२०८१ असार १९ का समाचार
जुलाई ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा
नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको ह...

उत्तर प्रदेशमा अधिकारीहरूको हतारमा सरुवा गर्नुको अर्थ के हो?
लोकसभा चुनाव २०२४ को नतिजा आएपछि उत्तर प्रदेशमा प्रशासनिक फेरबदल सुरु भएको छ । योगी आदित्यनाथ सरकारले जुन 25 मा ठूलो फेरबदल गरेको थियो, जब १२ जिल्लाका जिल्ला मजिस्ट्रेटहरू (DMs) एकै साथ परिवर्तन ग...

हातरस सत्संग दुर्घटनामा पीएम मोदीले लोकसभामा बयान दिए, सक्दो सहयोग गर्ने आश्वासन
प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा आफ्नो भाषणको अन्त्यमा हातरस घटनाको बारेमा बयान दिएका छन्। लोकसभामा हातरस घटनाको बारेमा पीएम मोदीले भने, "यस समयमा, छलफलको बीचमा, मलाई पनि दुखद खबर सुनाइएको छ...

राहुल गान्धीको भाषणमा विदेशमन्त्री एस जयशंकरले के भने?
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सोमबार सदनमा दिएको भाषणमाथि निकै बहस भएको छ । भाजपाले राहुल गान्धीले आफ्नो भाषणमा ‘हिन्दूहरुको अपमान’ गरेको आरोप लगाएको छ । अब विदेशमन्त्री एस जयशंकरले पन...

भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा २७ भक्तजनको मृत्यु
भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा २७ भक्तजनको मृत्यु भएको समाचार छ । यसको पुष्टी एटाका एसएसपीले गरेका छन् । एटा एसएसपी राजेश कुमार सिंहले भने, "एउटा दुखद घटना भएको छ, हाथर...

प्रचण्डले सत्ताको चाबी अब ओलीलाई बुझाउने कि देउवालाई ?
नयाँ सत्ता समीकरण बनाउने सहमतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भनेर एमाले पंक्ति फुरुङ्ग देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेको उत्साहमा उत्तोलकको काम गरिरह...

कांग्रेस र एमाले मिल्दा छटिपटीमा प्रचण्ड, रविमाथि सहकारी ठगीको तरबार
कांग्रेस र एमाले मिल्दा एक तिर, दुई शिकार भएको छ। पहिलो दल कांग्रेस र दोस्रो दल एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भइसकेको छ। जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने...

भ्रष्टाचारका मुद्दामा स्टन्टबाजी मात्र नगर्न गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कामचलाउ सरकारको अवधि अझै एक महिना बाँकी रहेकाले त्यो समयमा भ्रष्टाचारका फाइल खोल्न चुनौत...
खोटाङमा कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने
काठमाडौँ, १८ असार : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा यही असार–२० गतेदेखि २५ गतेसम्म कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कोशी प्रदेश साम...

दिनार र अमेरिकी डलरको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरोसहित केही विदे...

मौसम विश्लेषण : देशैभर भारी वर्षा, सचेत रहन चेतावानी
काठमाडाैं- हाल देशैभर भारी वर्षाको संम्भावना रहेको छ । देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा पूर्वअनुमान महाशाखाले जनाएको छ ।साथै कोशी, बागमती...

कार्यक्रम 'इट्स माइ शो' विवादमा सञ्चालिका ओसिनसगं प्रेस काउन्सिल नेपालले लियाे वयान,विवादित अंश हटाउन निर्देशन
कार्यक्रम 'इट्स माइ शो' को अतिथि अनि कार्यक्रमका कारण व्यक्तिगत जीवनमा नकारात्मक प्रभाव परेको भन्दै सम्बन्धित कलाकारले आपत्ति जनाउँदा पनि कान्तिपुर टेलिभिजनले अटेर गर्दै विवादित अंश जस्ताको त्यस्तै...

बुधबार कृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल असार १९ गते बुधबार तदनुसार सन् २०२४ जुलाई ३ तारिख। असार कृष्ण पक्षको द्वादशी तिथि। प्रदोष व्रत।

विदेशमा पढेर फर्के दुई साथी, मिलेर सुरू गरे 'अवानी'
आरूश्री शर्मा र मेघा अग्रवाल मिल्ने साथी हुन्। हाल २४ वर्षका उनीहरूले कक्षा एकदेखि ए-लेभलसम्म सँगै पढे। ए-लेभल सकेर २०७४ सालतिर आरूश्री स्नातक तह पढ्न अस्ट्रेलिया गइन्। मेघा अमेरिका पुगिन्। आरूश्र...

दाहाल राजीनामा नदिने, रास्वपा पनि सरकार नछाड्ने
काठमाडौँ — संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित ‘राष्ट्रिय सरकार’ बनाउने सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल मार्गप्रशस्त न...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल राजीनामा नदिने हुनुभएको छ । कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को...

याे हप्ता पर्याप्त पानी पर्ने, राेपाइँमा समस्या नहुने
काठमाण्डाै – अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको हो । बाँके, बर्दिया, दाङ, अर्घाखाँची, प्यूठा...
टर्की, नेदरल्यान्ड्स युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश
काठमाडाैं- टर्की, नेदरल्यान्ड्स युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा अन्तिम आठमा पुगेको हो।नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औं मिनेटमै गोल...

जनयुद्ध लडेका गणेश ढकाल ‘ड्रागन’खेतीमा रमाउँदै
राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खे...

राजनीतिक स्थायित्व र संविधान संशोधन
काठमाडौँ, असार १९ गते । प्रतिनिधि सभाको पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्य आरम्भ भएको छ । आवधिक निर्वाचनमा पहिलो बन्ने प्रतिस्पर्धामा रहेका कांग्र...
टर्की र नेदरल्याण्ड युरो कपको क्वाटरफाइनल प्रवेश
काठमाडौं – टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सुन तस्करी प्रकरण : ५८ जनाविरुद्ध मुद्दा
काठमाडौँ, असार १९ गते । स्कुटरको ब्रेक सु र अन्य विद्युतीय सामग्रीभित्र लुकाएर नेपाल ल्याइएको झन्डै तीन हजार दुई सय केजी सुन तस्करीका आरोपितविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्...

आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज असार १९ गते बुधबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९० रु...

सत्संगमा भागदौडबाट मृत्यु हुनेको संख्या ११६ पुग्यो
काठमाडौं : भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ। मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन्। घटनामा...

भारतको उत्तर प्रदेशमा धार्मिक सभामा भागदौड हुँदा एक सय १६ जनाको मृत्यु
काठमाडाैं- भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भागदौड हुँदा हालसम्म एक सय १६ जनाको मृत्यु भएको छ। त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएका छन्। मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको छ।...

गृहमन्त्रीविरुद्धको रिट हेर्दाहेर्दैमा
काठमाडौँ, असार १९ गते । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिटलाई हेर्दाहेर्दैमा राखेको छ । गृहमन्त्री लामिछानेविरुद्ध कुनै पनि ...

अधिकांश भेगमा वर्षा जारी, यी प्रदेशमा हुनेछ भारी वर्षा
काठमाडौं । देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, मधेस, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन सहित हल्का दे...
क्याम्पस प्रमुख कुशवाहाको हत्या प्रकरण : पेस्तोलसहित एक जना पक्राउ
रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारागढी गाउँपालिका –५ चरमन्तपथरा बस्ने ४२ वर...

यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध...
अष्ट्रियालाई हराउँदै टर्की क्वाटरफाइनलमा
काठमाडौं : अष्ट्रियालाई हराउँदै टर्कीले युरो कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। जर्मनीको लाइप्जिगमा गएराति भएको खेलमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो। टर्कीको जित...
३१ समाचार देखाइएको