२०८१ असोज २१ का समाचार
अक्टोबर ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

उर्जामन्त्री खड्का र सचिव आचार्यबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र उर्जा सचिव सुरेश आचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुलुकको उर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी बना...
एनपिएल अक्सन : विभिन्न आठ टोलीमा ९१ खेलाडी अनुबन्धित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन सम्पन्न भएको छ । विभिन्न आठ टोलीमा ९१ खेलाडी अक्सनबाट अनुबन्धित भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी नोभेम्बर ३० तारिखदेखि डिसेम्ब...

ब्रिटिस गोर्खा सैनिकका समस्या समाधान गर्न माग
काठमाडौँ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले ब्रिटिस गोर्खा सैनिकले भोग्दै आएको समस्या समाधान गर्न माग गरेको छ । सो संगठनले आइतबार पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसला कार्यान्...

काठमाडौँ–रुम्जाटार हवाई उडान पुनःसञ्चालन
ओखलढुंगा । यहाँको रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबार विमानस्थलमा पुनः उडान भएको हो । विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा...

हेवाखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालनको तयारी
ताप्लेजुङ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी भएको छ । गत शनिबारको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यातायात अवरुद्ध छ । सडक डिभ...

तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ
लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङहरुको प्रथम भेला राजधानी लिस्बनमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगल गठन गरेको छ । भेलाले इमानसिङ तामाङ...

सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना
सिन्धुली । यहाँका विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो दुरीका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि आइतबार यात्रु सहायता कक्ष स्थापना गरिए...

कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
संखुवासभा । जिल्ला कारागारमा रहेको पुस्तकालयका लागि साब्लाबुङ पुस्तकालय अभियानले नौ सय थानभन्दा बढी पुस्तक उपलब्ध गराएको छ । आइतबार एक कार्यक्रमबीच साब्लाबुङ पुस्तकालय अभियानले कैदीबन्दीलाई पुस्तक...

शिक्षकले हजार उठबस गराएपछि जीवनभर अशक्त भए किशोर
बेइजिङ । चीनमा १३ वर्षीय किशोरमा रबडोमायोलिसिस भएको छ । समर क्याम्पमा शिक्षकले हजार पटक उठबस गर्न बाध्य पारेपछि किशोरको ज्यान धरापमा परेको हो । यो घटना चीनको शान्तोङ पान्तको जिनिङको हो । हालै किशो...

गाजामा इजरायली हवाई आक्रमण हुँदा नौ बालबालिकासहित १७ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरायली हवाई आक्रमण हुँदा नौ बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको छ । इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि इजरायली सेनाले उग्रवादी स...

मुम्बईकाे एक भवनमा आगलागी, सात जनाको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । देशको आर्थिक राजधानी मुम्बईको चेम्...

उत्तराखण्ड पाहाडमा बेपत्ता विदेशी महिला उद्धार
उत्तराखण्डको चौखम्बा पर्वतमा फसेका दुई विदेशी महिलाको उद्धार कार्य सम्पन्न भएको छ। तीमध्ये एकजना अमेरिका र अर्का बेलायतका थिए। महिलाहरूको उद्धारका लागि भारतीय वायुसेना र राज्य विपद् प्रतिक्रिया बल...

लेबनान कसले चलाउँछ र देशमा हेजबुल्लाह कति शक्तिशाली छ?
लेबनानलाई इजरायलले विगत दुई हप्तादेखि निशाना बनाएको छ। इजरायलले लेबनानभित्र आक्रमण जारी राखेको छ। आक्रमणमा एक हजारभन्दा बढी मानिस मारिएका थिए। इजरायली सेनाले लेबनानमा हवाई आक्रमणका साथै भूमि आक्रम...
नेपाल प्रिमियर लिगमा सर्वाधिक मुल्यमा काे काे बिके ?
नेपाल प्रिमियर लिग(एनपिएल) का लागि आइतवार नेपाली खेलाडी चयनका लागि अक्सन भएको छ । सहभागी ८ टोलीका लागि १० खेलाडीको दरले अक्सनबाट ८० खेलाडीको टुंगो लागेको छ। बोली लाग्दा १२ खेलाडी अक्सनको अधिकतम ...
भारतविरुद्धको पहिलो टि २० खेलमा बंगलादेशकाे फराकिलो हार
भारतविरुद्धको पहिलो टि ट्वान्टी खेलमा बंगलादेशले फराकिलो हार बेहोरेको छ । भारत भ्रमणमा रहेको बंगलादेशले ३ टि ट्वान्टी सिरिज खेल्नेछ । तीन खेलको टि ट्वान्टी सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएक...

झापाको खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा
झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ। बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्याल...
पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई एन्फाले प्रतिपरिवार आठ लाख रुपैयाँ दिने
गत असोज १२ मा पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतिपरिवार आठ लाख रुपैयाँ दिने भएको छ। आइतबार बसेको एन्फाको आपतकालीन बैठकले मकवानपुरको इन्द्रसरोवर गाउ...

एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
फ्रान्सबाट बेलायत जाने प्रयासमा एकैदिनमा ९ सय ७३ आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरेका छन् भने यात्राको क्रममा अन्य चार जनाको मृत्यु भएको बेलायतको गृह मन्त्रालयले आइतबार जनाएको छ । मन्त...

आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा काय...
२१ असोज २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/fc0a98a6-60f1-4690-9f67-290d6bdffa5c सम्बन्धित समाचार ७ असोज २०८१ ९ असोज २०८१ ११ असोज २०८१ १२ असोज...

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव
सप्तरी । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् । कंकालिनी नगरपालिकाका...

बाढीपहिरो पीडितको गुनासो : सरकार भएको आभाष भएन
काठमाडौं । गत १० देखि १२ असोजसम्म परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट २ सय ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । गृह मन्त्रालयका अनुसार अहिले पनि १९ जना बेपत्ता रहेका छन् भने १ सय...

युरो, पाउन्ड र अस्ट्रेलियन डलर सस्तिए
कुबेती र बहराइन दिनारको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित ध...

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अञ्जान कुलुङ राई सर्वसम्मत निर्वाचित ; यस्तो बन्यो कार्यसमिति
प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको अध्यक्षमा अञ्जान कुलुङ राई सर्वसम्मत निर्वाचित हुनुभएको छ । दक्षिण कोरियाको राजधानी सउलमा आज सम्पन्न आठौं राष्ट्रिय अधिवेशनले राईलाई सर्वसम्मत रुपमा अध्...

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा
काठमाडौँ । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ...
रक्तदान नै महादान हो : डा.अहिराज
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान गरेका छन् । काठमाडौंको नक्सालस्थित रहेको देव कर्नर सेवा समितिले नयाँ रोडमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा पूर...

आज बडादशैँको पाँचौं दिनः देवी स्कन्दमाताको पूजा
काठमाडौं– आज असोज २१ गते सोमवार अर्थात बडादशैँको पाँचौं दिन देवी स्कन्दमाताको पुजा आराधना गरिँदैछ । स्कन्दमाताको दाहिने हातमा कमलको पुष्प, बायाँ हातमा वरमुद्रा रहेको छ । स्कन्दमाताका तीन आँखा र चार...

आज विश्व बसोवास दिवस मनाइँदै
काठमाडौँ । दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन...

बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने
काठमाडौँ । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा यही असोज २३ गते बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । संघअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा वि...

सुन्दरहरैंचामा सुन्दर संगम सांगीतिक साँझ २०८१ हुने
बिराटनगर । मोरङको सुन्दरहरैंचामा सुन्दर संगम सांगीतिक साँझ २०८१ आयोजना हुने भएको छ। सिद्धार्थ युवा समाज क्लब आयोजनामा सुन्दर संगम सांगीतिक साँझ हुन लनगेको हो । सो सागीतिक साझमा चर्चित गायक महेश काफ...
३० समाचार देखाइएको