नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्

यी छोराछोरी बढ्लान् कमाई गर्लान्
दूध–भात देलान् मलाई
बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कँदै गरेका बुवाले हातमा बोकेको प्लास्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही कुरा भने लगिदिएका हुन्छन् ।
समाजको खुल्ला डबली अनि पलेँटीहरूमा ज्येष्ठ नागरिकहरूलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरू प्रदान गरौँ । यहाँ पालोको पैँचो सबैले तिरेका छन् । हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौँ । त्यसो हुँदा ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गरौँ ।यस वर्ष सन् २०२४ को ज्येष्ठ नागरिक दिवसको नारा नै “Ageing with dignity" राखिएको छ ।




इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण नयाँ पेज २३:५४ बजे इरान : इरानले इजरायलमा मंगलबार राती १० बजे मिसायल प्रहार गरेको इजरायली सेनाले पुष्टी गरेको छ। इजरायली सेनाले लेबनानमा जमिनबाटै आक्रमण सुरू ...

काठमाडौं । परराष्ट्र मन्त्रालयले लेबनानमा नेपालीहरू सुरक्षित रहेको जनाएको छ । मंगलबार राति एक विज्ञप्तिमार्फत परराष्ट्रले लेबनानमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयास...

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय वाण...
इजरायली सेनाले इरानबाट आक्रमण जारी रहेको सचेत रहन नागरिकहरुलाई आग्रह गरेको छ । इजरायली रक्षा बलले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अर्को आदेश नआएसम्म तपाईं सुरक...

एजेन्सी – ईरानले इजरायलमा मिसाइल हमला थालेको छ । इजरायली सेना (आइडीएफ) ले नै ईरानबाट आफ्नो भूमिमा मिसाइल आक्रमण भएको जनाएको हो ।
काठमाडौं । क्यानडाविरुद्धको टी-२० क्रिकेटमा नेपालले १४० रनको लक्ष्य दिएको छ ।
मुख्य समाचार कोभिड- १९ अपडेट चुनाव २०७९ मेरो माटो, मेरो चन्दन उत्कृष्ट प्रेम पत्रहरु सम्पादकीय ब्लग अन्तर्वार्ता तस्बिर फिचर भिडियो विशेष रिपोर्ट घुमफिर दर्शन-अध्यात्म सम्पादकीय साहि...
दोलखा । फोटो पत्रकार जीवन लामाको सक्रियता एवम् रुपकला फोटो स्टुडियो चरिकोटको प्रर्वद्धनमा दोलखा सदरमुकाम चरिकोट स्थित लक्ष्मी लजको हलमा फोटो प्रर्दशन गरिएको छ । ‘संस्कार र संस्कृतिमा दोलखा’ फोटो ...