नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




काठमाडौँ । शारदीय नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ । राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयम...
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ उपत्यका र आसपासका जिल्लामा गत साता बाढी पीडित प्रभावित क्षेत्रमा पुगेर ‘छायाँ सरकार’ को अभ्यास गरे । माओवादीले औपचारिक रुपमा छायाँ सरकार नबनाए पनि...

काठमाडौं : खोपानीमन्त्री प्रदीप यादव तथा मेलम्चीका संघर्ष समितिबीच मेलम्चीको पानी ल्याउने विषयमा सहमति जुटेको छ। शनिबार हेलम्बु गाउँपालिकाको मेलम्चीमा बसेको वार्ता सफल भएको मन्त्री सचिवालयले जानकार...

अग्रिम टिकट बुकिङमा छक्कापन्जाले डेढ सय शो मात्र पायो, १२ गाउँ र ज्वाइँ साबलाई अकुपेन्सीको भर केहि सेकेन्ड अघि A A काठमाडौँ : दशैँको फूलपातीमा रिलिज हुने तीन फिल्मको चार दिन अगाडि नै अग्रिम बुक...

जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका–९, सिमरदही गाउँमा आज विग्ही नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय वीरेन्द्र मण्डलकी छोरी १५ वर्षीया आरतीकुमारी मण्डल रहे...
काठमाडौँ। भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच आज भएको वार्तामा काठमाडौँम...

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ । आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको छैन ।

नयाँदिल्ली । दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना (आइएएफ) को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।