२०८० मंसिर २५ का समाचार
डिसेम्बर ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मेनुका पौडेललाई चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका
काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्व...
एनसेल छानबिन समितिले ३० दिनभित्रै प्रतिवेदन बुझाउने
काठमाडौं । २०८६ सालमा स्वतः रूपमा नेपाल सरकारको मातहतमा आउने २ खर्बको सम्पत्ति रहेको एनसेल आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि दबाबमा परेको सरकारले गठन गरेको समितिले छानबिन थालेको छ । एनसेल...
राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप
काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा आकांक्षीको दौडधुप बढेको छ । आगामी २० फागुनपछि २० जना राष्ट्रिय सभा सदस्य (एक मनोनीत)को कार्यकाल सकिएर बिदा हुँदै छन् । १९ सिटका लागि हु...
आरती साहका हत्यारालाई पक्राउ गर्न आजपाको सरकारसँग माग
काठमाडौं । आम जनता पार्टी (आजपा)ले आरती साहका हत्यारालाई पक्राउँ नगरिएपछि सरकारमाथि प्रश्न उठाएको छ । आरती साहको हत्यामा संलग्न रहेका उनका श्रीमान मोतीबाबु साहलाई पक्राउँ गर्न सर्वोच्च अदालतले थुना...
‘नेपाल–भारत नाकालाई पूर्णरुपमा खुला गरिनुपर्छ’
नेपालगन्ज । नेपाल–भारत खुला सीमा सम्वाद समूहले सीमा क्षेत्रका नागरिकले भोग्दै आएको समस्या र समाधानका उपाय’bout अन्तर सम्बन्ध सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न सो कार्यक्रमका वक्ताह...
आज शतबीज छरिँदै : यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा
काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ।
प्रधानाध्यापक जसले ल्याए फरक शैलीको राइड सेयरिङ एप
तपाईंहरू राइड सेयरिङ एप प्रयोग गर्नु हुन्छ भने याद गर्नुभएको होला — दुईपांग्रे होस् वा चारपांग्रे, अधिकांश सवारीसाधन पेट्रोलबाट चल्ने छन्। धेरैजसोले पेट्रोल सवारीसाधन प्रयोग गरिरहँदा हालै बजारमा आ...
आर्थिक लाभ लिने मोह, नेपाली विद्यार्थी युक्रेनी सेनाको कब्जामा
काठमाडौँ । विद्यार्थी भिसामा रुस पुगेका दाङ तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका प्रतीक पुनलाई रुसी सेना बनेर मनग्य आर्थिक लाभ लिने मोह जाग्यो । दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने ल...
कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । आज मंसिर २५ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२८ र...
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
सचिन पोख्रेल इटहरी, मङ्सिर २५ गते । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस...
उडानमा लापरबाहीले नियमनमै प्रश्न
काठमाडौँ, मङ्सिर २५ गते । पछिल्लो समय आन्तरिक उडानका वायु सेवा कम्पनीमा लापरबाही बढ्न थालेको छ । उडानका क्रममा कहिले जहाजको इन्डिकेटरमा समस्या, कहिले आकाशमै जहाजको ढोका खुल्ने, कहिले ढोकै नखुल्ने स...
रूपान्तरण अभियानपछि माओवादीमा टिके प्रथा अन्त्य होला ?
काठमाडौँ । लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीतिमा अवतरण गरेको १७ वर्षमा निरन्तर धक्का खाँदै सानो आकारमा खुम्चिएको नेकपा माओवादी केन्द्र फेरि बौरिने विभिन्न उपायको खोजीमा छ । त्यसकै सिलसिलामा गत सा...
बार्सिलोनालाई हराउँदै जिरोना शीर्ष स्थानमा
क्याम्प नाउ । बार्सिलोनालाई उसैको घरेलु मैदानमा हारको स्वाद चखाउँदै जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा जिरोना ४–२ गोलले विजयी बनेको हो । खेलको १२ औँ मिनेटमा...
म्यानचेष्टर सिटीको पुनरागमन जित
२५ मंसिर, काठमाडौं । बर्नार्डो शिल्भा र ज्याक ग्रिलिसले दोस्रो हाफमा गरेको गोल मदतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लुटन टाउन विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा इ...
सिटीको जीतविहीन यात्रामा पूर्णविराम
म्यानचेस्टर । लुटनविरुद्ध पुनरागमन गर्दै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा चार खेलको जीतविहीन यात्रा अन्त्य गरेको छ । आइतबार एक गोलले पछि परेको स्थिति उल्टाउँदै सिटी २–१ गोलले विजयी बनेको हो । पहि...
एनएसएलमा आज पोखरा र काठमाडौं खेल्दै
२५ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । पोखरा र काठमाडौं दुवैको य...
हिमाल जोगाउनुपर्ने दायित्व
हिमताल फुट्ने जोखिमलाई न्यूनीकरण गर्नुपर्छ। सम्भावित जोखिमको पूर्वतयारी पनि अत्यावश्यक छ। पृथ्वी दिन–रात तातिँदै गएको छ। उद्योगधन्दा, कलकारखाना र यातायातका साधनले गरेको कार्बन उत्सर्जनकै कारण पृथ्...
साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
काठमाडौँ । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । सूचना प्रथम पटक प्रकाशित मितिले ३५ दिनभित्र यातायातको...
गोलभेँडाले उचित मूल्य नपाउँदा किसान चिन्तित
सर्लाही समाचारदाता सर्लाही, मङ्सिर २५ गते । उत्पादनयामको सुरुवातमै गोलभेँडाले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित बनेका छन् । भर्खरै फल्न सुरु भएको गोलभेँडाको भाउ ह्वात्तै घटेपछि गोलभेँडा ख...
काठमाडौंका १५ पुल झकिझकाउ पार्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ। बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य...
कमजोर सुरक्षा र सेटिङले मौलायो तस्करी
काठमाडौं । कमजोर सुरक्षा र सेटिङका कारण मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करको अखडाका रूपमा चिनिन थालेको छ। विश्वको सबैभन्दा ठूलो सुनको बजार रहेको भारतमा अहिले विश्वभरका तस्करल...
प्रेरक प्रसंग : अहिंसाको अर्थ
एकपटक एउटा राज्यमाथि अर्काे एउटा देशको विधर्मी शासकले आक्रमण गर्यो । राजाले आफ्ना सेनापतिलाई सीमामा सेना लिएर जान र आक्रमणकारीको कडा प्रतिकार गर्न आदेश दिए । सेनापति अहिंसावादी थिए । उनी लड्न चाहँ...
जग्गा नामसारी गर्ने व्यक्ति भारतमा, मुआब्जा रोक्काको पत्र फिर्ता
बुटवल । दुई महिना अगाडि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिको नाम दर्ता प्रकरणमा मुछिएका मुख्य व्यक्ति पर्वतराज कान्त मिश्र हाल सरकारी संयन्त्रको सम्पर्कमा छैनन् । जग्गा आफ्नो नाममा...
‘महाजात्रा’ छायाङ्कनमा घिमिरे
काठमाडौँ, मङ्सिर २५ गते । घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि चलचित्रको छायाङ्कनमा फर्किनुभएको छ । बुढानीलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायाङ्कनसँगै उहाँ का...
मन्त्रीहरू ‘सेटै फेरिँदै’
गृहमन्त्री श्रेष्ठले कांग्रेसका नेतालाई मात्रै टार्गेट बनाएको देउवाको विश्लेषण छ। स्रोतका अनुसार माओवादी नेताको सुनकाण्डमा संलग्नताका धेरै प्रमाण बाहिर आउँदा पनि बचाएको भन्दै देउवा रुष्ट छन्। काठम...
सिटीको पुनरागमन जीत, एभर्टनले चेल्सीलाई हरायो
इङ्लिस प्रिमियर लिग फुटबलमा घरेलु टोली लुटन टाउनलाई हराउँदै म्यानचेस्टर सिटीले पुनरागमन गरेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २-१ गोल अन्तरले हराउँदै सिटीले पुनरागमन जीत निकालेको हो । सिटीलाई ...
बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने
काठमाडौँ, मङ्सिर २५ गते । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने भएका छन् । चलचित्रले बाबुछोरीको मार्मिक कथा पस्कने हुँदा निर्माण पक्षले यस्तो घ...
स्पेनिस ला लिगा : बार्सिलोनालाई हराउँदै गिरोना शीर्षस्थानमा
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा गिरोनाले बार्सिलोनामाथि सानदार जित हासिल गरेको छ ।
माैसमविद् भन्छन्– चार प्रदेशमा हिमपातकाे सम्भावना छ, तापक्रम घट्छ
देशभरको तापक्रममा केही गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । महाशाखाका अनुसार हाल नेपा...
पितृका नाममा शतबीज छरिँदै, यस्तो छ पौराणिक मान्यता
काठमाडौं, मंसिर २५ । आज देशभरका शिवालयमा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदै छ। हिन्दु पात्रोअनुसार हरेक वर्ष मार्गशीर्ष (मंसिर) कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने धार्मिक मान्यता छ। बालाचतुर्दशी ...
मालाको भारी बोकाउने आन्दोलनका सत्र वर्ष
भवानी ऐर गोदावरी (कैलाली), मङ्सिर २५ गते । सरकार प्रमुख, नेतृत्वकर्ता तथा नेतालाई आफ्ना माग अनुसार फूलमालाको भारी बोकाउने सुदूरपश्चिमेली जनताको आन्दोलनले १७ वर्ष पार गरेको छ । कैलाली उद्योग वाणिज्...
इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि टोटनह्यामको जित
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी भएको छ । आइतबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडलाई ४–१ गोलले हराउँदै टोटनह्यामले सानदार जित निकालेको छ ।
तेञ्जिङ-हिलरीले काठमाडौं टेकेको त्यो दिन
नेपालको परिचय र नेपाली राष्ट्रियताको प्रतीक बनिरहेको सगरमाथामा अनेकन कीर्ति स्थापना सँगसँगै यसको सुरक्षामा पनि ध्यान दिनुपर्ने वेला आएको छ। २८ मे १८५३ को दिन, विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्प...
५ दिनमा समातियो २९ किलो ५९० ग्राम सुन
काठमाडौं : पछिल्लो समय त्रिभुवन विमानस्थल सुन पास हुने स्थलकै रूपमा चर्चित बन्न थालेको छ। कहिले विमानस्थलबाटै सुन समातिन्छ भने कहिले भन्सार नै पास भएपछि। यो क्रम पछिल्ला दिनहरूमा अझै बाक्लिन थालेको...
३४ समाचार देखाइएको