दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक बुधबार मात्रै बस्ने भएको छ । यसअघि मंगलबार बस्ने भनिएपनि नेताहरुबीचको परामर्शपछि बुधबार मात्रै बैठक बस्ने सहमति भएको हो । उक्त बैठकमा महामन्त्री गगन थापा ...
कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी फागुन पहिलो साता हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनको १८औँ संस्करण आगामी ...
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको बहुपक्षीय प्रभावको बारेमा कोप २८ मा छलफल भएको छ । पर्वतीय दिवस (माउण्टेन डे)को सन्दर्भमा सोमबार कोप २८ को नेपाल पभेलियनमा माउण्टेन क्षेत्रमा परेको बहुप...
काठमाडौँ- सवारी ज्यान मुद्दामा फरार रहँदै आएका एक जना प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले उनलाई हिजाे आइतबार पक्राउ गरेकाे...
चितवन– चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ।
काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले समाजवाद उन्मुख भएकाले पश्चगामी चिन्तनको कुनै गुञ्जायस नभएको बताएका छन् ।
कैलाली । कैलालीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । १३ वर्षीय एक बालकले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । २० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा आज जाहेरी दर्ता भएको हो ...