मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज १५ को विवरण
आज

२०८१ असोज १५ का समाचार

अक्टोबर १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com११० हप्ता अघि

फोक्सिङटार पुल : १० वर्षपछि बन्यो, दुई वर्ष नपुग्दै बाढीले बगायो

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेवल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । विसं २०६९ चैत २३ गते ...

ratopati.com११० हप्ता अघि

बाढी पहिरो पीडितको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण प्रभावितको उद्धार, राहत, बसोबास र स्वास्थ्योपचारमा जुट्न सरोकार भएका सबैलाई आग्रह गरेको छ । प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिलाई न्यूनी...

ratopati.com११० हप्ता अघि

दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको जंगलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जंगलमा ...

ratopati.com११० हप्ता अघि

श्रीलंकाको निर्यातमा ४.६७ प्रतिशतले वृद्धि

कोलम्बो । सन् २०२४ अगस्टमा श्रीलंकाको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले जनाएको छ । श्रीलंका भन्सा...

ratopati.com११० हप्ता अघि

गाजा युद्धमा दुई–तिहाइ भवन क्षतिग्रस्त : राष्ट्रसंघ

जेनेभा । सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएयता गाजा पट्टीका दुई–तिहाइ भवन क्षतिग्रस्त वा नष्ट भएको संयुक्त राष्ट्रसंघले सोमबार बताएको छ । राष्ट्रसंघीय उपग्रह केन्द्र (युएनओएसएटी–युनोस्याट) ले आ...

ratopati.com११० हप्ता अघि

इजरायली प्रधानमन्त्री नेतान्याहूले भने : 'मध्यपूर्वमा इजरायल पुग्न नसक्ने कुनै ठाउँ छैन'

जेरुसेलम । लेबनानमा हिजबुल्लाहविरुद्ध भएका आक्रमणहरूबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार इरानलाई मध्यपूर्वमा कुनै स्थान इजरायलको पहुँच बाहिर नरहेको नयाँ चेतावनी दिएका छन् । भिडि...

ratopati.com११० हप्ता अघि

सिन्धुलीका दुई पक्की पुल र आठ वटा झोलुंगे पुलमा क्षति

कमलामाई (सिन्धुली) । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुंगासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई प...

ratopati.com११० हप्ता अघि

गाजाका मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेका छन् : युएनआरडब्लुए

अबुधाबी । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजाका मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ । मध्य गाजामा फोहोरको थुप्रो जम्मा भइरहेक...

ratopati.com११० हप्ता अघि

पहिरोले क्षतविक्षत राजमार्ग : दृष्य एक, पीडा अनेक

मलेखु (धादिङ) । संघीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै स...

ratopati.com११० हप्ता अघि

वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी

ल्हासा । वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार लगभग चार स...

nagariknews.nagariknetwork.com११० हप्ता अघि

कर्णालीको प्रसिद्ध चन्दननाथ-भैरवनाथ मन्दिरमा लिंगो ल्याइयो

कर्णालीकै प्रसिद्ध चन्दननाथ-भैरवनाथ मन्दिरमा चन्दननाथ नगरपालिका-३, रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो ल्याइएको छ। यस मन्दिरमा हरेक वर्ष घटस्थापनाका दिन लिंगो गाड्ने परम्परा लामो समयदेखि चलिआएको छ। वि...

barnanmedia.com११० हप्ता अघि

के हसन नसरुल्लाहको हत्यापछि इस्लामिक देशहरू विभाजित छन्?

गाजा, लेबनान र अब यमन पछि। इजरायली आक्रमणको दायरा विस्तार भइरहेको छ। लेबनानमा इरान समर्थित शिया चरमपन्थी सङ्गठनका प्रमुख सैय्यद हसन नस्रल्लाहको हत्या गरेपछि, इजरायलले अब यमनमा हुथी चरमपन्थी सङ्गठन...

barnanmedia.com११० हप्ता अघि

हसन नसरुल्लाहको मृत्युमा लखनऊदेखि कश्मीरसम्म विरोध प्रदर्शन, नेताहरूले के भने?

हिजबुल्लाहका नेता हसन नसरुल्लाहको मृत्युको खबरको प्रभाव भारतमा पनि देखिएको छ। पहिलो, काश्मीर उपत्यकामा विरोध प्रदर्शनको खबर आएको थियो। भारतको सिया समुदायको केन्द्र लखनऊमा भएको विरोध प्रदर्शनमा हजा...

ratopati.com११० हप्ता अघि

जर्जियामा गर्भपतनमा लगाइएको प्रतिबन्ध खुला गर्न अदालतको आदेश

जर्जिया । जर्जियामा गर्भपतनमा लगाइएको प्रतिबन्ध अदालतले खुला गरिदिएको छ । सोमबार फुल्टनका न्यायाधीश रोबर्ट म्याकबर्नीले गर्भपतनमा लगाइएको प्रतिबन्धात्मक कानून खारेज गर्न गर्दै ६ हप्तासम्मको गर्भपत...

ratopati.com११० हप्ता अघि

मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन

मन्थली (रामेछाप) । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को दुवैतिरको खम्बा ठाउँठा...

barnanmedia.com११० हप्ता अघि

दाउन्नेमा सिडिओ श्रेष्ठसहितको टोली पहिरो पन्छ्याउन खटिए

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि प्रमुख जिल्ला अधिकारी(सिडिओ) स्किम श्रेष्ठसहितको टोली पहिरो पन्छ्याउन खटिएको छ। भारी वर्षाका कारण बर्दघाट नगरपालिका-४...

barnanmedia.com११० हप्ता अघि

लक्की ड्र मार्फत इजरायलले पठायो केयरगिभरका लागि छनौट भएका २११२ जनाको सूची

इजरायलले लक्की ड्र मार्फत केयर गिभरका लागि छनौटमा परेकाहरूको सूची पठाएको छ। असोज १३ गते इजरायलस्थित पिवाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची वैदेशिक रोजगार विभागलाई पठाएको हो। इजरायल पक्षबाट...

barnanmedia.com११० हप्ता अघि

राष्ट्रिय शोक घोषणादेखि तत्काल राहत र उद्धारका लागि यस्ता छन आर्थिक प्याकेज : मन्त्रिपरिषद

सरकारले देशभर आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल राहत तथा उद्धारका लागि विपद व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घ...

barnanmedia.com११० हप्ता अघि

नतिजा आउनासाथ त्रिविको वेबसाइट डाउन

त्रिभुवन विश्वविद्यालयको वेबसाइट डाउन भएको छ । सोमबार बेलुका ६ बजे बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित भएसँगै विश्वविद्यालयको वेबसाइट डाउन भएको हो । २०८० साल असोजमा लिइएको परीक्षाको नतिजा सार्वजनिक...

barnanmedia.com११० हप्ता अघि

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कुनकाे भाउ कति ?

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समिति बैठकले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलीयम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले प...

ratopati.com११० हप्ता अघि

इङ्लिस प्रिमियर लिग : साउथमटनविरुद्ध बर्नमाउथलाई ३-१ को जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत साउथमटनविरुद्ध बर्नमाउथले ३-१ को जित हासिल गरेको छ । सोमबार घरेलु मैदान भाइटलिटी स्टेडियममा भएको छैटौँ चरणको खेलमा बर्थमाउथले साउथमटनविरुद्ध जित निकालेको हो ...

barnanmedia.com११० हप्ता अघि

सरकारले दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने, विपद पीडितका लागि मन्त्रीहरुले १ महिनाको तलब दिने

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १ अर्ब सरकारले कोषमा जम्मा गर्ने र उक्त रकम अर्थ मन्त्रालयमार्फत जम्मा गर्...

barnanmedia.com११० हप्ता अघि

बाढीपहिरोको तहसनहस बनाएको तीन दिनपछि बल्ल जाग्यो सरकार

गत साताको बाढीपहिरोमा परी २०९ जनाको ज्यान गएको छ। २९ जना अझै बेपत्ता छन्१४२ जना घाइते छन् । सोमबार मात्र नेपाली सेनाको हेलिकोप्टरबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानब...

ratopati.com११० हप्ता अघि

मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका छन् । सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर...

ratopati.com११० हप्ता अघि

स्पेनिश लालिगा : लस पाल्मसविरुद्ध भिल्लारियलको शानदार जित

काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा लस पाल्मसविरुद्ध भिल्लारियलले शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले पाहुना टोली लस पाल्मसलाई ३-१ गोलले पराजित गर्‍यो । जितका लागि निको...

ratopati.com११० हप्ता अघि

स्थलगत रिपोर्टः सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार खर्च गरेका थिए । केहीद...

rajdhanidaily.com११० हप्ता अघि

१५ असोज २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/eca58026-c00e-4969-9f3d-638df375e8a8 सम्बन्धित समाचार १ असोज २०८१ २ असोज २०८१ ३ असोज २०८१ ४ असोज २...

rajdhanidaily.com११० हप्ता अघि

इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य केही घटाएको छ । सोमबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टीतेल र डिजेलमा प्...

ratopati.com११० हप्ता अघि

पहिरोले खानेपानी पाइपमा क्षति पुर्‍याउँदा पानी वितरण प्रभावित

तनहुँ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ । निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थ...

kalakarmi.com११० हप्ता अघि

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं– सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरै नागरिकको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो । सोमवार राति बसेको मन्त्रिपरिषद् बैठकले...

ratopati.com११० हप्ता अघि

पाउण्डको मूल्य बढ्यो, अरू कुनको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । स...

ekantipur.com११० हप्ता अघि

कोशी र वाग्मतीमा बुधबार पनि वर्षाको सम्भावना 

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार बुधबार कोशी र वाग्मती प्रदेशका एक/दुई स्थानमा पुनः भारी वर्षा हुने सम्भावना रहेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्...

rajdhanidaily.com११० हप्ता अघि

विद्यालयमा आकर्षण बढाउन ५ सय बालबालिकालाई शैक्षिक सामग्री

राजविराज । बालबालिकालाई विद्यालयसम्म पहुँच पु¥याउन, शिक्षा तर्फ आकर्षित गराउन तथा विद्यालयमा निरन्तर उपस्थितिका लागि प्रोत्साहन गर्ने उद्देश्यले राजविराज गाउँपालिकाका एक विद्यालयमा बालबालिकालाई शैक...

rajdhanidaily.com११० हप्ता अघि

पञ्चवर्षीय गढीमाई मेला संचालन मुल समिति गठन

बारा । पञ्चवर्षीय गढीमाइ मेला संचालन गर्न मुल समिती गठन गरिएको छ । सोमबार गढीमाई प्राङ्गणमा कार्यक्रमको आयोजना गरि गढीमाइ मेला संचालन गर्न मुल समिती गठन गरेको जानकारी गराइएको हो । प्रत्येक पाँच वर...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको