । दसैँको अवसरम...

emountaintv.com१६० हप्ता अघि

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९२ पैसा र विक्रिदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३८ पैसा र विक्रिद...

ekantipur.com१६० हप्ता अघि

दक्षिण एसियाली फुटबलको दिन

काठमाडौँ — विश्वकप फुटबल छनोटको दोस्रो चरण पुग्ने टिम थियो, हङकङ । तर खुसीयाली छाइरहेको थियो, भुटानी टिममा । हङकङले पहिलो लेगको खेल ४–० ले जितेको थियो, त्यसैले भुटानलाई दोस्रो लेगमा कम्तीमा पाँच गो...

gorkhapatraonline.com१६० हप्ता अघि

टिकटकै सास्ती

दसैँतिहार र छठ पर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको निकै चाप हुने गर्छ । दसैँको चहलपहल बढिसकेपछि राजधानीलगायत मुख्य सहरबाट गाउँ फर्कने र विदेशबाट आउनेको भिडले सार्वजनिक सवारीको प्रयोग बढाउँछ ।...

farakdhar.com१६० हप्ता अघि

लगातार दोस्रो जितको खोजीमा नेपाल, आज हङकङसँग भिड्दै

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेपालले हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेपिख सुरु हुनेछ । नेपाल सिरिजमा लगातार दोस्रो जितको खोजीमा...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको