नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

एसइई परीक्षा २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ । तालिका अनुसार चैत १३ गते SEE २०८१-अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा हुनेछ ।
प्राविधिकतर्फ अनिवार्य सामाजिक अध्ययन र ऐच्छिक गणित, वेद विद्याश्रमतर्फ भाषा र व्याकरण अनि कृषि व्यवस्थापन र मार्केटिङ र इन्जिनियरिङ रेखाचित्र र कम्प्युटर मर्मत र मर्मत प्राविधिक तर्फका जाँचहरू हुनेछन् ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




मध्यविन्दु (नवलपरासी) – यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ। प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्...

एसइई परीक्षा दिइरहेका एक बालकको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ। आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। “आरुघाट–४...

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख एवं मेयरराजेशमान सिंह नेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्य नियुक्त भएका छन् । खानेपानीमन्त्री प्रदीप यादवले नगरप्रमुख सिंहलाई मन्त्रीस्तरीय निर्णयब...

मनाङको सदरमुकाम चामेमा पहिलोपटक बस पुर्याइएको छ। लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलोपटक चामे पुगेको हो। सफल रूपमा बस चामे पुगेपछि मनाङबा...
मुगु। मुगु जिल्लाको खतेड गाउँपालिकाका वृद्धवृद्धाहरूले एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्। राष्ट्रिय परिचयपत्रको झन्झटका कारण भत्ता पाउन मुस्किल भएको उनीहरूको भनाइ छ। बैङ्कम...
काठमाडौँ — सांसदहरुभन्दा पनि निजामती सेवाका उच्चतहदेखि खरिदारसम्मका कर्मचारीको आआफ्नै स्वार्थका कारण संघीय निजामती सेवा गठन, सञ्चालन र सेवा शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल निष्कर...

मुस्ताङ – मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ ।

भारतको सहयोगमा सप्तरीमा विद्यालय भवन निर्माणको शिलान्यास भएको छ । बुधबार सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको भवन निर्माण शिलान्यास गरिएको हो । भवनको युवा तथा खेलकुद मन्त्री तेजु ...