दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




काठमाडौं । सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको छ । आइतबार राति १० बजेर २१ मिनेटमा पाँच म्याग्निच्यूडको भूकम्प गएको हो ।
गोरखापत्र अनलाइन काठमाडौं, पुस १५ गते । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्द...
तनहुँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै जातजाति र धर्मको सम्मान गर्नुपर्ने बताएका छन्। तमु ल्होसारको अवसरमा तमु ह्युल छोज धिं तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले ने...
काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हटस्परले सहज जित हात पारेको छ ।आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहमले बर्नमाउथविरुद्ध ३–१ को जित हात पारेको हो ।
कांग्रेसले भाेली ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने १५ पुस, काठमाडौं । नेपाली कांग्रेसले सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ। लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलन...
शीर्ष स्थानमा रहँदै नयाँ वर्ष २०२४ स्वागत गर्ने योजनामा रहेको आर्सनललाई धक्का लागेको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा आर्सनल फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भयो । पराजय भ...
काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को आईटी आर्मीले आफ्नो प्रदर्शन गरेको छ ।
सिक्किम प्रहरीले पक्राउ गरेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई रिहा गरिएको छ। सिक्किम क्रोनिकल्स अखबारका अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो। 'उनलाई नेपाल फिर्ता गरिए...