मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।







काठमाडौं । नेकपा (एमाले) को तर्फबाट सरकारमा सहभागी भएका ८ मन्त्रीहरूले बुधबार साँझ राजीनामा दिए ।
काठमाडौं । एपीएफका मिलन राई, कोसी प्रदेशका पूर्ण राई, नेपाल प्रहरीका धनबहादुर तामाङ र वाग्मती प्रदेशका चन्द्र सुनुवार १६औँ राष्ट्रिय उसु प्रतियोगिताको ४८ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ...

गत सोमबार राति संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्तासमीकरण बनाउने सहमति गरेपछि सत्तारुढ दुई दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी बेचैन बनेका छन् । माओवादीले पछिल्लो...

दाङ – दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ। घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम ...

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही गर्ने तयारी गरेको छ।

विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । डेङ्गु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक...

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको छ । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताव...

धादिङ : नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरेर काम थालिएको छ। त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि रात...