२०८० पुष १५ का समाचार
डिसेम्बर ३१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मैत्रीपूर्ण फुटबलमा युएई विजयी
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा युएई विजयी भएको छ । शनिबार अबुदावीमा भएको मैत्रीपूर्ण फुटबलमा किर्गिजस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो । गोलरहित बराबरीतर्फ उन्मुख खेलमा युएईले दोस्रो हा...
हाम्रो अर्थतन्त्रको मेरुदण्ड के हो ?
हाम्रो देशको अर्थतन्त्रको मुख्य क्षेत्रलाई लिएर विभिन्न नारा प्रचलनमा रहने गरेको त हामीले सुनेकै छौं । पुस्तैपिच्छे फेरिने यस्ता नारा अब सालै पिच्छे, सरकारै पिच्छे र व्यक्ति पिच्छे फेरिने भएको छ । ...
बालकुमारी घटनाः सीडीओ र प्रहरी प्रमुख हटाइए, डीएसपीसहित ३ जना निलम्बन
काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार दुई जना युवकको ज्यान जानेगरी भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको ...
एकीकृत समाजवादी बारा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष कुशवाहा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बारा–काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलन आज काठमाडौंको तीनकुनेमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाबाट अजय कुशवाहाको अध्यक्षतामा ११ सदस्यीय ब...
बालकुमारी घटनाः पार्टीका राजाहरुको मतिभ्रष्ट भयो-प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बालकुमार घटनाको प्रति दुःख व्यक्त गरेका छन् । मन्त्रीको गाडीमा आगलगी गरे वापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा...
संविधानसभा सदस्य सुनुवारको निधन
रामेछाप । संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन भएको ह...
बालकुमारी घटना: राजनीतिक दलद्वारा सरकारको चर्को आलोचना
काठमाडौं । राजनीतिक दलहरूले रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषय लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा दुई युवाले ज्यान गुमाएपछि सरकारको चर्को आलोचना ग...
श्रीलङ्कामा लागुऔषध कारोबारको आशङ्कामा २१७ जना पक्राउ
कोलम्बो- श्रीलङ्काको प्रहरीले विशेष कारबाहीमा लागुऔषधसहित २१७ संदिग्धलाई पक्राउ गरेको छ । डिसेम्बर १८ देखि डिसेम्बर २५ का बीचमा उनीहरूले कामदार र व्यवसायिक लक्षित क्षेत्रमा विशेष कारबाही गरेका थिए...
आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८० साल पुस १५ गते आइतबार तदनुसार सन् २०२३ डिसेम्बर ३१ तारिख। पुस कृष्ण चतुर्थी तिथि हो । आज गुरुङ समुदायको चाड तमु ल्होसार’ हो । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ...
सेलेब्रेटीहरूका स्टाइलिस्ट अनुश भन्छन्- हामीलाई लुगा बोक्ने भरिया सम्झिन्थे!
'तिमी लुगा बनाउँछौ?' 'होइन म लुगा बनाउँदिनँ, म स्टाइलिस्ट हो।' 'एउटै होइन र?' यस्तै सवालजवाफमा बेलाबेला उल्झिरहन्छन् फेसन स्टाइलिस्ट अनुश श्रेष्ठ। धेरैले उनलाई सोधिहाल्छन्- फेसन डिजाइनरसम्म त स...
आज तमु ल्होसार, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई च...
राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । ...
गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै
काठमाडौं- गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । यसपटक तमु गुरुङ समुदायले ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध...
वायु प्रदूषणले रक्तचाप बढाउने
विशेषज्ञहरुका अनुसार जो सडकको छेउछाउ बस्छन् वा सडकको प्रयोग गर्छन् उनीहरुको स्वास्थ्यमा बायु प्रदूषणले गम्भीर असर गर्ने गरेको पाइएको छ । हालै भएको एक अध्ययनको प्रतिवेदन अनुसार सवारीसाधनसँग सम्बन्धि...
समाधि र यसका लाभ
अष्टांग योगको अन्तिम अंग समाधि हो र समाधि नै वास्तविक योग हो । महर्षि पतञ्जलिले पातञ्जली योग सूत्रमा समाधिका बारेमा उल्लेख गरेका छन्: यथाः तदेवार्थमात्रानिर्भासम् स्वरूपशून्यमिव समाधिः । अर्थात् ध्...
“दीर्घ रोगको उपचार औषधिले मात्र हुन्न”
‘मानव शरीरमा हुने अनेक रोगको मूल कारण अस्वस्थकर पेट र अस्वस्थकर भोजन हो’ भन्ने तथ्यलाई प्रतिपादन गर्दै डा. रोबर्ट लस्टिङले लेखेको पुस्तक ‘मेटाबोलिक्ल’ (Metabolical) मा उनले कसरी भोजन उत्पादन गर्ने ...
नगरपालिकावासी ६३ प्रतिशत
काठमाडौँ, पुस १५ गते । विकास निर्माण गाउँ गाउँमा पुगे पनि विकास उपभोग गर्ने जनसङ्ख्या भने अहिले सहर केन्द्रित भएका छन् । सङ्घीय व्यवस्था कार्यान्वयनमा आएदेखि नै क्रमिक रूपमा सरकारले साधन, स्रोत र ज...
उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना
आइतवार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यसैगरी देशको उच्च पहाडी तथा ...
सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण
काठमाडौँ, पुस १५ गते । सरकारले सङ्घीय व्यवस्था प्रभावकारी बनाउने गरी तीनै तहको सरकारसँगको समन्वय र सहकार्यलाई तीव्र पार्दै आएको छ । सङ्घीयता कार्यान्वयनमा आएदेखि प्रधानमन्त्रीको अध्यक्षतामा बस्नुपर...
चीनको नयाँ रक्षामन्त्रीमा दोङ जुन
काठमाडौं : चीनको नयाँ रक्षामन्त्रीमा दोङ जुन नियुक्त भएका छन्। यसअघिका रक्षामन्त्री ली साङ्फु बर्खास्त भएको दुई महिनापछि जुन रक्षामन्त्री नियुक्त भएका हुन्। ६२ वर्षीय दोङ पूर्वनौसेना कमाण्डर हुन्...
ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि
काठमाडौं । ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि शनिबार जितेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोलअन्तरले हराएको हो। ललितपुर पह...
नक्सा पास नगर्ने र सम्पत्ति कर नबुझाउने उद्योगको काम रोक्यो उपमहानगरले
बारा । बाराको एक उद्योगले सम्पत्ति कर नबुझाएको र भवन नक्सा पास पनि नगरी संरचना निर्माण गरेको भन्दै लिखित उजुरी परेपछि जीतपुर सिमरा उपमहानगरले संरचना निर्माणको काम रोकेको छ । उपमहानगरको वडा नं २...
तराईका अधिकांश स्थानमा हुुस्सु/कुहिरो, बढायो चिसो
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पुस १५ गते आइतवार नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । अहिले देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश...
प्रिमियर लिगमा म्यानचेस्टर सिटी र एस्टन भिल्ला विजयी : म्यानचेस्टर युनाइटेड पराजित
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा सिटीले सेफिल्डलाई २–० गोलले हरायो । जितसँगै सिटी तेस्रो स्थानमा उक्लिएको छ । सिटीको १९ खेलम...
फेरिएन अनुगमनको चुनौती
काठमाडौँ, पुस १५ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत कुनै न कुनै जरिबाना वा कारबाहीमा पर्ने गरेका छन् । विभागले चालु आर्थिक वर्षको स...
नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप
काठमाडौँ, पुस १५ गते । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी ...
जाडो याममा मसलाको प्रयोग कति उपयोगी ?
जाडो याममा प्रायः सबैलाई मीठो–मीठो खान मन पर्छ । आयुर्वेदानुसार यस बेला पेटको अग्निबल निकै तेज हुने गर्दछ, फलतः खाइएको सबै कुरा छिट्टै पच्ने हुन्छ । अलिक बढी नै खाए पनि सजिलै पच्छ । यस बेला भोक पनि...
बार्सिलोनामा मनाइयो तमु ल्होछार
बार्सिलोना। स्पेनको बार्सिलोनामा तमु ल्होछार विशेष कार्यक्रम सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा सोमबार एकापसमा शुभकामना आदानप्रदान गर्दै ल्होछार पर्व मनाईएको हो। प्रत्येक वर्ष ल्होछारक...
मौसम पूर्वानुमान : तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतय...
बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार
बागलुङ– नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ ।
अर्थतन्त्र गतिशील हुने प्रक्षेपण
काठमाडौँ, पुस १५ गते । मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुभएको नेपालको अर्थव्यवस्थाबा...
नोट्टीङघमले म्यानचेस्टर युनाइटेडलाई हरायो
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
३२ समाचार देखाइएको