मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत १३ को विवरण
आज

२०८१ चैत १३ का समाचार

मार्च २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

annapurnapost.com८४ हप्ता अघि

आइपीएल : पञ्जाबले गुजरातलाई हरायाे

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा गुजरात टाइटन्सलाई घरेलु मैदानमा हराउँदै पञ्जाब किङ्सले जित निकालेको छ। पञ्जाबले गुजरातलाई ११ रनले पराजित गरेको हो। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा...

nepallive.com८४ हप्ता अघि

आइपिएल: पञ्जाबले गुजरातलाई हरायो

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ। २ सय ४४ रनको लक्ष्य ...

ratopati.com८४ हप्ता अघि

स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । स्विजरल्याण्डको जेनेभामा नेपालको पर्यटन प्रवर्द्धन गर्दै स्वीस नागरिकलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घका लागि नेपाल स्थायी मिसन, जेनेभाको सहकार...

ratopati.com८४ हप्ता अघि

रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित

काठमाडौं । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा सैन्य आक्रमण रोक्न सहमत भएको खबर छ । साउदी अरेबियामा दुबै देशका प्रतिनिधिबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको ह्वाइट हाउसलाई उद...

barnanmedia.com८४ हप्ता अघि

दुई हत्याका घटनामा तीन पक्राउ

मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुर...

barnanmedia.com८४ हप्ता अघि

‘अञ्जिला हरेक खेलाडीको कथा हो’

काठमाडौँ, १३ चैतः अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताउनुभएको छ । मङ्गलवार ललितपुरको लाविम मलमा र...

barnanmedia.com८४ हप्ता अघि

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

काठमाडौँ, १३ चैतः उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय राजेश्वर त...

barnanmedia.com८४ हप्ता अघि

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले संयुक्त राष्ट्रसंघले रुसलाई सहयोग गर्न खोजिरहेको बताए

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले रुसी अन्न र मल निर्यातलाई सहज बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस रुससँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। रुसले गुटेरेसले पश्चिमी प्रतिबन्धक...

barnanmedia.com८४ हप्ता अघि

राहुल गान्धीको नागरिकतामाथि विवादः सम्पूर्ण कुरा के हो र दोहोरो नागरिकतामा कानुनले के भन्छ?

इलाहाबाद उच्च न्यायालयको लखनऊ बेन्चले सोमबार (मार्च 24) काङ्ग्रेस सांसद राहुल गान्धीको नागरिकतासँग सम्बन्धित याचिकाको सुनुवाइ गरेको छ। यसपछि अदालतले यस विषयमा केन्द्र सरकारबाट जवाफ मागेको थियो। सम...

barnanmedia.com८४ हप्ता अघि

टर्कीमा राष्ट्रपति एर्दोगनको बिरूद्ध किन विरोध प्रदर्शन भइरहेको छ, जसको पछाडि मानिसहरू किन भेला भइरहेका छन्?

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका मुख्य राजनीतिक प्रतिद्वन्द्वी इकराम इमामोग्लु पक्राउ परेपछि व्यापक विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले छैटौँ रातसम्म आफ्नो विरोध प्रदर्शन जारी राखे। ए...

barnanmedia.com८४ हप्ता अघि

कुलमानलाई हटाउन कांग्रेसले गर्भनर र माओवादीले टिआरसीमा सम्झौता गरेका हुन्?

सोमबार रोचक भयो। दिउँसो प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले छलफल गरे । साँझ मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल...

barnanmedia.com८४ हप्ता अघि

हलको भुइँ थर्किनेगरि नेपथ्यलाई स्वागत गर्यो मेलबर्नले

मेलबर्न (अस्ट्रेलिया) । अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ । यसको उदाहरण देखियो सोमबार साँझ मेल...

barnanmedia.com८४ हप्ता अघि

करेन्ट लागेर किसानको मृत्यु

सर्लाहीको बलरामा मङ्गबार दिउँसो करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । उखु खेतीमा विद्युतीय मोटर चलाएर पानी लगाउने क्रममा करेन्ट लागेर बलरा नगरपालिका –४, का ६५ वर्षीय गणेशप्रसाद सिंहको मृत्यु भएक...

barnanmedia.com८४ हप्ता अघि

साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीका अनुसार आज दिउँसोदेखि आ...

barnanmedia.com८४ हप्ता अघि

रुस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम सहमति

रुस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको ह्वाइटहाउसले जनाएको छ । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलको प्रतिफल मानिएको छ । तीन वर्षभन्दा अगाडिदेखि रुस र युक्रेनबीच ज...

ratopati.com८४ हप्ता अघि

आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन

काठमाडौं । इन्डियन प्रिमियर लिग 'आइपीएल' क्रिकेटको पाचौं खेलमा पञ्जाब किंग्स विजयी भएको छ । नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा पञ्जाब ११ रनले विजयी भएको हो । टस हारेर पहिले व्याटिङ गरेको पञ्जाबले...

barnanmedia.com८४ हप्ता अघि

काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या , घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिका–१४ खड्का ग...

deshsanchar.com८४ हप्ता अघि

एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

झापा- झापाको मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ । मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध क...

barnanmedia.com८४ हप्ता अघि

अनुसार यमनमा पाँच वर्षमुनिका प्रत्येक दुईमध्ये एक बालबालिका गम्भीर : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पाँच वर्षमुनिका प्रत्येक दुईमध्ये एक बालबालिका गम्भीर कुपोषणको शिकार छन् । तीमध्ये पाँच लाखभन्दा बढी घातक कुपोषणबाट प्रभावित छन् । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन...

rajdhanidaily.com८४ हप्ता अघि

१५ चैतमा राजावादी–गणतन्त्रवादी आमनेसामने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वपञ्च नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ राजसंस्था पुनस्र्थापनाको माग गर्दै मंगलबारदेखि औपचारि...

ratopati.com८४ हप्ता अघि

यस्तो छ आज विदेशी मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले वुधबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरो...

ratopati.com८४ हप्ता अघि

धमाधम हिमाल आरोहणको अनुमति

काठमाडौं । यो वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन शुरु भएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ...

rajdhanidaily.com८४ हप्ता अघि

‘ब्याकडेट’मा ढुंगानाको राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समितिको सरकारले आधिकारिक रूपमा घोषणा गरेको भोलिपल्ट अर्थात् मंगलबार मात्रै नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् ।...

rajdhanidaily.com८४ हप्ता अघि

दमक भ्युटावरबाट देखिएको दृश्य

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौंको लागतमा आफ्नो निर्वाचन क्षेत्रका मतादाता खुसी बनाउन दमकमा निर्माण गरेको भ्युटावर प्रारम्भदेखि नै चर्चित बन्दै आएको हो । निर्माण सम्पन्न भएको भ्युटाबर कस्तो छ,...

deshsanchar.com८४ हप्ता अघि

राप्रपाले विचार मिल्ने सबैसँग सहकार्य गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विचार मिल्ने जुनकुनै शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेकाे राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो। राप...

barnanmedia.com८४ हप्ता अघि

रास्वपाकी नेता कार्कीले थापा र शर्मालाई गिल्ला कति निरीह महामन्त्री हुने रहेछन् ठूलो पार्टीमा, हरे !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता डा. तोसिमा कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई गिल्ला गरेकी छन्। 'कस्तो निरीह महामन्त्री हुने रहेछन् ठूला पार्टीम...

rajdhanidaily.com८४ हप्ता अघि

इन्स्पेक्टर महत मृत्यु प्रकरणमा २ जना पुर्पक्षका लागि थुनामा

पोखरा । पोखरामा ब्यारेकभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बल निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणका २ जना प्रतिवादीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए...

nepalkhabar.com८४ हप्ता अघि

अमेरिकी डलर, अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको नेप...

deshsanchar.com८४ हप्ता अघि

एएफसी एसियन कप छनोट: नेपाल मलेसियासँग पराजित

काठमाडौँ- एएफसी एसियन कप छनोटको अन्तिम चरण अन्तर्गत मंगलबारको आफ्नो पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ। मलेसियाले पहिलो र दोस्रो हाफमा समना १-१ गोल गर्दै तीन अङ्क निश्चित गरेको थियो...

rajdhanidaily.com८४ हप्ता अघि

सुदूरपश्चिमका सांसदहरूका लागि ३१ लाख ८२ हजारका ल्यापटप खरिद गरिदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि साढे ३१ लाख रुपियाँ बढी खर्चेर ल्यापटप खरिद हुँदैछ । प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो । प्रदेश सभा...

ratopati.com८४ हप्ता अघि

आठ महिनामा ५६ अर्बको खानेतेल निर्यात

काठमाडौं । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपम...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको